सराङकोट

विकिपिडिया बठेइ
(सराङकोट बाटी पोखराको दृश्य)

सराङकोट कास्की जिल्ला अन्तर्गत पर्न्या पोखरा नजिकै रयाको एक सुन्दर ठउर हो। सिरसिरे बतास चलिरहन्या यो ठउर प्याराग्लाइडिङ का लागि नेपाल मै प्रसिद्ध रयाछ। सराङकोट बाटी अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, पोखरा उपत्यका रे फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]