बागमती नदी
Jump to navigation
Jump to search
बागमती नदी नेपाल को एक मुख्य नदी हो। यो नदी बागद्वारबाटी उद्गम भएर काठमाडौं को किनारमा बग्दछ। टेकु दोभानमी यो नदी विष्णुमती नदीसँग मिसिन्छ। चोभारको गल्छीबाटी उपत्यका काट्यापछी यो नदी तराईतिर बग्दछ। यो नदि धार्मिक नदि हो।