सामग्रीमा जानुहोस्

सप्तकोशी नदी

विकिपिडिया बठेइ
(कोशी बाँध)

सप्तकोशी नदी नेपाल को सबै भन्दा ठुलो नदी हो।यो नदि सात वटा सहायक नदीले मिसिएको हुनाले यसलाई सप्तकोशी भनियको हो. सप्तकोसी नेपालको सबै भन्दा ठूलो नदि र बिस्वको दोस्रो तीब्र गतिमा बग्ने नदि हो !

सहायक नदीहरू[सम्पादनस्रोत सम्पादन]

  1. अरुण नदी
  2. लिखु नदी
  3. दुधकोशी नदी
  4. तामाकोशी नदी
  5. सुनकोशी नदी
  6. तमोर नदी
  7. इन्द्रावती नदी

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]