नेपालोऽ पैल्लो शहरी योजना गरिबर बसालियाऽ सप्तरी जिल्लाऽ सदरमुकाम राजविराज तराई को सप्पै है पैल्लो रे अधिराज्योऽ चौथो ठुलो नगरपालिका हो। वि.सं. १९९४ तिर सप्तकोशी नदी ले पुरना सदरमुकाम हनुमाननगर लाइ कटानि अद्द पस्या पाछा सदरमुकाम अर्खि ठउर साद्दाइ उपयुक्त जग्गाइ खोजि हुन पसि। तत्कालीन बडाहाकिम प्रकाश शमशेर जबरा ले उपयुक्त ठउर खोजिबर शहर बसौनेइ जिम्मेवारी ख्याति प्राप्त इन्जिनियर डिल्लीजङ्ग थापा लाई सौँपिराइथ्यो। उन ले आफुनो जमिनन्दारि मौजा रयाऽ जोलहरी मलेठ गाउँ नजिकै का राजपुर मौजा मी सदरमुकाम बसौन्या पक्का अर्यो। तै बगत सुन्दर शहराऽ रूप मी प्रसिद्धि पायाऽ भारत जयपुराऽ नक्शा बमोजिम शहरी योजना गरिबर वि.सं.१९९८ मी राजविराज शहर बसाइयो। येइ नगरपालिका मी ऐल सम्म १२ जना प्रमुख तथा उप-प्रमुखअन होइसकीर्याहान्। नगरपालिकाऽ पैल्ला प्रमुख यमुनानन्द मिश्र रे उप प्रमुख गुणानन्द चौधरी हुन्। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ७९०, अक्षर: ४१७, स्पेस: १२२
आवेदनका कारणअन: राजविराज तराई को सप्पै है पैल्लो रे अधिराज्योऽ चौथो ठुलो नगरपालिका हो।
२०१८ डिसेम्बर १५, १६:५५:३४ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १५:२७, २१ मे २०१९ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) १५:२७, २१ मे २०१९ (NPT)
दक्षिण एसियाली सहयोग सङ्गठन वा छोटो नाम सार्क सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भयाको क्षेत्रीय एकताको भावनालाई बंगलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गर्याका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यई क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गर्याका थिए ।
बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामी प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमी सार्कको बडापत्रमी हस्ताक्षर गर्न बङ्गलादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान रे श्रीलंकासहित सात राष्ट्रले सहमति जनायाका थिए। जई अनुरूप १६ जनवरी १९८६ मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेर्याको छ। यइपछी सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुग्याको छ।(औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ७९४, अक्षर: ४१८.५, स्पेस: ११३
२०१८ अक्टोबर १५, १६:५५:३४ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १५:२६, २१ मे २०१९ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) १५:२६, २१ मे २०१९ (NPT)
समर्थन
असमर्थन
अक्टोबर २०१८
माधवप्रसाद घिमिरे (साहित्यकार)
माधवप्रसाद घिमिरे (जनम: वि.सं. १९७६ असोज ७ गते) स्वच्छन्दतावादी भावधारा रे परिष्कारवादि शैलि भया: कुशल नेपालि साहित्यकार कवि रे गीतकार हन्। उन नानाइछना बठेइ लगालग नेपालि साहित्य क्षेत्र माइ कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख-प्रबन्ध जसा अनेकन विधा-उपविधाअन माइ कलम चलौनाइ आया: बहुमुखि प्रतिभा हन्। प्रकृति का अनेकन बिबिध पक्षअन लाइ आफुना जीवन्त रचनाअन माइ समावेश अरिबरे जीवनै लाइ प्रकृति सापेक्ष ढङ्ङ बठेइ व्याख्या अद्द्या उनरि लेखाइ दिर्घसाधना ले भरीरैच। उन ले १९९२ साल माइ गोरखापत्र माइ आफुना कविता छपाइराइछन्। उनरा नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर-किन्नरी (२०३३) जसा कविता सङ्ग्रह सङ्कलित छन्। उन लाइ 'राष्टकवि' कि उपाधि ले सम्मान अरीरैछ। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ६९८, अक्षर: ३९४, स्पेस: १०२
