गौरा पर्व

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

बैतडी जिल्लाइ गोःराइ यक झलक

गौरा या गोःरा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । यै पर्व भदौ महिनामी मणाइन्छ। सुदूरपश्चिम भाषा–साहित्य–कला–संगीत–संस्कृति–पर्यटन तथा मान्सुको लगै उत्पत्ति थलो भया माणिने मानसखण्ड भितर रया यै सुन्दर रे पवित्र भूमि हो, जैले आफना हरेक क्षेत्रबाटी राज्यको गौरव गरिमालाई बढाउने काम अरिराइ छ । यै लाइ आँज फरक किसिमले भण्णु पड्डा– सुदूर पश्चिम उठ्यो, भणे सुदूर पश्चिम जुट्यो भणे तथा सुन्दर सुदूर पश्चिमले उन्नति अद्द सक्यो भण्या मात्तरै सम्तोइ राज्य उठ्न सकन्छ भण्णे सम्भावना लाई कसैले भुल्लु हुनैन । यै अर्थमी समग्र राज्यका अगाडि सुदूरपश्चिम हरेक क्षेत्रबाटी माउ थलोको यक बलियो आधार हुनै आया छ ।

धार्मिक बर्गीकरणका आधारमै भण्णु पड्डा एशिया महादेश लाई– नेपाल खण्ड, काश्मिर खण्ड,जालन्धर खण्ड, रे केदार खण्ड अरि जम्मा चार खण्डमी बाँडिया पाइन्छ भणे नेपाल खण्ड भितर पड्डे सुन्दर सुदूर पश्चिमको सेती काली रे कर्णालीको भौगोलिक एवं सांगीतिक रे सांस्कृतिक भाव रे भावना समान भया क्षेत्र कैलाश पर्वतका अगाडि रया अर्थात कैलाशको सुन्दर प्राङ्गणका रुपमी रयाको छुट्टै सुदूरपश्चिम मानसखण्ड यै क्षेत्रको त्यो देव भूमि हो जाँ सुदूरपश्चिमले आफनो रयाड् बनाया मात्तर नभै राष्ट्रको बडप्पन समेत लाइ साँचिबर राख्या छ । महामानव मनु की तपस्थली तथा नेपाली भाषाकी पुराना स्वरुपकी उद्गम थली कला साहित्य संगीत संस्कृृति रे दिव्य धार्मिक तीर्थ पर्यटनको बेजोड गन्तव्य बोक्याको मानसखण्ड नेपाल भरीकै भू–स्वर्गका रुपमी माणिनै रे भणिनै आया छ ।

भाषिक बोली–चालीका हिसावमै – अगाडि नेपाल भण्णाले ने मुनीले तपस्या अर्‍या ठाउँ–काठमाण्डौ उपत्यका रे तिसैका वल्तिर–पल्तिर रया भूगोलको सेरोफेरोलाई मान्तर नेपाल भण्णे भण्न्थ्यिो–बुजिन्थ्यो । काठमाण्डौ भण्णा बाइर लै नेपाल छ भण्यै कुरडी नेपाल एकिकरणका अभियानमी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले रे उनरा और उत्तराधिकारीले सावित अरे । यिसोइ अरीवर राज्यको सुदूर एवं सुन्दर प्रान्तको मानसखण्डमी रया यै सुदूरपश्चिमको सबै परिचयात्मक विषयले भणे यक अलग्गै खोज–अनुसन्धान माग्या छ । त्यो खोज अनुसन्धान भितर सुदूरपश्चिमका भाषा, कला, साहित्य, संगीत, संस्कृति, तीर्थ, पर्यटन सम्पदा, प्राचिन परम्परा रे मान्यता हुन सकन्छन् । तिनुइ सांस्कृतिक सम्पदा रे लोक प्रचलित परम्परा भितर रया भौत–भौत पुरानो धरोहर गोःरा पर्व लगै यक हो ।

