अन्नपूर्ण हिमाल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
अन्नपूर्ण
अन्नपूर्ण १ (मुख्य) हिमाल को दक्खिन मोहड़ा
सर्वोच्च बिन्दु
उचाई[convert: invalid number]
Ranked 10th
प्रमुखता[convert: invalid number][१][२]
Ranked 100th
भिन्नता34 kilometres (21 mi)
आमा शिखरछो ओयु
सूचीकृतEight-thousander
Ultra
निर्देशाङ्क28°35′46″N 83°49′13″E / 28.59611°N 83.82028°E / 28.59611; 83.82028Coordinates: 28°35′46″N 83°49′13″E / 28.59611°N 83.82028°E / 28.59611; 83.82028
भूगोल
Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/नेपाल" does not exist.
स्थानगण्डकी अञ्चल, नेपाल
आमा हिमश्रृङ्खलाहिमालय
आरोहण
सफल आरोहण३ जुन १९५०
मौरिस हर्जोग रे लुइस लाचेनल
(पैल्लो शीतकालीन आरोहण ३ फेब्रुअरि १९८७ जर्जी कुकुज्का रे आर्टुर हाजेर)
सजिलो मार्गउत्तर-पश्चिमि मोहड़ा


अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रया छ । यईमा रयाको एक हिमालयको उँचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यस्तै यई समूहको तेह्र वटा हिमालको उँचाई ७,००० मिटर (२३,००० फिट) को छ े सोह्रभन्दा अधिक हिमालको उँचाई ६,००० मिटर (२०,००० फिट) रयाको छ । यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रया छ भने यईको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यईको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यईको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गर्या छ । यई हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रया छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो रृ नेपालको नवौँ अग्लो हिमाल हो यो हिमालको उँचाई ८,०९१ मिटर (२६,५४५ फिट) रया छ ।

यो पुरै हिमाल समूह तथा यई आसपासका ७,६२९ वर्ग किलोमिटर (२,९४६ वर्ग माइल) क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरियाको छ । यो नेपालको सबैभन्दा पहिलो रे सबैभन्दा ठुलो संरक्षण क्षेत्र हो । अन्नपूर्ण संरक्षण क्षेत्र विभिन्न पदयात्रीहरूको लागी घर हो जईमा अन्नपूर्ण सर्किट पनि रयाको छ ।

एैतिहासिक रूपमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागी विश्वको सबैभन्दा खतरनाक हिमाल मध्ये एक हो । सबैभन्दा नवीनतम इतिहासलाई हेर्दा सन् १९९० वा त्यईपछि कञ्चनजङ्घा हिमाल आरोहण गर्दा मृत्यु हुनेको संख्या बढी रयाको छ । मार्च २०१२ सम्ममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेको संख्या १९१ रयाको छ भने हिमाल आरोहान गर्दा ६१ को मृत्यु भइसकेको छ ।यो शिखरसम्मको मृत्यु दर (३२%) रयाको छ जुन कुनै पनि आठ हजारी हिमालभन्दा बढी रहेको छ । समग्रमा हेर्दा दक्षिण धारबाट आरोहण सबैभन्दा कठिन रयाको छ । सन् २०१४ अक्टोबरमा हिमआँधी रे हिमपहिरोले गर्दा अन्नपूर्ण हिमाल आरोहण गर्न गयाका ३९ जनाको मृत्यु भयाको थियो जुन नेपालको पदयात्रा इतिहासको सबैभन्दा ठुलो आपदा रयाको थियो ।

अन्नपूर्ण संस्कृत भाषाको नाम हो जईको अर्थ खाद्यन्यको भण्डार हुन्छ ।

पदयात्रा[सम्पादनस्रोत सम्पादन]

अन्नपूर्ण संरक्षण क्षेत्र (7962 किलोमिटर) एक प्रसिद्ध पदयात्रा क्षेत्र हो। अन्नपूर्ण क्षेत्रमी तीनवटा प्रमुख ट्र्याकिङ मार्गहरू रया छन्: | अन्नपूर्ण आधार शिविर , अन्नपूर्ण पदयात्रा मार्ग; र अन्नपूर्ण सर्किट, जुन अन्नपूर्ण हिमाललाई घेरंछ | पोखरा बठेहै यो मार्ग सुरु भैबर अन्नपुर्ण हिमाल सम्म पुगंछ , र यो पनि घोरपानी वा घान्द्रुकका मार्गहरु जसेइ एक बठेहै चार दिनो पदयात्रा गद्दैकिलाई निको माडीन्छ |[३]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. "Annapurna". Peakbagger.com. Retrieved 2009-01-12.
  2. "Nepal/Sikkim/Bhutan Ultra-Prominences". peaklist.org. Archived from the original on 25 December 2008. Retrieved 2009-01-12. Unknown parameter |deadurl= ignored (help)
  3. "Annapurna Circuit Itinerary | Complete Trekking Guide, Map, Cost for 14 Days Nepal". Archived from the original on 2018-08-26. Retrieved 2018-08-21.