कत्यूरी राजा

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

'कत्यूरी राजा अयोध्या है दक्षिण भारत उज्जैन गए त्यहाँ है कुमौं गडवाल आएका हुन् । दक्षिण भारत है कुमाउमी आई ७औ शताब्दी बाटी १२८० सम्म भारतका चारै कुनाका राजाका राजा महाराजा भईवर कुमाउ कार्तिकेयपुरी भन्ने ठाउँमी राजधानी बनाई राज्य गर्यो । त्यहाँ कार्तिकेयपुरी राज्यका राजा भानिवर चिनिन्थे । कार्तिकेय (मोहन्याल ) देवता कुलदेवता मान्न थे[१] । राजा बासुदेव इनरा पुर्खा हुन् । पैल्लिका राजा लै हुन् । यिनु बासुदेवले कुमाउमी यो वंशको राज्यको सुरु अरेको हो । कुमाउमी जुम्ली राजा क्राचल्ल राजाले यिनु माथि जाई लागि यिनको राज्य बि.स १२८० मी लुट्यो तब त्यहाँ है यई वंशका राजा गडवाल गए त्यहाँ पनि नै बसे । त्यहाँ है डोटी आएका हुन् । डोटीमी राज्य गद्दे पाल राजा यै वंशका राजा हुन् । कुमौं गडवाल है डोटी आएका हुन् । यिनु अयोध्याका राजा रामका वंशज हुन् भानिबर इतिहासले पनि भनेको छ । सूर्यवंशी कुलका राजा भनिए पनि यिनुलाई रघुवंशी राजापनि भानिबर चिन्नाहन । डोटी आयका यहि कुलका राजाका मौ जौ लाई रघुवंशी राजा भन्ने चलन छ । यिनका देवता कार्तिकेय भनिने शिव (केदार) का जेठा चेला मोहन्याल हुन् । डोटीको यिनको राज्य जुम्ली राजाका सन्तान राज्पुरे( रैका राजवंशका नागिमल्ल)ले बि.स १४४१ मी लुटेपछि यिनु डोटी बोगटान क्षेत्रमी फैलिएर बसन गएका हुन् । यिनु राजाको गोत्र शौनक हो भने वंश रघुवंशी हुन् । यिनी राजाका सन्तान बैदिक बिधिबिधान भित्रको डोटेली भाषा संस्कृति मान्नाछन् । यिनको ब्याबरो यिनु संगै मिल्ले यिनका इस्ट भनिने और ठकुरी चन्द शाही,मल्ल, सिंह रे देउवासंग हुन्छ । देउवा रे चन्द यिनरासंगै आएका पुराना इनरा इस्ट हुन् । पल्ली देउवाको ठुलो मान थ्यो । जब तिनु भित्तरका ल्यईते बाट जन्मेकाहरुले ब्याबरो बिगाड़यो तब तिनु हेलाका भए । हेलाका भएपनि जान्ने चिन्ने मान्छले हेला अरेको नै थिन ।

कत्यूरी राजा अजयपालका पालामी बि स ११३६सालमै बनेको अजयामेहरु कोट डडेल्धुरा   
बयान समय/और कुरा
राजाको गोत्र शौनक 
वंश रघुवंश 
कुलदेवता कार्तिकेय (मोहन्याल)
पुर्खा आएका अयोध्य ,उज्ज्यन, कुमाऊ गडवालको कर्तिकेयपुर 
कर्तिकेयपुर आउने पैल्लिका राजा बासुदेव हुन्
कर्तिकेयपुर राज्यमुकामको स्थापना ७औ शताब्दीमी भएको हो
राजा महिपति पालका पालामै कर्तिकेयपुर राज्यको धोस्त जुम्ला,दुल्लुकाराजा क्रचल्लले (दश कम्पनी फौज लैजाई) बि.स १२८० मी गर्या हो
अजमेहरु दरवार बनाउने राजा अजयापाल हुन् यिनले बि.स ११३६ मी बनाएको हो
अस्तित्व संकटमी परेको डोटी पालराज्यको अजयमेहरु दरवार र राज्य जुम्लीराजाकावंशज नागीमल्लले कब्जागरेको बि स.१४४१ सालमी हो /टेडी मस्टो, निमौने /दाड़े मस्टो(खपरे) कुलदेवता भएका नागीमल्लले पाल राजालाई जिती यहाँ केहिबर्ष राज्यगरेकोले गहिराई नबुझेका मान्छ यो दरवारलाई नागीमल्लको दरवारपनि भन्न हान

