नेपाल सरकार वा नेपालको सरकारनेपाल को केन्द्रीय सरकारको कार्यकारी निकाय हो।राजतन्त्र हट्नाहै पइला यो श्री ५ सरकार का नामले जानियाथ्यो।
राष्ट्र प्रमुखका रुपमि राष्ट्रपति हुन्छ भन्या।कार्यकारी प्रमुखका रुपमि प्रधानमन्त्री रन्या व्यावस्था छ।सरकारका अौपचारिक कामकारबाही व्यवस्थापन मि संसदले चुन्याको प्रधानमन्त्री को प्रमुख भुमिका हुन्छ।संवैधानिक निकायका प्रमुखको नियुक्ति संवैधानिक परिषद् का सिफारिस मि राष्ट्रपति ले गर्न्या व्यवस्था छ।सरकारको प्रमुख कानुनी सल्लाहकार 'महान्यायाधिवक्ता' को नियुक्ति भन्या प्रधानमन्त्री ले गर्न्या व्यवस्था रयाछ।