सामग्रीमा जानुहोस्

डोटी बोगटान

विकिपिडिया बठेइ
बोगटान जाने बसको बाटो भएको बि पी नगर (घोल्डास)

डोटी बोगटान डोटी जिल्लाको दक्षिण रे कैलाली जिल्लाको पूर्वको सबै भूगोलमी फैलिएको क्षेत्र हो । बोगटान बोगटीको , स्वराड स्वराडीको भन्ने चलन छ । बोगटानका राजा पाल बाटै बोगटी भएका ठकुरीको राज्य हो । यिनु आइलेका दिनमी बम ,रजवार लेख्दा हान । कोई कोई मातरी बोगटी रजवार लेख्दछन । मोहन्याल देवता बोगटानका ठूला देवता हुन् । यहाँ केदार ,मोहन्याल ,कालिकादेवी ,औखोरे भगवती ,मसुर्खेते जसा भौत देवता छन् । यहाँका राजा देवता मोहन्याल हुन् । मोहन्याल केदारका जेठा चेला हुन् । यिनु देवता अयोध्याका राजाका कुलले पाएका उनका कुलले ल्याएका देवता हुन् । कत्यूरी राजाका सन्तानका त् यिनु कुलकै देवता भएपनि बोगटानमी बसोबास गद्दे चन्द राजाका सन्तान पनि मोहन्याल देवता बहुत मान्न हान । यिनु मात्तरी नै बोगटान मै बस्ते सबै जातका मान्छ यिनु देवता मान्न हान । यिनु सबै बैदिक देवता हुन् । बैदिक बिधिले पुजनु पडड छ । कार्तिक शुक्लमी केदार रे मोहन्याल ,बेताल ,अलडा, बडातड़ो देवताको जांत हुन्छ ।बोगटान जाने बाटो आत्तारियाहै गयो । सहजपुर पुगेपछि सहजपुर है बाटो छुट्टिन्छ । सहजपुरहै पुर्व जाने बाटो बोगटान जान्छ । बोगटान जानलाई बिपी नगर (घोल्डास) है बाटो जान्छ । यो बाटो है बस हिट्टी छ । यहाँ बीबी नगर तिर तीन गाड मिल्ला छन् । गड्सेरी गाड, काबडी गाड ,मस्सेई गाड रे खोला मिलि वर ठूली गाड बनेकी छ । बोगटान मी बामन जोशी ,भट्ट ,बिनाड़ी, पाठक ,मिश्र ,ओझा ,उपाध्याय,भण्डारी बस्तछन । पुर्बे बामन सापकोटा ,आचार्य, भुसाल, रेग्मी पनि छन् । ठकुरी मी बोगटी ,बम ,चन्द ,देउवा ,मल्ल ,शाही, कलेल बस्तछन । क्षेत्री /बैस्से जातमी ताड़ी, बोहरा ,धामी ,मन्नी(मौनी), कोटकेनी,छेड़ाल,ठगुन्ना, गद्सेला,सिंगाल, बिष्ट, खड्का ....बहुत जात छन् । मंगर जातका गुरुङ , लामा, सिजाली ,बुढा पनि छन्  ।  तल्जाती मी ढोली, भूल, ल्वार ,कामि ,मिजार ,बादी ओड,सार्की बस्तछन[]

सन्दर्भ सामग्री

[सम्पादनस्रोत सम्पादन]
  1. ठाउँ मी जाईबर त्यहाँ का मान्छ सोधी बर त्यै ठाउँको चलिआएको पुरानो नीति रिति चलन भनि थाहा पाई लेखेको