इतिहास[सम्पादनस्रोत सम्पादन]

कौडिन्य,भारद्वाज र कश्यप गोत्रका पनेरु (जोशी) ,जोशी (भण्डारी रे बडू बामन यिनका कुलका बामन हुन् । कौडिन्य गोत्रका भागेश्वर कुलदेवता मान्ने जोशी रे भारद्वाज गोत्रका भण्डारी बामन ,पासो कुलदेवता भएका बडू बामन सुर्यवंसी रघुकुलका रघुवंशी भनिने अयोध्याका राजाका सन्तानका कुलकै बामन भएका हुनाले, यिनु राजाका वंशज संग -संगै छन् । कार्तिकेयपुरी राजाका कुलदेवता शिव(केदार)का पुत्र कार्तिकेय (मोहन्याल) हुन् । मोहन्याल देवता अयोध्याका राजाको कुमाउ गडवालको कार्तिकेयपुरी राज्यको राजधानी देखि लग्गै पडडे मन्दाकिनी नदिमी केदार नाथले बगायो । त्यहाँ यिनु राजाका कुलले पाएका हुन् भन्ने कुरा इतिहास मि सुनिन्छ । यिनु देवताको नामले कार्तिकेयपुरी राज्यको नाउँ राखिवर राज्य गद्दे यी राजा चक्रवती सम्राट थे , यिनैका सन्तान डोटी बोगटानका देव वाट पाल,पाल बाट ब्रहम वकोटी बाटी बम थर बनेका शौनक गोत्रका रघुवंशी राजाका पुर्खाको राज्य १४औ सताब्दी है पैलि डोटी पनि थ्यो । डोटी बाटै कान्छो दार्चुलाको लेकम तिर रजवारी चलाउन गयो भने जेठो हाँगाको सन्तान डोटी बोगटान मि फैलिबर बसेको हो । डोटी रैका राजाको राज्यमी यो जेठो हाँगो रैका राज्यको रजवार/प्रधान मन्त्री रे न्याधीसको पदमी बसेको थ्यो । डोटी रैका राजासंगै यिनको ब्याबरो थ्यो । प्राचीनकालका क्षत्रिय भनिने यिनै थे । आजका ठकुरी /राजा भानिवर चिनिने सबै साँच्चिकै प्राचीन कालका क्षत्रिय घरानाका हुन् । आजका क्षेत्री भनिने मध्ये भौतैत पुराना बैस्से भनिनेहरू छन् । बैस्से भनिनेहरू मध्ये जनै पाउने जति अहिले क्षेत्री भन्न लागेका हुन् । पुराना क्षत्रिय भनिनेहरु ऐलका दिनमी आफूलाई ठकुरी /राजा/बाबुसाहेब /क्षत्रिय घरानाका भन्न निको मान्न्हान ।

राजाको वंशावली (राजवंश) [३][सम्पादनस्रोत सम्पादन]

शौनक गोत्र,अयोध्यापति मर्यादापुरुष रामका जेठा राजकुमार (चेला) लवको सन्तान हुँन । रघुवंशी,कार्तिकेय (मोहन्याल) कुलदेवता भएका बागेश्वर कत्युरबाट डोटी बोगटान आएका हुँन । कत्युरी राजाको जेठो शाखा/वंशजका नाउँ यिनु हुँन[४]