गौरा पर्वको पूजा बिधि

मूलतः गौरापर्वका अधिष्ठाता – आधार रे अभीष्ट पूजित देवता भणेका शिव रे पार्वती हुन् । शिव जी रे पार्वतीलाइ मान्तरै पुज्ने देवता माणिबर गौरा पर्व की उत्पत्ति कसेरी भै भण्ण्यै कुरडी स्कन्द पुराणका मानसखण्डमी उल्लेख भयै पाइन्छ । जै अनुसार– यै मानसखण्डमी पड्डे मानसरोवर कैलाश पर्वतका एक कन्दरामी अगाडी हिमालय पर्वतकी चेली गौरीले महादेव शिवलाइ मान्तर पति पाउँन सकु भणिबर बालुङ्गाको शिवलिङ्ग बनाइबर १२ बर्ष सम्म तिसै निर्जन हिमालयका कन्दरामी भौत कष्टपूर्ण तपस्या रे पूजा अरिवर बस्याका प्रतिफलमै उनले श्री महादेवलाइ पति पाया हुनाले हिमालयकी पुत्री गौरीले त्यही शिव पार्वती सम्वन्धी विवाह विधीरे पूजन अर्चन अरेको विषयलाइ आधार बनाइबर तिसै बेला धेकी सुदूर पश्चिमेली लोक जीवनका नारीहरूले हिमालयकी पुत्री गौरी लाइ गोःरा–गौरा–गमराको प्रतिमूर्तिका रुपमी थापीबर शिवपार्वतीको पुजा आजा रे ब्रत उपवास अद्दै आयाका छन् भणे, महादेवलाइ नै पति पाउँ भण्णे गौरीको हट् लाइ हिन्दु संस्कृति अनुसारको वैदिक विवाह लाई व्यवहारमै उतारिया पाइन्छ ।

तिसै अरिवर विवाह उत्सवमी लोक जीवनले मनाउने अरेको हर्ष खुसियाली रे नाच मनोरंजन लाई गौरा पर्वमी लगै सामुहिक खेलमाल रे मनोरंजनका रुपमै माण्णै आया पाइन्छ । वास्तवमै भण्णेहो भणे गौरा पर्वमी शिव पार्वतीको वैवाहिक कृया पद्घति सांङ्केतिक रुपमै भए लगै त्यैको पूजनार्चन तथा सामुहिक खेल मनोरंजनको प्रकृया रे पाटो भणे प्रत्यक्ष रे मूर्तमान हुन्छ । हामरो देश नेपाल विशेष अरिवर शैव भूमि भया हुनाले लगै याँ खास अरिवर शिव सम्वन्धी पूजा उपासना समय समयमी हुनाइ रनाहान् । जै क्रममी–शिवरात्री–तिज रे गोःरापर्व मै विशेष रुपमै शिव पार्वतीको पूजा हुन्छ । शिवरात्री रे तीज भण्णा पनि न्याराइ किसिमले मनाइने गौरा पर्वकी प्रणेता रे प्रादुर्भाव कर्ता हिमालयकी पुत्री गौरी अर्थात पार्वती हुन् । उनले अरेको १२ वर्षसम्मको कष्ट पूर्ण तपस्या रे पूजा उपासनाको सम्मान अद्दै महादेव जसो नैतिक चरीत्र भएको पतिदेव भैबर घरगृहस्थी सुख चैनले बितौ भण्णे सुदूपश्चिमेली नारीको गोःराको ब्रतरे उपासनाको उद्येश्यहो ।

