सिंहासन
यै लेख या लेखाऽ खण्ण ले विकिपिडियाऽ लेखन शैली मापदण्ड पुरा नाइ अद्दो रे विकीकरण गद्द आवश्यक छ। लेख निको बनुनाइ, कृपया विशेष अरिबर यै को सामग्री, लेआउट, सान्दर्भिकता, बाइल्ला लिङ्क सुधार गद्दाइ मद्धत गर्याऽ। (सहयोग) |
सिंहासन भन्ने ठाउँ कैलाली जिल्ला पुरानो मोहन्याल गाउँविकास समिति अईलको चुरे गाउँपालिकामी पडड छ । यो ठाउँ माल-पहाडमा मोहन्याल देवताको नजर बडोस रक्षा होस् भानिबर मोहन्याल स्थापित भएका हुन् । कार्तिकेयपुर् राज्यबाटै मोहन्याल ल्याउदा यै ठाउँमी सुरुमी राखेको हुनाले यैको महत्व ठुलो छ । यो ठाउँ कैलाली जिल्लाको सिंहासनको डाडामि छ । यै ठाउं मि ताड़ी जातका क्षेत्री , भुल , ल्वारलाई कत्यूरी राजाका वंसजले मोहन्याल देवताको कामगर्न सौपेको हो । यहाँ सुर्खेतबाट आएका ठकुरी रे गृस्थिति जीवन मि आएकाहरु पछि मोहन्याल देवातामी मिलेका हुन् । मोहन्याल देवताले खपरे (तारक) नामको दैत्य राक्षेस मारेको हो भन्ने चलन छ । यिनु मोहन्याल देवता चाँदीको लट्ठी चौरी गाइको चम्मर घाँट समाईबर नत्ताहन । मोहन्यालका वीर देवता तरवार ,ल्वाक्खरका लट्ठी समाई नत्तछन ।[१] यी तीन
| विवरण | जानकारी बिबिध |
|---|---|
| देवता | मोहन्याल/कार्तिकेय |
| जेष्ठ पुत्र | केदार /शिव |
| देवताको गोत्र | शौनक |
| राशी | सिंह |
| जात्रा लाग्ने दिन | कार्तिक शुक्ल दशमीको राति र हरिबोधनी एकादशीको बिहान |
| देवता पुजिने समय | हरिबोधनी एकादशी |
| पुजिने बिधि | वैदिक बिधि बिधान र साकाहारी बस्तुबाट |
| पुज्ने गुरु | कौडिन्य गोत्रीय जोशी /पनेरु |
- ताड़ी
- धम्मकोटी बम
- रज्माली बम
मिलेर सिहासन मोहन्याल जांत गर्नु पडड छ । रज्माली बोगटी /बमले यहाको मुख्याली पाएकोले उइले अईतिर सद्दु पडड छ । कत्यूरी राजाका वंशजले रैका राजा संगको युद्द पछि यहाँका ठकुरी लाई सुर्खेत दुल्लु फर्कन नैदी यई तल्लो किल्ला ( बुङ्गा) समाली बस , त्यहाँ राजगर भानिवर धमकोटी ठकुरी लाई यो तल्लो बुङ्गो भनिने ठाउं दिएको हो । त्यई हुनाले यहाँको रैती ,देवताको कामकुरो तिनुई गद्दा हान । रजमाली भनेको रजमा गाउँमा गै बसेको ले रजमाली भनेको हो।
*रजमाली बम (बोगटी)
[सम्पादन | स्रोत सम्पादन]इतिहास अनुसार रजमाली काे पित्तर (बजे)घाङलको गैमुडी भन्ने ठाउँहै आई ठूली गाडको दक्षिण तिर पड्डे त्रिपाथलीमा भैसा चराई बसेको थियो। त्यै ले मोहन्यालका पुजारी --गणपति ब्राह्मण --लाई गास वास नै दियो तब पुजारी बामन् रिसाए छन् रे तेरो यो घडेल्लो भैसो बाघले खाओस भनि सराप दिएछन् । त्यै सरापले त्यइको भइसो बाघले खायो पछि यो के भयो भनि सोधपुछ गरेछ। त्यै पछि थाहा पायो की त्यो वामन रहेछ, मोहन्याल देवताको पुजारी बामान रहेछ गल्ति भयो भनि गणपति बामन संग माफी माग्दै अब महन्याल देवता लाई चडि बडी धाजा पोखल चढौलो भनेर भने छ। त्यस पछि मोहन्याल देवता मान्न लाग्यो। त्रिपथली बाट देउवानको सिसमडा भन्ने गाउँमा गई बस्यो त्यहाँ केही पुस्ता सम्म बसेपछि सुख नै भयो दुःख हुन लाग्यो। त्यै पछि त्यहाँ बाट यई का भाई कोई चौकी गए कोई सल्ले बसा गए यईले सिहासन मोहन्यालको गुठी जग्गा खान दिनु पड्यो म सिंहासन मोहन्यालकाे जातमा आउने भक्त लाई एकदिन खाना खुवाउला भन्ने सर्त गरेर त्यो समयका तल्लो बोगटानका जिम्मेवाल निगाली गाउँका जमानसिंह बोगटीसंग विक्रम सम्वत १९९० को आसपास मी उचेपात्थर को मोहन्याल गुठी जग्गा मागि बर तब देखि त्यो गुठी जग्गा,जमीन खाई बसेको हाे। त्यैका भैसा राँगो गरेर ४कीला रज्मा गाउको मगर ले किनेर लैग्यो तम्सुक भाखा अनुसार रुप्पे बुझाउन नै सक्यो त्यै पछि त्यो उचेपाथर बाटै मगरको जग्गा लीई यिनको पुर्षा रजमा गाउँ गै बस्यो। रजमागाउँ बसेको हुनाले त्यई लाई रजमाली भनेको हो। याे कालिका, मालिका, मस्टो कुलदेवता मान्ने बोगटानको पूरानो बोगटी हाे। अजेल यैले बम थर लेख्यो बझाङको बम हुँ भन्न छ। गोत्र कश्यप भन्छ। कश्यप गोत्र मी सन्कल्प गर्ने पूजा गर्ने गर्छ। कुलदेवता कालिका,मालिका लाई श्रावण जनैपूर्णिमामा पुजन्छ। गुठी जग्गा खाए पछि सिंहासन मोहन्यालमा मिसिएको हो। अहिले त्यहाँ खाना खुवाउन छाडी हाल्यो।
[सम्पादन | स्रोत सम्पादन]सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ त्यै ठाउँ मी जाईबर त्यहाँका मान्छ सोधी बर त्यै ठाउँको चलिआएको पुरानो नीति रिति चलन भनि थाहा पाई लेखेको