*- कल्याण पाल

*( यिनकै पाला देखि रैका राजवंशका रैकासँग धितधरम गरी रैकाको राज्यमा न्याय विभागको पदमा रहन गएका हुन्, बोगटान राज्यमा बसे, बोगटानका राजा भए ) कत्यूरी पाल राज्यका ४ राठ राजगुरु भनिएका पन्त, पनेरु, भट्ट, भण्डारी बामन (ब्राह्मण)को पहलमा रैका र पाल खान्दानका बीच यो तलि लेखिएको धित-धरम भएको थ्यो ।

*(क):एक राज्यमा दुई राजा हुन् नै सक्दे भएका कारण रैका राजवंशका रैकाले कब्जा गरेको डोटीको पालराज्यमा पालराजाका वंशज मानिने डोटी वोगटानका कत्यूरी पाल खान्दानका ठकुरी रजवारलाई रैका राजवंशका रैका राजाले ढोग, टीको मान सम्मान रैका राजाहै पैल्ली दिने रे रैका राजाको कुर्चिमी रैका राजा बत्थे भ्यो ।

*(ख):पालराजाको राज्य डोटीको बोगटानक्षेत्र तोकियो ।

*(ग):बोगटानराज्य रैका राज्यको अधीनस्थ र संग-संगै (सहकार्य)मी रहने राज्य भ्यो ।

*(घ):रैका राज्यमा राजा रैका खान्दानको भएपछि तत्कालीन न्यायविभाग तथा प्रधानमन्त्री स्तरको पद ब्रह्मवकोटिमा पाल राजाको प्रमुख वंशज रहने भन्यो ।

*(ङ):पश्चिम क्षेत्रको युद्धमा पाल राजाको खान्दान र पाल राजाका देवान तथा देउवा खान्दानले अगुवाई गद्दु पड़डे रे पूर्वको लडाई (युद्धमी ) रैका मल्ल/शाहीले अगुवाई गद्दु पड़डे भ्यो ।

*(च):डोटी राज्यमा केही ठूलो काम गद्दु पड़डे जग्गा दान गद्दु पड़डे भएमा पाल राजाका खान्दान ब्रह्मवकोटि र देउवा खान्दानलाई साँक्षी राखेर गद्दु पड़डे भ्यो । ईसो सम्झौतागराई चल्ल/मल्ल राजाकावंशज रैका रे कत्यूरी पालराजाका वंशजलाई राज्यस्तरको ठूलो कुरामी मिलापत्र गराएकोहुनाले डोटी क्षेत्रमी राजगुरु पन्त, पनेरु, भट्ट, भण्डारी भन्ने चलन चलेको हो ।

*- परताप ब्रम्हमवकोटी

*(प्रधानमन्त्री र न्यायविभागीय(न्यायधिश)पदको एकीकृत रुप (ब्रहम+वाक+कोटी=ब्रहम वकोटी)लाई थरको रुपमी लेखन लागेका हुन् ।)ब्रहमवाककोटी/ ब्रहमवाकोटीको शाब्दिक अर्थ :-

*ब्रहम : भनेको बेदादर्शन अनुसार जगको मुलकारण मानिने सत,चित्त र आनन्द स्वरुप महान चेतन तत्व परात्मा ईश्वर बेद हुनो छ ।

*वाक : भनेको लवज ,वाँणी शब्द बोलि हुनो छ ।

*कोटी : भनेको सय ,लाखको संख्या,श्रेणी ,स्तर ,करोड भन्ने हुनो छ । । यिनु तिनै शब्दको एकीकृतरुपनै ब्रहमवाककोटी भन्ने शब्द हो ।

*यो शब्द न्यायलयसँग सम्बन्धित शब्द हो । कोइ मान्छ लाई न्याय दिंदा सत्त, चित्त, स्वरुप, महान चेतन तत्व, आत्मा, परात्मा, ईश्वर बेद, साँक्षी राखी लाखौ करोडौ उच्चश्रेणीको ओजन स्वरुप बोल्ने बाँणी दिने तथा न्याय दिने न्याय निशाफ दिने शब्दको अर्थबाटी यो शब्दको सिर्जना (निर्माण) भ्यो । यसै शब्दको बिकसित रुप आजभोलिको वकालत ,वकिल हो । यो पदिय जिम्मेवारी लिनेहरुको थर यसै पदबाट बनेको हो ।

