नारायणहिटी दरवार संग्रहालय

विकिपिडिया बठेइ

नारायणहिटी दरवार संग्रहालय
नक्सा
General information
Town or cityकाठमाडौं
Countryनेपाल
Construction startedई.सं. १९६३
Clientढोकल सिंह बस्नेत, राजा महेन्द्र, वीर शमशेर
Ownerनेपाल सरकार
Technical details
Structural systemइट्टा रे मसला
Size38 acres (15 ha) अथवा ७५३ रोपनि
Design and construction
Architectबेन्जामिन पोल्क

नारायणहिटी दरवार काठमाडौं माइ रया: यक दरवार हो, जो लमा समय सम्म नेपाल अधिराज्य का राजाअन को मुख्य निवास रे कार्यस्थल थ्यो। राजधानि काठमाडौं माइ भया: हुनाले यो दरवार राज्य व्यवस्था रे शाही आतिथ्य को केन्द्र थ्यो।[१][२][३] महल परिसर ठमेल का नजिकै केशर महल का पूर्व तिर स्थित छ, रे यो दरवार शानदार पट्कान, बगैँचा रे भवनहअन का शृङ्खला का रूप माइ बनायिया: छ। ऐल को नायरायणहिटी दरवार को निर्माण राजा महेन्द्र हताँ ई.सं. १९६३ माइ अरिया: हो।[४] यो दरवार नेपाल का अन्तिम राजा को राजदरवार हो। नेपाल का राजा का निवासस्थल का रूप माइ १३५ वर्ष सम्म रया: येइ दरवार लाई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भया: पाछा वि.सं. २०६५ अषाड़ १ गते राष्ट्रिय सङ्ग्रहालय बनौन्या खटन अरिबरे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ले दरवार का मूल ख़मा माइ नेपाल को झण्डोत्तोलन गरिबरे नारायणहिटी दरवार संग्रहालय को घोषणा अरिराइथ्यो। त्यई आघा दरवार का मुल ख़मा मी नेपाल का राजा को विशेष झण्डा फहरिन्थ्यो। त्यइ का ठीक ८ महिना पाछा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सङ्ग्रहालय सर्वसाधारण कि निउती खुल्ला गरायाको थ्यो।यो संग्रहालय ७५३ रोपनी क्षेत्रफल माइ फैलियाको छ रे दरवार ले ३१८ रोपनी क्षेत्रफल ओगट्याको छ।

इतिहास[सम्पादनस्रोत सम्पादन]

बस्नेत खलक: कीर्ति मन्दिर[सम्पादनस्रोत सम्पादन]

शाह राजा[सम्पादनस्रोत सम्पादन]

पृथ्वी वीर विक्रमलाई सुरक्षाका वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरवारको उत्तरी मोहडामा ल्याएर राखे पछि दरवार वाटाई राजदरवारमाई परीणत उक्त खण्डको बिभिन्न काल खण्डमाई निर्माण तथा पुनर्निर्माण हुँदै आयाता पनि वि.सं. २०२६ सालमाई अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामी पुनर्निमाण गरियाको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमाई नेपालमाई संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रयाका थिए । रणोद्दिप सिँह बहादुर राणाले नारायणहिटी हत्याउनु अघि सम्म (कोतपर्वको दिन सम्म) नारायणहिटी भवन चौतरिया फत्तेजंग शाह तत्कालिन प्रधानमन्त्रीको निवास रयाको थियो । त्यसभन्दा अघि त्यहाँ काजी धौलसिंह बस्नेतको विशाल भवन थियो भन्ने उल्लेख भेटिन्छ । त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू रे अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्म्याका हुन। सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमाई बस्ने गर्दथे ।

शृंगार र वनावट[सम्पादनस्रोत सम्पादन]

