गोदावरी (कैलाली)

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ
गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२
गोदावरी नदी बग्दै
गोदावरी नदीको जल लिदै
गोदावरी नदीमी भक्तजनहरु

गोदावरी सुदूरपश्चिममी रया एक पमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो कैलाली जिल्लाको गोदावरी गा.बि.स.मी रया छ । यहाँ शिव मन्दिर, गोदावरी भगवतीको मन्दिर, हनुमानको मुर्ति(४३ फीट अग्लो) तथा अन्य देवी, देवताका मुर्ति र मन्दिरलै छन्। प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोदावरीमी मेला लाग्ने गर्छ । मेलामी स्वदेश तथा भारतबठेई ठुलो संख्यामी भक्तजनहरुको उपस्थिति रहने गर्छ । ये मेलामी बिबाह, ब्रतबन्ध, मीत लगाउने लगायत अन्य धार्मिक कार्यहरु पनि गरिनान।


ईतिहास[सम्पादनस्रोत सम्पादन]

गोदावरीका बिषयमी स्कन्द पुराणको मानस खण्डका अन्तरगत फलादीपर्वत उपख्यानमी गोदावरीको महिमा लेख्या छ । फलादीपर्वत भन्या गोदावरी नजिकै पडडे फल्टूणे क्षेत्र हो । उईबेला ये क्षेत्रलाई फलादीपर्वत भनिन्थ्यो, पछा आइबर फलादरि शब्द अपभ्रश भएर फल्टूणे भया हो भन्ने भनाई छ । गोदावरी क्षेत्रमी दूइ नदी छन भनिया छ । एक नदी गाईका मुखबठेई जो आशुका रुपमी बाहिर आई । सती देवीका मायाले आएका आशुबठेई त्यो नदीको उत्पत्ति भयो । तबै त्यो नदी आशु जसी संग्लो छ । दोसरो नदी सती देवीलाई सम्झेकाबेला गाईका थुनबठेई बगेका दुधको धाराबठे उत्पत्ति भयो । यसरि उत्पन्न भएका यी दूई नदीलाई एकको नाम रौप्या र दोस्रोलाई स्वर्णा भनि पुरणमी लेखिया छ। पछी यै ठाउँमी भगवान श्रीकृष्णले रौप्या र स्वर्णाको संगमी स्नान गरया ता रया स्वर्णा देबीको पूजागरि कलिनिको दर्शन गरेको कुरा पुराणको मानसखण्डमा लेख्या छ। तिनै भगवान श्रीकृष्णले ता रया सिद्दीकि मौलाई गोदावरीका बिषयमी सोधेपछा सिद्दीकि मौले माथिको चट्टानमी एक ठुलो गुफा रया र भगवान शिव आएर त्यहाँ ताण्डब नृत्य गरया कुरा सुनायो रे यै गोदावरी नदीमी स्नान गरेर भगवान शिवको दर्शन गरेपछा त्यो साधकपनि ताण्डब नृत्य गर्नमी निपुर्ण भएको कुरा उल्लेख गरीया छ।[१]


गोदावरी तीर्थको पौराणिक महत्व[सम्पादनस्रोत सम्पादन]

  • गंगे च यमुने चैव गोदावरी सरस्वती ।
  • नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधीं कुरु ।।

यै पूजामी जल चढाउने मन्त्रका अनुसार :- गंगा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु, रे कावेरी नदीलाई म यै जलमी आवाहन अद्दछु , भण्णे मन्त्रका अनुसार प्राचीन भारतवर्षकी पवित्र ७ नदीहरु मध्येकी ‘गोदावरी’ लगै एक हुन् । पौराणिक कालमी गौतम ऋषिले भगवान शिवको लामो तपस्या अरिबर परम पावन गोदावरी नदीलाइ पृथ्वीलोकमा ल्याउँन सफल भएका थिए भणीबर विभिन्न पौराणिक ग्रन्थहरुमी उल्लेख अरिया छ । ब्रह्मपुराणका १०६ अध्यायहरुमी इसै गोदावरी नदीको रे यै का तटवर्ती क्षेत्रमी पड्डे तीर्थका विषयमी वर्णन अरिया छ । इसी अनन्त महिमा बोकेकी गोदावरी नदी भारत रे नेपालमी अरी ५ ठाउँमी रयै पाइन्छन् । जो यै प्रकार छन् :-