बोगटानका राजा/शासकका नाउ[५][सम्पादनस्रोत सम्पादन]

क्र.स राज्य शासकको नाम राज्यकाल/बि.स
१) बासुदेव ७ औं शताब्दी दक्षिण भारत बाट आई राज्य गर्न्या सम्राट राजा बासुदेव [६]
२) कुमारदेव .....
३) कनकदेव ....
४) बसन्तदेव ....
५) खरपरदेव ....
६) कल्याणदेव ....
७) त्रिभुवनदेव ....
८) निम्बनदेव ....
९) इस्टगणदेव ....
१०) ललित्सुरदेव ....
११) भू देव ....
१२) सलोनदित्य देव ....
१३) इच्छ्टदेव ...
१४) देशाटदेव ...
१५) पदमदेव ....
१६) सुबिच्छराज देव ....
१७) बिजयपालदेव ......
१८) गुज्जर देव .......
१९) बीरदेव .......
२०) ब्रहम देव ....
२१) अजयपालदेव डडेल्धुराको अजयमेरुकोट यिनु राजाको राज्यकाल मी ११औ शताब्दी(बि.स ११३६) मी बनेको हो । डोटी खोलाको अभिलेख मी अजयपाल राजाको नाउँ छ । यिनको नाम अजयबाट अजयकोट ,अजयमेरुकोट नाम भएको हो ।
२२) बिजय पाल देव ....
२३) बिरपाल ....
२४) बिक्रमपाल ....
२५) महिपति पाल यिनको पालामा जुम्ला दुल्लु बाट गएको १० कम्पनि फौजले बि.स १२८० मा कत्युरी राज्य धोस्त गरेको हो
२६) जिप पाल .....
२७) सिंह पाल .....
२८) कन्चनपाल ...
२९) बुग्गीपाल ...
३०) रुपपाल ...
३१) चन्द्रपाल ...
३२) जगतीपाल शाके १२३५ (बि.स१३७०)
३३) लोकपाल ....
३४) निरयपाल .....
३५) नागपाल ...
३६) रतनपाल (इनरा पालाबाटी यिनको कुलकोराज्य बोगटान भयो ,रैका अधिनस्त बनेका हुन् ) डोटी रैकाअधिनस्त डोटी बोगटान राज्यमि सबैहै ऐतिर राज्यगर्ने यिनु हुन् । डोटी बोगटान राज्यका संस्थापक
३७) कल्याण पाल / ब्रम्हम यिनको पाला देखि प्रधानमन्त्री र न्यायविभागीय(न्यायधिश)पदको एकीकृत रुप (ब्रहम+वाक+कोटी=ब्रहम वकोटी)लाई थरको रुपमा लेखन लाग्यका हुन् ।...
३८) परताप ब्रम्हमवकोटी ....
३९) राज ब्रहमवकोटि ....
४०) सागरी ब्रहमवकोटि ....
४१) पिरोज बम वकोटि ....
४२) अर्जुन ब्रहमवकोटि ....
४३) राउ ब्रह्म वकोटि ....
४४) जसु बोगटी यिनको पाला देखि सिदै ब्रह्नवकोटिबाट बोगटी लेखन लाग्यका हुन्
४५) बहादुर बोगटी रजवार .....
४६) कृति बोगटी रजवार .....
४७) मथुरा बोगटी रजवार ...
४८) महेन्द्र बोगटी रजवार ...
४९) अबैरयन बोगटी रजवार ...
५०) नाथु बोगटी रजवार ...
५१) परताप बोगटी रजवार ....
५२) पुरन बोगटी रजवार .....
५३) (जेष्ठ पुत्र) नागी बोगटी रजवार,(कनिस्ट पुत्र) रामसिंह बोगटी रजवार .....
५४) नागीका दुई राजकुमारहरु जेठा शोभान र कान्छा भूपाल .....

