सामग्रीमा जानुहोस्

पृथ्वी

विकिपिडिया बठेइ

पृथ्वी (प्रतीक: 🜨) सौर्यमण्डलको तेस्रो ग्रह हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरूमध्ये जिव भेटिएको एक मात्रै ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) बर्ष अगाडि उत्पन्न भएको हो। पृथ्वीकाे एक मात्र उप ग्रह चन्द्रमा हाे । जसकाे प्रकाश पृथ्वीसम्म आइ पुग्न १.३ सकेण्ड लाग्छ । याे सूर्यबाट दूरीका हिसाबले तेस्राे टाढा पर्दछ भने याे पाँचाै ठूलाेे ग्रह हाे ।

भौतिक विशेषताहरू

[सम्पादन | स्रोत सम्पादन]

पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रयाको छ, यईको व्यास करिब् १२,७४२ किमि छ। यईको अधिकतम झुकावका कारण पृथ्वीमा सबैभन्दा अग्लो स्थान (८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो ) रे सबैभन्दा होचो स्थान (समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनी मारियाना ट्रेन्च) रयाको छ।

पृथ्वीमा भएका तत्वहरू:

is:

अक्सिजन:२८.२%
फलाम:३४.१%
सिलिकन:१७.२%
म्याग्नेसियम:१५.९%
निकेल:.६%
क्याल्सियम:.६%
सिलाबर:.५%
सल्फर:.७०%
सोडियम:.२५%
टाइटेनियम:.०७१%
पटासियम:.०१९ %
अरु पदार्य:    .५३%

पृथ्वीको औशत् घनत्व ५,५१५kg/m3 छ त्यसैले यो सौर्य परिवारको सबैहै बढी घनत्व भएको ग्रह हो। पृथ्वीको सतहमा रयाका पदार्थहरूको घनत्व करीब् ३,००० kg/m, मात्र हुन्छ यईले पृथ्वीको केन्द्रमा अत्याधिक् घनत्व भएका पदार्थहरू पाइन्छन् भन्ने कुरालाई पुष्टी गर्छ।

पृथ्वीको कोर