 १ – सप्त गोदावरी :- भारत महाराष्ट्र राज्यको नासिक जिल्लाको त्रिम्वक भण्णे गाउँ नजिकैको पहाडबाटी भूमिगतरुपमी उत्पन्न भैबर बगने नदीलाइ सप्त गोदावरी भण्णाहान् । इन् दक्षिण भारतकी सब्बै भण्णा ठूली नदी हुन् । भारतको नासिक शहर नजिकै प्रसिद्घ त्र्यम्वकेश्वर महादेवको मन्दिर पडन्छ । यो भगवान शिवका द्वादश ज्योतिर्लिङ्ग मध्येको एक माणिन्छ । तिसै मन्दिरका नजिकमी रया पहाड बाटी उत्पन्न भैबर बगने नदी नै सप्त गोदावरी हुन् । प्रत्येक बाह«वर्षमी ज्योतिषीय गणना अनुसार बृहस्पति रे सूर्य ग्रह जब संङ्गै सिंह राशिमी प्रवेश अद्दाहान् ,तब इसै गोदावरीको तटवर्ती क्षेत्र पंचवीमा महाकुम्भ लागन्छ । समुद्र गामिनी इन् नदी आफनो यात्राका क्रममी सात धारामी बाँडिएकि छिन् । जो यै प्रकार छन् :- गौतमी, वसिष्ठा,कौशिकी, आत्रेयी, बृद्घगौतमी,तुल्या रे भारद्वाजी । त्यसैले इन् नदीलाई सप्तगोदावरी पनि भण्णाहान् । इसैका तटमी पड्डे पंञ्चवटी नामक क्षेत्रमी भगवान श्री रामले आफना चौधवर्ष वनवास कालका केइ समय बितायाथ्ये भण्णेइ कुरडी रामायणमी लेखियै पाइन्छ । दक्षिण भारतका पश्चिम क्षेत्र बाटाइ है उत्पन्न भइबर पूर्व दिशातिर बगने इन् नदी महाराष्ट्र,तेलङ्गना,आन्ध्र प्रदेश राज्य हुँदै अन्तमी बंगालका खाडीमै मिल्लिछिन् । इन् गोदावरी नदी १४५० कि.मी लामी छिन् ।

यै नदीका पौराणिक महत्वका विषयमी विभिन्न पौराणिक ग्रन्थहरुमाइ इसेरी उल्लेख अरियाको पाइन्छ :-

  • सप्त गोदावरीस्नात्वा नियतोःनियताशनः।।
  • महापुण्यमप्राप्नोती देवलोके च गच्छती।। (महाभारत वनपर्व)
  • गोदावरी भीमरथी कृष्णवेण्यादिकास्तथा ।
  • सह्यपादोद्भवानद्यःस्मृताः पापभयापहाः ।। (विष्णु पुराण)
  • सह्यस्यानन्तरेचैते तत्र गोदावरी नदी ।
  • पृथिव्यामपि कृत्स्नायां स प्रदेशो मनोरम ।। (मत्यपुराण)
भारतवर्षका महाकवि कालीदाशले पनि आफना रघुवंश भण्णे महाकाव्यमी गोदावरी नदीका विषयमा भौत–भौत उल्लेख अर्या पाइन्छ ।

२ – मानस गोदावरी :- स्कन्दपुराणका अनुसार नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्र मानसखण्ड भितर पडन्छ । यै क्षेत्रको सबै भणा ठूलो रे परम पवित्र तीर्थ भणेको मानसरोवर हो । इसै मानसरोवरबाटी उत्पन्न भैबर भूमिगत रुपमी जमीन भितर बाटाइहै बग्दै आइबर कैलाली जिल्लाको गोदावरी गा.वि.स.मी पड्डे फलाद्री पर्वतका मूलमी प्रकट हुनेइ नदीलाइ मानस गोदावरी भणिन्छ । यै क्षेत्रमी इन् गोदावरी नदीलाइ प्राचीनकाल बाटाइहैै विभिन्न देवी–देवताको निवास क्षेत्रका रुपमी चिनिने अरिया छ । स्कन्दपुराण मानसखण्डको अध्याय १५७ का अनुसार याँ भगवान श्री कृष्ण लगै आउँनु भयाथ्यो भण्यै कुरडि यै श्लोकले स्पष्ट अद्द छ ।