नारायणहिटी दरवारमाई जम्माजम्मी ५२ वटा कक्षहरू-बैठक छन् । तीमध्येमी बि.स. २०६८ सम्म १९ वटा मात्रै सर्वसाधारणकी लागि खुला गरियाका छन् । दरवारको मुख्य मोहडामा अवस्थित निकै अग्लो गौरीशङ्कर नाम दिईयाको प्रवेशद्वारबाटाई भित्र प्रवेश गरेपछि कास्की बैठकमी पुगिन्छ । कास्की बैठकमाई राजकीय भ्रमणमाई नेपाल आयाका विदेशी राष्ट्राध्यक्षहरूको स्वागत, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरूको सपथ ग्रहण समारोह, पूर्वराजा राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउनेजस्ता महत्वपूर्ण समारोहहरू हुन्थे । त्यईको ठीक सामुन्ने गाढा रातो गलैँचा बिछ्याइएको घुमाउरो भर्‍याङ उक्लियापछि तनहुँ बैठक पुगिन्छ । भर्‍याङको ठीक माथि काँचको विशाल झल्लर राखियाको छ । म्याग्दी कक्षमाई संवैधानिक अङ्गका प्रमुख रे राजदूतहरूलाई जलपान गराइन्थ्यो भन्या पर्वत कक्षमाई विभिन्न हस्ताक्षर समारोह गर्ने गरिन्थ्यो । रुकुम कक्षलाई विदेशी राष्ट्रप्रमुखलाई भेट गर्न आउन्या विशिष्ठ व्यक्तिहरूले प्रतीक्षालयका रूपमाई प्रयोग गर्थे भने रोल्पा कक्षमाई उनीहरूले भेटघाट गर्ने गर्थे । रोल्पा कक्षदेखि बैतडी कक्षसम्मको कोरिडोरमी विगतमा दरवारमी रात बितायाका विदेशी राष्ट्रप्रमुखहरूसित तत्कालीन राजा वीरेन्द्र रे रानीऐश्वर्यले खिचाएका तस्बिरहरू झुण्ड्याइयाका छन् । दैलेख कक्षमाई राखियाको भव्य पलङमी विदेशी राष्ट्राध्यक्षले सयन गर्थे भने उनका पत्नीका लागि बैतडीकक्ष रे नजीकका नातेदार अछाम कक्षमाई सुत्ने गर्थे । विदेशी प्रमुखहरूका लागि भोजन गर्न बाजुरा कक्षको व्यवस्था गरियाको थियो भने जुम्ला कक्षमाई खानपानपछि उनीहरू आराम गर्थे । डोल्पा कक्ष चाहिँ गोरखा बैठकमी विशेष कार्यक्रम हुँदा अनुमति नपाएका राजपरिवारका अन्य सदस्यहरूले अवलोकन गर्न मिल्ने गोप्य कक्षका रूपमाई प्रयोग हुने गर्दथ्यो । तनहुँ कक्षमाई गोरखा बैठकमी विशेष समारोह हुँदा मन्त्रीगण, राजप्रासादसेवाका उच्च पदाधिकारीहरूलगायत बसेर कार्यक्रम अवलोकन गर्थे भने गोरखा बैठकमाई सुशोभन समारोह, युवराज उमेर पुगेको घोषणा गरिन्थ्यो । राजा वीरेन्द्रले २०४७ सालको संविधान सोही कक्षमा रहेको सिंहासनमी बसिबर घोषणा गर्याका थिए ।

यसैगरी, मुगु कक्षमाई राजा त्रिभुवनले प्रयोग गर्याका सामग्रीहरूलाई सङ्कलन गरी राखियाको छ । लमजुङ कक्षमाई रात्रीभोजको आयोजना गरिन्थ्यो भने गुल्मी कक्ष पूर्वराजाको निजी कार्यालयको रूपमाई रहेको थियो । धादिङ कक्ष राजाको आराम गर्ने कक्ष थियो भन्या धनकुटा कक्ष राजाको सयनका रूपमाई प्रयोग हुन्थ्यो । धनुषा कक्षमी विजयादशमीका दिन टीका लगाउने स्थानका रूपमाई प्रयोग गरिन्थ्यो । त्यई कक्षमाई २०५५ भदौ ४ गते र २०५९ माघ १० गते राजपरिवारका सदस्यहरूको सामूहिक तस्बिर राखियाको छ । तस्बिरको मुनि सम्पूर्ण सदस्यहरूले हस्ताक्षर गर्याका थिए ।

वर्तमान अवस्था[सम्पादनस्रोत सम्पादन]

