सामग्रीमा जानुहोस्

सिंहदरवार

विकिपिडिया बठेइ
सिंहदरवार
नक्सा
General information
Architectural styleनियोक्लासिकल वास्तुकला, पल्लाडियन वास्तुकला, रे वास्तुकलाइ यूरोपीय शैली
Town or cityकाठमाडौं
Countryनेपाल
CostUnknown
Clientचन्द्र शमशेर जबरा
Technical details
Structural systemईंट रे गारो
Design and construction
Architectकुमार नरसिंह राणा, किशोर नरसिंह राणा[]
सिंह दरवाराः सङ्ङै टुडिखेलोः हवाइ दृश्य
सिंहदरवार प्रवेश द्वार

सिंहदरवार


सिंहदरवार काठमाण्डौको एक ऐतिहासिक र प्रशासनिक भवन हो, जुन नेपालको प्रमुख सरकारी कार्यालयको रूपमा परिचित छ।  यो दरबार काठमाण्डौको केन्द्रमा, भद्रकाली मन्दिरको पूर्वी भागमा अवस्थित छ  ।

यस भवनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र विभिन्न मन्त्रालयहरू का कार्यालयहरू रहेका छन्  ।

सिंहदरवार नेपालको इतिहास, संस्कृति र प्रशासनको महत्वपूर्ण प्रतीक हो, जसले नेपालको राजनीतिक र प्रशासनिक इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

सिंहदरबार

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आपनु निजी निवासको रूपमाई इ.सं. १९०३ मा बनाउन लगायाका थिए। यईको निर्माण कार्य सुरू भयाको एक वर्ष भित्र नै पूरा भयाको थियो। निर्माण पूरा हुँदा यईमा १,७०० वटा कोठाहरू थिए जुन त्यई बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो। यईको निर्माणमाई त्यई बेलाको पच्चीस लाख रूपैयाँ खर्च भयाको थियो।

२००७ सालमी राणा शासनको अन्त्य भया पछि सिंहदरवारमाई नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमी प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिया।

२०३० साली यहाँ ठूलो आगलागी भयाको थियो। त्यकबाटी यओको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भयिको थियो। त्यई आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारिया हो। हाल सिंहदरबार परिसरमाई थुप्रै नयाँ भवनहरू बन्याका छन्।

वास्तुकला रे श्रृङ्गार

[सम्पादन | स्रोत सम्पादन]

यो भवन युरोपेली शैलीमाई बन्याको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भयाकाले त्यई बेला उनले यईका भित्ताहरू शिकार गरियाका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजायाका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाटाई मगाईयाको थियो।

  1. Mark Tushnet; Madhav Khosla (4 September 2015). Unstable Constitutionalism. Cambridge University Press. pp. 66–. ISBN 978-1-107-06895-7.