  • जानन्नपि महाभागा हरिः संसारभावविद्
  • कौतूहलेन महता हिमवन्तं गिरिं ययौ ।।२२।।
  • वज्रन्मध्याह्समये स्नात्वा गोदावरी शुभाम् ।
  • फलाद्रिप्रान्तसम्भुतां सिद्धगन्धर्वसेविताम् ।।२३।।
अर्थातः सारा संसारका अन्तर्यामी भगवान श्रीकृष्णले यो कुरडी थाहा पाएपछा उन् पनि कौतुहलवस त्यै (राक्षस जरासन्धको) चिरा मिल्काइएको ठाउँ हिमालय पर्वत तिर आउँनु भ्यो रे उनले दोफरीका बेला पवित्र फलाद्री पर्वतका छेउ बाटाइहै भैबर बगने सिद्घ–गन्र्धव बाटाइहै सेवित गोदावरी नदीमी स्नान अन्नु भयो । (२२–२३)

(स्कन्दपुराणमी वर्णित यिसै गोदावरी नदीका उद्गम क्षेत्र फलाद्री पर्वतका आसपासमी बसेका स्थानीय निवासीहरु इसो भण्णाहान् : “यै दुर्गम रे निर्जन क्षेत्रमी वर्षमी भौत पटक विशेष अरिबर नौराताका समयमी राःत दाइन–दमाउ बज्या आवाज आउँछ । जैलाइ याँःका स्थानीय भाषामी ‘देवताकी घाई’ भणिन्छ । दूर बाटाइहै राःत आगाका राँका बलेका जसा धेकिनाहान्, विस्फोट भया जसो आवाज लै समय–समयमी आइरन्छ ।” यो अत्यन्तै पवित्र रे रहस्यमय क्षेत्रमी त्याँ बस्ने सिद्घ वा देवी–देवताको आज्ञा विना सर्वसाधारणले जानु हुनैैन भण्णे भणाइ पनि छ । जवरजस्ती गएबर त्यैको उल्टो प्रभाव पड्डे स्थानीय जनजिब्रो बाटाइहै सुण्ण सकिन्छ । यो क्षेत्र सिद्घ रे देवी–देवताहरुको लागी मात्तरैै जान सकिने ठाउँ हो । यै युगका सिद्घपुरुष योगी नरहरिनाथ रे खप्तड स्वामी इसै दिव्य एवं रहस्यमय क्षेत्रमी २ दिन सम्म बसीबर आयाहुन् भणिबर यै ठौरका स्थानीय मान्स भण्णाहान् । )

  ३ - नेपाल गोदावरी :- स्कन्दपुराणको हिमवत्खण्ड अनुसार काठमाण्डौ क्षेत्र नेपालखण्ड भितर पडन्छ । जैको विस्तार वर्णन स्कन्दपुराणको नेपाल महात्म्यमी अरिया छ । तिसै काठमाण्डौ उपत्यकाको ललितपुर जिल्लाको दक्षिणी भेगमी पड्डे प्राचीन पवित्र तीर्थ गोदावरी कुण्ड रह्या छ । तिसै कुण्डका नजिकैलाइ सिद्घेश्वर महादेवको पुरानो सुन्दर मन्दिर लगै छ । अगन सत्यजुगमी गौतम ऋषिलाई अनजानमी गौहत्याको पाप लाग्यो रे त्यै पापबाटाहै उन्लाइ मोक्ष दिलाउँन भणिबर गोदावरी नदी सूर्य रे बृहस्पती ग्रह संङ्गै सिंह राशीमा प्रवेश अर्या बखत नासिकका साथ–साथै यै क्षेत्रमी लगै प्रकट भयै हुनाले यै कुण्डलाई नेपाल गोदवरी भणिया हो भन्ने प्राचीन इतिहास छ । याँ पनि नासिकको जस्सोइ प्रत्येक बाह«वर्षमी कुम्भ मेला लागन्छ । याँ गतवर्ष २०७२ सालमी महाकुम्भ लाग्या थ्यो । 