भूपाल बोगटी रजवारको बरयांत (ब्या/ बिबाह) डोटी रैकाराजवंश चोरेला शाही परिवार बाटी भया हो । चोरेलाबाट चिना हेराई ब्या अरेका दुई रानी थे । जेठीबाट कृतिसिंह भए भने कान्छी रानीबाट केशर र दिलिप भए । कृतिसिंहका भीमसिंह भए । यिनको ग्वानीमा अपुताली भयो । भूपालकी कान्छी रानी तर्फका केशर र दिलिप रिसेडी गाउँ मी बसेका हूँन । *५४)- शोभान बोगटी रजवार । यिनका सन्तान रिसेडी जाडु/जाट/जड/प्रमुख हुन् |

*५४) नागीका राजकुमार भूपाल भए ।

*५५) भूपालकी कान्छीरानी तर्फका जेष्ठपुत्र केशरसिंह र कनिस्टपुत्र दिलिपसिंह भए

*५६) केशरसिंहका जेष्ठपुत्र - केवलसिंह र कनिस्टपुत्र - लालसिंह भए भने दिलिप सिंहका पुत्र - महासिंह भए ।

*५७) केवलसिंहका पुत्र - ठगिसिंह भए भने ,लालसिंहका पुत्र - जमानसिंह र गोपाल भए । त्यस्तै महासिंहका पाँच चेला (पुत्र)हरू जेष्ठ देखि कनिस्ट सम्मन क्रमस -शालिभान, कालुसिंह ,गगन सिंह ,करबिर र हर्क बहादुर भए ।

*५८) ठगीका भए चतुर्भुज , जमान सिंहका भए कालुसिंह , गोपालका भए चक्र बहादुर , शालिभानका भए मानबहादुर, ठक्करबहादुर , धनबहदुर , करबिरका भए लाल, कृष्ण, घनेन्द्र , हर्क बहादुरका भए बलासिंह, चन्द्र ,कर्ण र धन । यस पश्चात पनि बहुत छन् त्यो लेख्द बाँकि छ । निगाली गाउँ गाउँ विकास समिति वार्ड न ६, निगालीको वंशज कृतिसिंहकी कान्छी रानी तर्फका निगाली वाला ठकुरी रजवार हुन् ।

*५५) कृतिभान ,

*५६) भिम सिंह , भिम सिंह को अपुताली भयो भने कृति सिंहकि कान्छी रानीबाटका निगाली वाला भए । रंजित , गंगजित, दलजित, जमान सिंह, जंग बिर , धर्म सिंह , कृतिभान, लक्ष्मन राम सिंह , नरसिंह ,ताप सिंह ,पदम सिंह, तारा सिंह , बहादुर , हरिलाल , रैभान, खडक बहादुर यै कत्युरी वंशजका ठकुरी रजवारहरू अजेलका दिनमी बम (थर),बम रजवार, बोगटी रजवार थर लेख्दा हान । ठकुरी भनेर चिनिन्छन । डोटी र कैलालीका बहुत ठाउं गाउँ मी बस्ताहन ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. बद्रिदत्त पाण्डे बामनले यो कुरा कुमाउका इतिहासमी लेखि रैछ । त्यहाँ है यो लेखेको हो ।
  2. त्यै ठाउँ मी जाईबर त्यहाँका मान्छ सोधी बर त्यै ठाउँको चलिआएको पुरानो नीति रिति चलन भनि थाहा पाई लेखेको
  3. अध्ययन अनुसन्धान गरिबर बहुतै मान्छ सित भेटघाट, सोधपुछ, गरीवर संकलन गरेको । ताम्रपत्रहरू हेरिवर वंशावली पढ़िवर लेखियको हो ।
  4. डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली २०७०
  5. बोगटानका ठकुरी संगको वंशावलीबाट उतार ग
  6. कुमाऊको इतिहास पढी जानी वर केहि थप जानी बुझेका कुरा लै लेखेको


भाइरका कडी[सम्पादनस्रोत सम्पादन]

यो लै हेर[सम्पादनस्रोत सम्पादन]