आवेदनका कारणअन: नेपाला: राष्ट्रकवि का रूप माइ प्रख्यात नेपालि भाषा: कवि।
२०१८ अक्टोबर १५, १२:४६:४६ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १५:२५, २१ मे २०१९ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) १५:२५, २१ मे २०१९ (NPT)
भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सँ १९२५ असोज ६) नेपाली साहित्य का प्राथमिक काल का प्रतिनिधि कवि हुन। उन वाल्मीकि रामायण का अनुवादक का रुप मी प्रख्यात छन। मोतिराम भट्ट ले उनलाई पैल्ली कि मिञ्ज्याँ नेपाली भाषा का आदिकवि को उपाधि दियाऽ थ्यो। उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिइन लेखीराइछन। उनरा पाण्डुलिपि लाई संग्रह अरीबर मोतिराम भट्टले पुस्तकाकार मी प्रकाशित अर्या पछा उन नेपाली साहित्य मी पछ्याणीया हुन। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ४७९, अक्षर: २५१, स्पेस: ७८
२०१८ अगस्ट १५, १५:०४:३६ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १५:२३, २१ मे २०१९ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) १५:२३, २१ मे २०१९ (NPT)
भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सँ १९२५ असोज ६) नेपाली साहित्य का प्राथमिक काल का प्रतिनिधि कवि हुन। उन वाल्मीकि रामायण का अनुवादक का रुप मी प्रख्यात छन। मोतिराम भट्ट ले उनलाई पैल्ली कि मिञ्ज्याँ नेपाली भाषा का आदिकवि को उपाधि दियाऽ थ्यो। उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिइन लेखीराइछन। उनरा पाण्डुलिपि लाई संग्रह अरीबर मोतिराम भट्टले पुस्तकाकार मी प्रकाशित अर्या पछा उन नेपाली साहित्य मी पछ्याणीया हुन। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ४७९, अक्षर: २५१, स्पेस: ७८
२०१८ अगस्ट १५, १५:०४:३६ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १५:२३, २१ मे २०१९ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) १५:२३, २१ मे २०१९ (NPT)
भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपाल का दोसरा तथा सबै है लमा समय सम्म पद मी रयाऽ नेपाल का मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन्। राजा रणबहादुर शाह का हजुरिया (शाही सचिव तथा सल्लाहकार) भया पछा भीमसेन थापा को उदय भयाऽ हो। सन् १८०० मी रणबहादुर गद्दीत्याग अरीबर निर्वासित जीवन बितौनाइ भारत का वाराणसी जन्ज्याँ भीमसेन थापा लै सङ्ङै जाइरैथ्या। इसै कृतज्ञता का कारण, रणबहादुर शाह ले भीमसेन थापा लाई नोला विस्तारित सरकार मी काजी (मन्त्री सरह को पद) का पद मी नियुक्त अर्यो । सन् १८०६ मी रणबहादुर शाह को हत्या उनराइ सौतेला भाइ शेरबहादुर शाह हताँ भया पश्चात भीमसेन थापा ले ९३ जना को हत्या अरीबर स्वयं आफुइ मुख्तियार (प्रधानमन्त्री सरह को पद) बन्या। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ६७९, अक्षर: ३५२.५, स्पेस: १२१
आवेदनका कारणअन: वर्तमान नेपालाः पैल्ला प्रधानमन्त्री
२०१८ जुलाई १०, ०७:०८:५६ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) ०८:०७, २७ जुन २०१८ (NPT)
सम्पादकअन का मतदान का आधार मी सन् २०१८ का जून मैना कि लेखा खास लेख का रूप मी माणियो।-- Nirajan pant (कुरडी) १०:२३, १ जुलाई २०१८ (NPT)
समर्थन
आवेदनकर्ताका रूपमी समर्थन. Nirajan pant (कुरडी) १२:५३, २६ जुन २०१८ (NPT)