४ - गुप्त गोदावरी :- इन् गोदावरी भारतको उत्तरप्रदेश राज्यमी पड्डे चित्रकुट जिल्लामी छिन् । मन्दाकीनी नदिका किनारामी बसेको चित्रकुटको कर्वी रेलवे स्टेसनबाटी १८ कि.मि.मात्तरै दुर पड्डे चारैतिर विन्ध्य पर्वत श्रृङ्खलाले घेरिया कामदगिरी पर्वतनजिकै इन् गोदावरी छिन् । इसै स्थानमी भगवान श्री रामले आफना १४ वर्षे वनबास काल मध्येका ग्यारह वर्ष बिताएकाथे भण्णेइ कुरडी रामायणमी लेखियै छ । इसै पवित्र स्थानमी ऋषि अत्री रे सती अनुसुइयाले लगै तपस्या अरयाथ्ये भन्ने शास्त्रीय प्रमाण पाईन्छ । याँ दुइवटा गुफा छन् । एक गुफा लामो रे साँणो छ । त्यै गुफा भितर २/३ फुट गहिरो स्वच्छ निलो रंङ्गको पानी सदाइँ बगिरन्छ । पानी तिसै गुफा भित्रबाटाहै उत्पन्न भइबर भितरै भितर हराउँछ । इसै भूमिगत जलस्रोतलाइ चित्रकुट गोदावरी भण्णाहान् । यै गुफाका अन्तमी भगवान श्रीरामले वनबास कालमी आफनो दरवार लायाथ्ये भण्णेइ भणाइ पनि छ । अर्खो गुफा चौडा रे मनाइ उँच्चो लगै छ । त्यै को प्रवेशद्वार साँणो भया हुनाले भितर पसनेबेला थोक्काइ असजी हुन्छ । त्यै गुफाका अन्तमी एक नानोे तलाउ छ त्यै तलाउलाई लगै गुप्त गोदावरी भण्णा रैछन् ।

 ५ - पाताल गोदावरी :- जमीनभितर भौत गहिराइमी बगने हुनाले इन्लाइ पाताल गोदावरी भणिया हो । इन् नदी प्रसिद्घ पाताल भुवनेश्वरका गुफाभितर बगन्छिन् । पाताल भुवनेश्वर गुफाको एकमुख भारत उत्तराञ्चल राज्यकोे पिथौरागढ जिल्लामी पड्डे गंगोलीहाट भन्ने ठाउँमी छ भणे अर्खो मुख नेपालको बैतडी जिल्लाको स्वराड सम्म फैलिया विश्वास अरिया छ । नेपालमी यो सबै भन्दा गैलो गुफा माणिन्छ । भारत तर्फको यै गुफा भितर असंख्य देवी–देवताका मूर्ति रह्या छन् । त्याँ पाताल गोदावरीको प्रत्यक्ष दर्शन अद्द सकिन्छ । त्याँ को व्यवस्थापन सन् २००७ देखी भारतीय पुरातत्व विभागले अरिराइ छ , भणे नेपाल तिराका भागको पुरा खोज अनुसन्धान हुन सक्या आथिन् । नेपालतर्फको गुफामी ८०० मी. लम्बाइमी १६० मी. गहिराइ सम्म मात्तरै खोज अन्वेषण भया छ । ऐतिहासिक कालमा लुप्त यै गुफाको खोज आदि शंकराचार्यले अरेका थिए भण्णे भणाइ लै छ । यै गुफाका सब्बै भागमी सामान्य मान्सले प्रवेश अद्द नै सक्दा भणिबर पनि स्कन्द पुराणमी उल्लेख भया पाइन्छ । यै का स्थितिका विषयमी स्कन्द पुराणमा इसो उल्लेख अर्या पाइन्छ ;-


  • सरयूरामयोर्मध्ये पातालभुवनेश्वर : ।
  • विद्यते रुद्रकन्याभिर्नृत्यन्तीभिर्निषेवितः।।११।।
  • (स्कन्दपुराणको मानसखण्ड अध्याय १०३)

