सामग्रीमा जानुहोस्

फेवा ताल

विकिपिडिया बठेइ
फेवा ताल
फेवा तालैनि अन्नपूर्ण शृङ्खलाः परावर्तन
रया स्थानकास्की
भौगोलिक निर्देशांक28°12′51″N 83°56′50″E / 28.21417°N 83.94722°E / 28.21417; 83.94722Coordinates: 28°12′51″N 83°56′50″E / 28.21417°N 83.94722°E / 28.21417; 83.94722
तालको प्रकारसाप पानी
अन्तर्वाहहर्पन रे फिर्के खोला
सिंचित क्षेत्रफल122.53 km2 (47.31 sq mi)
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई4 km (2.5 mi)
अधिकतम चौडाई2 km (1.2 mi)
सतहको क्षेत्रफल5.23 km2 (2.0 sq mi)
औसत गइलो8.6 m (28 ft)
अधिक गइलो24 m (79 ft)
पानीको आयतन0.046 km3 (0.011 cu mi)
सतहको उचाई742 m (2,434 ft)
जम्नेनाइजाम्दो
टापूहरूतालबाराही
बसोबासपोखरा, सराङकोट, कास्कीकोट, ढिकुर पोखरी

फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामाई अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामाई रयाको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । 'फेवा' गाउँको छेउमा रयाकाले यो तालको नाउ फेवा ताल रहन गयाको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यईको बीचमा 'बराही मन्दिर'को अबस्थितिले यईलाई बराह मन्दिरमा पनि चिनाउन सफल भयातायात को छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

डुङ्गा र तालबाराही मन्दिरको लागि प्रशिद्ध फेवा ताल नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो । यो ताल भन्दा ठुलो गण्डकीमा पर्ने बेगनास ताल हो । फेवा ताल ७४२ मिटर (२४३४ फिट) को उचाईंमी स्थित रयाको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ जई मध्ये यईको पानीको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रयाको छ भने अधिकतम गहिराइ २४ मिटर (७९ फिट) रयाको छ । यई तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) छ । यई तालको उत्तर दिशामा अन्नपूर्णा श्रृंखला रहेको छ जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ्रे ,अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।अहिले तालमा जलकुम्बी झार र विभिन्न ठाउँ बाट बगाएर ल्याएका मुढा, दाउरा, कागज आदि देख्न सकिन्छ।


चित्र मण्डली

[सम्पादन | स्रोत सम्पादन]