कैलालीका पुराना राजनीति अद्दे मान्छ बर्ष ६८ का मोहनराज मल्ल प्रदेश नम्वर ७ का मुख्य मान्छ बनिरैछन। चार दशक भन्ना झिक्कै समयदेखि कैलालीमी राजनीति गद्दै आएका राष्ट्रिय पञ्चायतका पैल्लिका सांसद मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य लै हुन् । उनी २०३७–२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका थिए । २१ बर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलालीजिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार रे त्रिभुवन विश्व विद्यालयको सभासद भएर पनि अनुभव बटुली सकेका छन् । (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ५९९, अक्षर: ३११, स्पेस: ९०
अन्टार्क्टिकापृथ्वीयो दक्षिणतम महाद्वीप हो, जैमी दक्षिणी ध्रुव अन्तर्निहित छ। यो दक्षिणी गोलार्द्ध ओ अन्टार्कटिक क्षेत्र रे लगभग सङताइ अन्टार्कटिक वृत आ दक्षिण मी अवस्थित छ। यो चारै हण बठेइ दक्षिणी महासागर घेरीरैछ। अफना १४० लाख वर्ग किलोमीटर (५४ लाख वर्ग मील) क्षेत्रफल आ सङ्ङै यो, एशिया, अफ्रीका, उत्तरी अमेरिका रे दक्षिणी अमेरिका पछा, पृथ्वीया पाँचवाँ सब है ठूलो महाद्वीप हो, अन्टार्कटिका आ ९८% भाग औसतन १.६ किलोमीटर मोटी बरफ ले ढोकीरैछ। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ४४६, अक्षर: २२९, स्पेस: ७१
आवेदनका कारणअन: अन्टार्क्टिकापृथ्वीयो दक्षिणतम महाद्वीप हो, जैमी दक्षिणी ध्रुव अन्तर्निहित छ। येइका विषयमी जानकारि दिनाइ न्युति।
२०१८ मे १६, १२:०९:०२ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ।--Nirajan pant (कुरडी) १७:५८, २ मे २०१८ (NPT)
खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Nirajan pant (कुरडी) १८:०१, २ मे २०१८ (NPT)
सम्पादकअन का मतदान का आधार मी सन् २०१८ का मे मैना कि लेखा खास लेख का रूप मी माणियो।--Nirajan pant (कुरडी) १८:०१, २ मे २०१८ (NPT)
समर्थन
आवेदनकर्ताका रूपमी समर्थन. Nirajan pant (कुरडी) १७:५४, २ मे २०१८ (NPT)
काठमाडौं विश्वविद्यालय (अङरेजी: Kathmandu University या KU) नेपाल ओ यक निजी स्रोत रे साधनबठेइ सञ्चालित सामुदायिक विश्वविद्यालय हो। यो विश्वविद्यालय काभ्रेपलाञ्चोक जिल्ला आ धुलिखेल मी अवस्थित छ। सन् १९९१ का डिसेम्बर मी स्थापित नेपाल ओ पैल्लो निजी स्रोत रे साधन बठेइ सञ्चालित सामुदायिक विश्वविद्यालय ओ मुख्य भवन धुलिखेल मी रयाआ भया लै और क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस देश आ और भागअन मी लै छन। मानविकी, व्यवस्थापन, वाणिज्य, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ आदि की येइ विश्वविद्यालय मी पढाई हुन्छे। हाल काठमाडौं विश्वविद्यालयमी १५,००० जति विद्यार्थी अध्ययनरत छन्। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ५८०, अक्षर: ३०३, स्पेस: ८६
आवेदनका कारणअन: नेपालोऽ अगौत्या विश्वविद्यालय भयाऽ हुनाले
२०१८ मार्च १५, १४:१२:०२ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Saroj Uprety (कुरडी) १०:२९, २ अप्रिल २०१८ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Saroj Uprety (कुरडी) १०:२९, २ अप्रिल २०१८ (NPT)
समर्थन
आवेदनकर्ताका रूपमी समर्थन. Nirajan pant (कुरडी) १९:५७, १ मार्च २०१८ (NPT)