हाललाई खुला गरियाकोमध्ये त्रिभुवन सदन अर्को आकर्षणको केन्द्र हो । राजा त्रिभुवनको निवासका रूपमाई रयाको यई भवनमा २०५८ साल जेठ १९ गतेको दरवार हत्याकाण्ड भयाको थियो । २०६१ सालमी त्यो भवनलाई पूर्ण रूपमा भत्काइयो । अहिले त्यस भवनको जगमा इँटको गारो लगाइयाको छ । त्यहाँ वीरेन्द्र, ऐश्वर्य, दीपेन्द्र गोली लागी ढलेको स्थानहरू उल्लेख गरियाका छन् ।

नारायणहिटी दरबारको ठीक पछाडि रयाको फोहरा बगैँचा पनि आर्कषक छ । त्यो बगैचा त्रिभुवनले बनाउन लगायाका थिए । त्यई बगैँचाको बीचमा सानो पानीको कुण्ड बनाइयाको छ । त्यहाँ घुम्ने र गोल घर छन् । नेपालमाई भयाको पहिलो दक्षिण एसियाली सम्मेलनमी विदेशी राष्ट्रप्रमुखहरूको सम्मानमाई त्यसै बगैँचामी भोजको आयोजना गरियाको थियो । पछिल्लोपटक ज्ञानेन्द्र शाहले विशेष चाडपर्वका अवसरमाई त्यस बगैँचामी अपरान्हको भोज आयोजना गर्ने गर्याका थिए । तत्कालीन राजा महेन्द्र मञ्जिलमाई बस्थे भने वीरेन्द्र श्रीसदनमाई बस्थे तर आयाका विदेशी राष्ट्रप्रमुखहरू दरबारमाई रात बिताउन बसेका बेला उनीहरूले अप्ठेरो नमानुन् भन्नका लागि ती राजाहरू आफ्नो घरमा नबसी दरबारको धनकुटा बैठकमी रात बिताउन आउने गर्थे तर ज्ञानेन्द्र चाहिँ निर्मल निवास छाडेपछि धनकुटा बैठकमी सर्या थिए ।[५]

नारायणहिटी दरबार संग्रहालय अवलोकन सम्बन्धीः[सम्पादनस्रोत सम्पादन]

"नारायणहिटी दरबार संग्रहालय कार्तिक १५ गते देखि माघ १५ गते सम्म १० बजे देखि ४ बजे सम्म खुल्ला हुन्छ । तर टिकट समय भने १०ः३० देखि २ः३० बजे सम्म मात्र हुन्छ । मंगलबार भने १०ः३० देखि १ः३० बजे सम्म टिकट बुकिङ गर्न सक्नु हुन्छ । बुधबार र अन्य सार्वजनिक बिदाका दिन संग्रहालय बन्द हुन्छ । यस संग्रहालयको प्रवेश शुल्कलाई तपशिल बमोजिम परिमार्जन गरिएको छ ।

जेष्ठ नागरिक तथा ६ बर्ष सम्मका बालबालिका - निशुल्क

नेपाली बिद्यार्थी- रु ५०/-

अन्य नेपाली नागरिक - रु २००/-

सार्क राष्ट्रहरु तथा चिनियाँ नागरिकका लागि - रु ५००/-

अन्य बिदेशी नागरिकका लागि- रु १०००/-"[६]

चित्र दिर्घा[सम्पादनस्रोत सम्पादन]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. http://www.tripadvisor.com.au/Attraction_Review-g293890-d3382704-Reviews-Narayanhiti_Palace_Museum-Kathmandu_Kathmandu_Valley_Bagmati_Zone_Central_Region.html
  2. https://www.theguardian.com/travel/gallery/2009/may/25/nepal-royal-family-palace-museum
  3. https://www.theguardian.com/travel/2009/may/26/nepal-royal-palace-museum
  4. JBR, PurushottamShamsher (2007). Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (in Nepali). Vidarthi Pustak Bhandar. ISBN 978-9994611027. Retrieved 2015. Check date values in: |access-date= (help)CS1 maint: unrecognized language (link)
  5. जनतालाई लोभ्यायो नारायणहिटीले[permanent dead link] गोरखापत्र
  6. narayanhitipalacemuseum

भाइरा कडीअन[सम्पादनस्रोत सम्पादन]