फेवा ताल
फेवा ताल | |
---|---|
फेवा तालैनि अन्नपूर्ण शृङ्खलाः परावर्तन | |
रया स्थान | कास्की |
भौगोलिक निर्देशांक | 28°12′51″N 83°56′50″E / 28.21417°N 83.94722°ECoordinates: 28°12′51″N 83°56′50″E / 28.21417°N 83.94722°E |
तालको प्रकार | साप पानी |
अन्तर्वाह | हर्पन रे फिर्के खोला |
सिंचित क्षेत्रफल | 122.53 km2 (47.31 sq mi) |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | 4 km (2.5 mi) |
अधिकतम चौडाई | 2 km (1.2 mi) |
सतहको क्षेत्रफल | 5.23 km2 (2.0 sq mi) |
औसत गइलो | 8.6 m (28 ft) |
अधिक गइलो | 24 m (79 ft) |
पानीको आयतन | 0.046 km3 (0.011 cu mi) |
सतहको उचाई | 742 m (2,434 ft) |
जम्ने | नाइजाम्दो |
टापूहरू | तालबाराही |
बसोबास | पोखरा, सराङकोट, कास्कीकोट, ढिकुर पोखरी |
फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामाई अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामाई रयाको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । 'फेवा' गाउँको छेउमा रयाकाले यो तालको नाउ फेवा ताल रहन गयाको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यईको बीचमा 'बराही मन्दिर'को अबस्थितिले यईलाई बराह मन्दिरमा पनि चिनाउन सफल भयातायात को छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
डुङ्गा र तालबाराही मन्दिरको लागि प्रशिद्ध फेवा ताल नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो । यो ताल भन्दा ठुलो गण्डकीमा पर्ने बेगनास ताल हो । फेवा ताल ७४२ मिटर (२४३४ फिट) को उचाईंमी स्थित रयाको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ जई मध्ये यईको पानीको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रयाको छ भने अधिकतम गहिराइ २४ मिटर (७९ फिट) रयाको छ । यई तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) छ । यई तालको उत्तर दिशामा अन्नपूर्णा श्रृंखला रहेको छ जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ्रे ,अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।अहिले तालमा जलकुम्बी झार र विभिन्न ठाउँ बाट बगाएर ल्याएका मुढा, दाउरा, कागज आदि देख्न सकिन्छ।
चित्र मण्डली
[सम्पादन • स्रोत सम्पादन]-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल
-
फेवा ताल