अर्थात :- सरयु रे रामगंगा नदीका बीचमी पाताल भुवनेश्वरको गुफा छ । त्याँ देवी–देवता ,दानव, यक्ष, नाग, अप्सरा, इत्यादी बाटी पूजित महादेव शिव विराजमान छन् । स्कन्दपुराणका मानसखण्डमी यै गुफालाइ भूतलको सबैभन्दा पवित्रतीर्थ भणिबर इसेरी उल्लेख अरिया पाइन्छ । जसै :-

  • काशीकोटिगुणं पुण्यं सेतुबन्धात्तथैव च ।
  • सहस्रगुणितं पुण्यं केदारान्मुनिसत्तमाः ।।१९।।
  • (स्कन्दपुराणको मानसखण्ड अध्याय १०३)

अर्थात :- यै भूतलका पवित्र तीर्थ काँशी, सेतुवन्ध ,केदार, वैद्यनाथ, भण्णा पनि पाताल भुवनेश्वर तीर्थ अतिनै उत्तम रे रामडो छ । इसै पाताल भुवनेश्वरको गुफाभित्र बगने पाताल गोदावरीमी नागराज ऋतुपर्णले समेत स्नान अरेका थे भण्णे पौराणिक इतिहास पनि पाइन्छ । इन् पाताल गोदावरी सिद्घ रे देवताका लागी मात्तरै स्नान इत्यादिका लागी विहित हुन् भण्णेइ कुरडी पौराणिक ग्रन्थमी उल्लेख अरियै छ ।


इसेरी यै पृथ्वीतलकी पाँच गोदावरी मध्ये तीन गोदावरी हामराइ देश नेपालमै पडन्छन् । तीन् मध्ये पनी दुई गोदावरी सुदूरपश्चिममी छिन् । कैलालीमी पड्ड्यै गोदावरी लौ हाम् सबै हिन्दुन्की धार्मिक आस्थाकी धरोहर हुन् । यहाँ सदाइका बर्ष मकर सकराती, शिबरात्रि, जनैपूर्णिमा रे बिसौका दिन ठुलो मेला लौ लागन्छ । यै गोदावरीक्षेत्रको निको संरक्षण, संवर्धन रे प्रचारप्रसार हुन सके पुराइ सुदूरपश्चिमभरीको धार्मिक पर्यटनमा उल्लेख्य टेवा पुगने निश्चित छ ।


कुम्भ दर्शन मेला[सम्पादनस्रोत सम्पादन]

गोदावरीमा माघ १ गतेदेखि एक महिनासम्म गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२ संचालन हुने भएको छ | कैलाली जिल्लाको पवित्र गोदावरी धाममी पैल्लो कुम्भ मेला सम्पन्न भएको एक वर्ष पुग्या छ । त्यै पैल्ला आयोजनाका सफलताबाटी हउसाइबर इसै २०७३ साल गया माघ १ गते बाटाहै १२ गते सम्म आज ः बाह«राशी रे सत्ताइस नक्षत्रको वेदविज्ञ बामन बाटाइहै विधिवत् थापना अरीबर पूजा–आजा रे हवन कार्यक्रमको समेत व्यवस्था मिलाइया थ्यो । त्यै अनुष्ठानको उद्येश्य नेपालको ग्रहस्थिति अनुकुल बनोस, समाजमा सुखशान्ति छाओस, हामी सबै सुदूरपश्चिम बासीन्लाइ नवग्रहले सद्बुद्घी प्रदान अरुन् रे यै तीर्थ स्थानको लुकेको महत्व आँज जागोस् भण्णे पनि हो । वास्तबमी भण्णे हो भणे मानस गोदावरी तीर्थ आफुइमी भौत ठूलो महत्व बोक्या तीर्थ स्थान लगै हो । यै तीर्थको महिमा भारतमी भएका और कतिपय तीर्थहरु भण्णा कम नैथी । द्वापर युगमी महाबली भीमले राक्षस जरासन्धको बध गरे लगत्तै भगवान श्री कृष्ण समेत याँँ आयाथे रे उनले पनि यिसै गोदावरी नदीमी स्नान अर्याथे भण्णेइ कुरडी स्कन्द पुराणमी विस्तारले लेखियै छ । यिसी महान महिमा बोकेकी यो नदी आज सम्म पौराणिक जानकारीका आभावमी महिमा विहिन अवस्थामी रयै छ । आँजै पनि यै पवित्र ठाउँकोे उचित सम्वर्धन रे विकास हुन सकेको नै थी । पैल्लीका महाकुम्भले ढिलाइ भएपनि यै पवित्र तीर्थ क्षेत्रकोे प्रचार–प्रसार रे विकासका निम्ति उल्लेख्य टेवा पुर्याइराइ छ । पैल्लीका महाकुम्भ मेला २०७२ सालमी बन्या व्यवस्थापन समितिका कमी–कमजोरी रे भविष्यका चुनौती यिसा छन् :-


