तिलिचो ताल
स्वरूप
| तिलिचो ताल | |
|---|---|
| रया स्थान | अन्नपूर्ण हिमाल, हिमालय |
| भौगोलिक निर्देशांक | 28°41′00″N 83°51′24″E / 28.68333°N 83.85667°E |
| प्रकार | हिमताल |
| सिंचित क्षेत्र | नेपाल |
| अधिकतम लम्बाई | ४ किलोमिटर |
| अधिकतम चौडाई | १.२ किलोमिटर |
| सतहको क्षेत्रफल | ४.८ वर्ग किलोमिटर |
| औसत गइलो | ८५ मिटर |
| पानीको आयतन | १५६ मिलियन लिटर (सफापानी) |
| सतहको उचाई | ४९१९ मिटर |
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमी रयाको तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्ला मी अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमाई रयाछ । यई तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर रे गहिराई सरदर २०० मिटर छ ।
वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल
नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमी स्थित कहिलियाको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रयाको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो स्थानमी रयाको छ ।
चित्र मण्डली
[सम्पादन | स्रोत सम्पादन]- तिलिचो ताल सन् २००४ अप्रिलमा
- तिलिचो ताल सन् २०११ मेमा
सन्दर्भ सामग्री
[सम्पादन | स्रोत सम्पादन]