अरुण नदी

विकिपिडिया बठेइ
अरुण (बुम-चू)
नदी
धनकुटाका लेगुवा गाविसबठे धेकिया: अरुण नदी ।
Countries नेपाल, चीन
State तिब्बत
Tributaries
 - left येरू सान्पो, त्रकार-चु
 - right बरुण नदी
Source जुर्चो
Mouth सुनकोशीतमोर नदीसँग मिलेर सप्तकोशी नदी बन्छ

अरुण नदी चीनका स्वशासित भूभाग तिब्बत होइवर नेपालसम्म बग्द्या, सप्तकोशी रे गंगा नदीको एक सहायक नदी हो। यो कोशी नदीको प्रमुख सहायक नदी मध्ये एक हो। सप्तकोशी नदी कोशी नदीको पानीको मुख्य श्रोत हो, कोशी नदी, कोशी बेसीखी लाई पानीको प्रमुख श्रोत हो। नदी पूर्वी नेपालका किराँती लोककथाअनमी महत्वपूर्ण रूपमी लिइया छ।

नेपालमा कोशी कञ्चनजङ्घाको दक्षिणमी छ रे येका सात प्रमुख सहायक नदीअन: सुनकोसी, तामा कोसी, दुध कोसी, इन्द्रावती, लिखू, अरुण रे तमोर हुन। यो प्रति सेकन्ड २५६४ क्यूबिक मीटरको औसत बहावमा बहन्छ। ये नदीमी रर्यफ्टिंग पलै अरिन्छ [१]। ये नदी बठे विद्युत उत्पादन अद्धाई लाइ जलविद्युत परियोजनाअनको निर्माण लै गरिया छ भण्या कोइ निर्मनाधीन छन्[२]


सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. "Arun River Rafting". १५ सेप्टेम्बर २०१७. Retrieved १५ सेप्टेम्बर २०१७. Check date values in: |accessdate=, |date= (help)
  2. "Arun III HEP". 15 september 2017. Retrieved 15 september 2017. Check date values in: |accessdate=, |date= (help)

यो पनि हेर्नुहोस[सम्पादनस्रोत सम्पादन]