 १ –  २०७२ साल माघ १ गते महाकुम्भका पैल्लाइ दिन यातायातको एकमात्तरै विकल्प धनगढी डडेलधुरा राजमार्गमी आवत–जावत पुराइ रोकियो । आबका महाकुम्भहरुमी यिसो समस्या दोसर्याँ जन्आउ भणिबर वसन्तपुर लाइहै बास्कोटा भइबर वनदेवी जोड्ने पक्की सडक बनाउनु पड्ड छ । मेला प्रवन्धनको मुख्यकार्यालय पनि वनदेवीमी राखिनु पड्ड छ । तिसोइ अरिबर चौकीडाडाँ हुँनै खमौरा भइबर गोदावरी निकल्ले अर्खो बाईपास बाटो लगै बनाउन उत्तिक्वै आवश्यक छ । हाम्ले आवको ६ वर्ष भितरै यिसो अद्द नैसक्यो भणे यैले आवका अर्धकुम्भ मेलामी आउँने भक्तजनलाइ आउँन–जान निक्कै कठिन हुने हो । 

२ – २०७२ सालकोे पूराइ कुम्भ अवधिभरी पिने पानीको रे शौचालयको खुव आभाव रह्यो । आबको अर्धकुम्भ सुरु हुनु भण्णा आम्खै मेलामी आउँन सक्ने सबै भक्तजनलाइ लक्षित अद्दै खानेपानी रे शौचालयको निको प्रवन्ध मिलाउनु पड्डे हुन्छ ।

३ – गएका कुम्भमेलामी नक्कली नागा जोगी भैबर आएका , बामन भैबर आएका, साधुसन्त भैबर आएका लुटाहा–फटाहाले याँ आया भक्त जनहरुलाइ भ्रम फैलाइबर लुट्टे काम अरे । अकबका मेलामी यिसा कु–कर्म रोक्द रे नक्कली फटाहालाइ किनारा लाउने उपाय अद्दु पड्डे हुन्छ ।

४ – मेलामी आउँने ठूलोइ जनसमूहलाइ लक्षित अद्दै ठाउँ–ठाउँमी तिन्लाइ बत्थ्ये मैदान लगै बनाइदिनु पड्डे हुन्छ ।

५ – भारतबाटी आउने साधु–सन्तहरु, जगत्गुरु रे महामण्डलेश्वरको अतिथि सत्कार खिलाइ लागी विशेष निको व्यवस्था मिलाउनु पड्डे हुन्छ ।

६ – ठाउँ–ठाउँमी राखिने दानपेटीको निको रेखदेख रे प्रवन्ध अरिनु पड्डछ तिसोइ अरीबर मेला अवधि भरका सबै आर्थिक गतिविधिलाइ पारदर्शी रुपमी राख्न सक्दे योग्य आर्थिक उप–समितिको चयन अरिनु पड्ड छ ।

७ – मुर्दाको दाह संस्कार अद्दे ठाउँ , ब्या, ब्रतबन्ध, होम, इत्यादी अद्दे ठाउँ ,देवताका भणार धुने ठाउ, सार्वजनिक मान्छले स्नान अद्दे तलाउ इत्यादी ठाउँको अलग–अलग किटानी व्यवस्था मिलाइदिनु पडन्छ । त्यैका लागी सम्वन्धित काम अन्ने भण्णे उल्लेख अरिएका साइन बोर्ड लाइबर उचित प्रवन्ध अन्नु पड्डे धेखिन्छ ।