गोदावरी सुदूरपश्चिममी रया एक पमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो कैलाली जिल्लाको गोदावरी गा.बि.स.मी रया छ । यहाँ शिव मन्दिर, गोदावरी भगवतीको मन्दिर, हनुमानको मुर्ति(४३ फीट अग्लो) तथा अन्य देवी, देवताका मुर्ति र मन्दिरलै छन्। प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोदावरीमी मेला लाग्ने गर्छ । मेलामी स्वदेश तथा भारतबठेई ठुलो संख्यामी भक्तजनहरुको उपस्थिति रहने गर्छ । ये मेलामी बिबाह, ब्रतबन्ध, मीत लगाउने लगायत अन्य धार्मिक कार्यहरु पनि गरिनान। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ४४९, अक्षर: २३२, स्पेस: ६९
आवेदनका कारणअन: सुदूरपश्चिममी रया एक पमुख धार्मिक तथा पर्यटकीय स्थल
२०१८ मार्च १५, १५:२८:०६ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ।
खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Nirajan pant (कुरडी) २१:४१, १ मार्च २०१८ (NPT)
सम्पादकअन का मतदान का आधार मी सन् २०१८ का मार्च मैना कि लेखा खास लेख का रूप मी माणियो।--Nirajan pant (कुरडी) २१:४१, १ मार्च २०१८ (NPT)
समर्थन
आवेदनकर्ताका रूपमी समर्थन. Nirajan pant (कुरडी) २१:१३, १ मार्च २०१८ (NPT)
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (अङरेजी: B.P. Koirala Institute of Health Sciences) स्वशासित, आत्मनिर्भर स्वास्थ्य विश्वविद्यालय हो। यो पूर्वी नेपालाः सुनसरी जिल्लाः धरान नगरपालिका मा सन् १९९३ मी स्थापना भयाः हो। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मी अइल स्नातकोत्तर, स्नातक, और विश्वविद्यालय प्रमाणपत्र कार्यक्रमअन सञ्चालन मी छन्। येइ का ७०० शैय्याः शिक्षण अस्पतालाः सङ्ङै चार कलेजअन छन्: मेडिकल, डेण्टल, नर्सिङ, रे सामुदायिक स्वास्थ्य। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ (१९९३) ले येइ लाइ स्नातक, स्नातकोत्तर, डक्टरेट डिग्री रे और प्रमाणपत्र तह कि पढ़ाइ खिलाइ अनुमति दीराइछ। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ६२०, अक्षर: ३३१, स्पेस: ८६
आवेदनका कारणअन: नेपाल को अग्रणी स्वास्थ्य प्रतिष्ठान भयाः हुनाले
२०१८ फेब्रुअरी ०७, ०५:५२:५२ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ।
खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Nirajan pant (कुरडी) २१:०४, १ फेब्रुअरी २०१८ (NPT)
सम्पादकअनका मतदानका आधारमी सन् २०१८ का फेब्रुअरी मैनाकी लेखा खास लेखको रूपमी माणियो।--Nirajan pant (कुरडी) २१:०४, १ फेब्रुअरी २०१८ (NPT)
समर्थन
आवेदनकर्ताका रूपमी समर्थन. Nirajan pant (कुरडी) ११:३७, २४ जनवरी २०१८ (NPT)
अछाम जिल्लासुदूर पश्चिमाञ्चल विकास क्षेत्रको एक जिल्ला हो। यो सेती अञ्चलमी पड़न्छ। अछाम जिल्ला एक पहाडी विकट जिल्ला मानिया लै यो अाफुना ऐतिहासिक, धार्मिक रे प्राकृतिक सम्पदाले सम्पन्न रयाको जिल्ला हो। अछाम जिल्ला को सदरमुकाम सडक संजालमि जोडियासंगै यई ठउरको विकास क्रमले अग्रसरता लियाछ। अछाम नामाकरण सम्वन्धमि विभिन्न आधारअन पाइनान्। यिन मध्ये केयि आधारअन इसा छन्। (औरपढ…)
अक्षर गणना: क्यारेक्टर: ३८२, अक्षर: २०१.५, स्पेस: ५६
आवेदनका कारणअन: सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र को एक जिल्ला
२०१८ डिसेम्बर १५, १५:३३:५० (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
मल्तिरोः लेख खास लेखका मापदण्ड अन्सारअ रयाः हुनाले खास लेख छनोटकि न्यूति मतदानको सिफारिस अद्दौ । खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --Nirajan pant (कुरडी) २१:२२, १ फेब्रुअरी २०१८ (NPT)
समुदायका मतदानका आधारमी खास लेख निर्वाचित--Nirajan pant (कुरडी) २१:२२, १ फेब्रुअरी २०१८ (NPT)