८ – विगतमी स्नान अद्दे भक्तजनले आफूले लाएका अधोवस्त्र (कट्टु पेटिकोट आदी) ,मुन्डन अरिएका रौं रे बाँकी रहेका खाद्यपदार्थ जसा दूरफल्नुपड्डे फोहर तिसै नदीमी फाल्ले अर्या पाइयाथ्यो आब तिसो नअरीबर त्यै काममी पूर्ण रोक लाउना खिलाइ समयसमयमी माइकिङ्गको व्यवस्था अरीराखनु पण्णे धेकिन्छ त्यैका संङ्गै नदी किनार तिर नाना प्लेट कार्डमाइ सूचनालै लेखिदिनु पडन्छ ।

९ – त्यै पटकको मेला व्यवस्थापन समिति लगभग ५० प्रतिशत निस्व्रिmय अवस्थामी रया पाइयो । समिति भितरका विशिष्ट सदस्य मानार्थ सदस्य जसा मात्तरै रहे । तिनुले केही काम पनि नै अरे । इसरी विशिष्टलाइ सदस्यता दिनै पर्ने प्रथाको अन्त्य अरिनु पड्ड छ । आवका समितिमी आफ्नो समय दिन नसक्ने ,आफ्नो स्वार्थ मात्तरै तक्दे, काम अन्ने इच्छा नराख्ने रे पूर्वाग्रही ढंङ्गले काम अन्ने व्यक्तिलाइ ल्याउँनु हुँनैन तथा कामको बाँडफाँड वैज्ञानिक तरिकाले अरिनु पड्ड छ । जै काममी जै को निको अनुभव छ, त्यो काम तिसै मान्छ लाइ मात्तरै दिइनु पड्ड छ । यिसो नैअरियो भणे आबको कुम्भमेला व्यवस्थित हुन सकने नै हो । त्यसो भया हुनाले गएका कमी कमजोरी बाटाइहै सबैले नयाँ पाठ सिक्दु पड्डे जरुरी धेकिन्छ ।

१० – चन्दा उठाउने ठेलीलगै उइला जसेरी जथाभावी वितरण अरिनु हुँनैन । त्यै बेला कुम्भमेला सकिएपछा भौत दिनसम्म पनि चन्दा ठेली फिर्ता नै आया थे । जै ले अद्दा आम्दानी खर्चको हिसाव–किताव सार्वजनिक अद्द भौत असजि भया थ्यो । इसा किसिमका आयोजनाको हर हिसाव मेला अवधि भितरै सार्वजनिक अद्दु पड्डे जरुरी हुन्छ । दुइ तिन ढाउ बाटी ऐलसम्म ठेली फीर्ता आएकी नै थिन् ।

अन्तमी मथि लेखिया सबैकुरालाइ मनन अरिबर आउने कुम्भमेलालाइ व्यवस्थित रे मर्यादित् बनाउन हाम् सबैले सचेत हुनुपड्डे धेखिन्छ । नती कुम्भमेला रे त्यै को आयोजनको केइ औचित्य रहने छैन ।ं आबका दिनमी यै क्षेत्रको समुचित विकास खिलाइ गोदावरी क्षेत्र विकासका लागी विज्ञ इन्जीनियर, शिक्षक, साधुसन्त, प्राविधिक, महिला, दलित सबै वर्गलाई समेटीबर नयाँ समिति बनाउनु अति आवश्यक धेकिया छ । विशेष अरिबर यै क्षेत्रका नजिक बस्ने मान्छले आफनो बढी भन्दा बढी समय दिन सकने स्थानीय निवासीलाइ यो अवसर दिइनु पडन्छ । तिसै समिति बाटी गोदावरी क्षेत्र विकास खिलाइ तयार अरिया नक्साअनुसारका  गुरुयोजनाका गतिविधि अगाडी बढाइनु पड्ड छ । यै मिसनले कर्णाली लाइहै महाकाली सम्मका सब्बै जिल्लाको पर्यटन विकासमी उल्ल्येख्य टेवा पुर्याउने निश्चित छ । यै मिसनले धर्मान्तरण जसा खराव कामलाइ रोक्नुका संङ्गै यै क्षेत्रको धार्मीक, सांस्कृतिक, रे भौगोलिक महत्वलाइ पुराइ संसारमी फैलाउने छ । यै गतिविधिले कैयौं बेरोजगार लाइ रोजगारको अवसर लगै मिल्ने धेखिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. चिनारी वर्ष-१ अंक-६

बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]