गौरा पर्वमाई गौरी माता को मुर्ति

काँ का मनाईन्छ

सुदूरपश्चिमेली भेगमी मनाइने भौत–भौत चाड पर्व माइको गोःरा लगै एक हो । यो खास अरिवर धार्मिक भावना बोकेको गीती पर्व लगै भया हुनाले सुदूरपश्चिमको धर्म संस्कृती रे याँ को गीत संगीतलाइ लगै बढाउने काम यैले अर्या छ । पारिवारिक सुख सम्वृद्धि , सन्तति रे आफनो अटल सौभाग्यको कामना अद्दे सुदूरपश्चिमेली क्षेत्रका–डोटी, डडेलधुरा, बैतडी,दार्चुला तथा भारत उत्तराञ्चल कुमाउ क्षेत्र तिरका आस्थावान नारीले लगै यै गोःरा पर्वको ब्रतानुष्ठान अद्दीछन् भणे पुख्र्यौली बस्ती रे थात थलो छाडिबर अच्याल कैलाली कंञ्चनपुर बसाइ सराइ अरेका तिन् पहाडी क्षेत्रका पश्चिमेली समुदायमै लगै गोःरा पूजन, ब्रत, अनुष्ठान रे खेल मनोरंजनको प्रचलन रहि आयाको छ । किलाइ भणे – मान्छे बसाइँ सरिवर जाँ–जाँ जान्छ उइले आफ्नो संस्कृति, सभ्यता रे चाल–चलनलाई आफुसितै लैया हुन्छ ।

भविष्योत्तर पुराणको हेमाद्रीगत खण्डमी उल्लेख भए अनुसार हरेक वर्ष भाद्रकृष्ण औंसी लाइ है तिसै पक्षका पुनिउँ सम्म आफनो फुर्सद अनुसार एक डेड हप्ता सम्म मनाइने यो पर्व कैले–कैले भदौ शुक्ल पक्षमी लै पडन्छ । शुक्ल पक्षमी आउन्यै गोःरा लाइ गाउँले बोली चालिमी उजाली गोःरा रे कृष्ण पक्षमी आउन्यै गोःरा लाइ अनारी गोःरा लगै भणिया छ । जेभए लगै ब्रत उपासका हिसावले अनारी गोःरा भण्णा उजाली गोःरा आँज फलदायी माणिएकी छन् । ज्योतिषिय पंञ्चाङ्ग अनुसार यै ब्रतको तिथि रे नाउँ अमुक्ताभरणसप्तमी हो । अर्खा दिन पड्डे दुर्वाष्टमी माइ तिसै गोःरा महेश्वरका जग्ये माइ ब्रतालु नारीले दुब्धागो लगै लाउनी छन् । खास अरीवर गोःरा ल्याउने दिन लगै त्यै अमुक्ताभरणसप्तमी हो भणे दुर्वाष्टमीमै गोःराकी सौता सञ्जा ल्याउने चलन पनि काइँ कतै छ । गोःरा महेश्वरको विधिवत् पूजा रे विवाह पद्धति अमुक्ताभरणसप्तमी काइ दिन भैसक्या भएलै अर्खा दुर्बाष्टमीका दिन् पनि सञ्जा गोःरालाइ महादेव सित चार भ्रमर परिक्रमा अराइबर दुयँै गोःरा लाइ पैं एकै माइ मिलाइबर संयुक्त गोःराको मुर्ति बनाइन्छ भणे कर्ममाण्ड रे विवाह प्रकृया वैदिक विधी अनुसार छोटकरी मै अन्ने चलन छ ।

बैतडी जिल्लाको गौरा पर्वको झलक

गौरामी चाईन्या सरजाम

खास अरिवर गोःरा पर्व सुरु हुनु भण्णा एक हप्ता पैल्ली बठि है त्यैका लागि चाइने सबै व्यवस्थाकी तयारी अन्नु पडन्छ , जै अन्तरगत् घरको लिपपोत रे गाउँ घरको पर्यावरणीय सर–सफाइ संगै भदौ शुक्ल वा कृष्ण चतुर्दशीका दिन बिरुडा बनाउनाखिलाइ पाँच किसिमका गेडागुडी – गहत, गुराउँस, चना, केराउ, बोडी आदिको खोजमेल अरिबर त्यैलाइ केलाइबर ठिक्क अद्दे काम अरिन्छ भणे अर्खा दिन अर्थात बिरुडा पंचमीका दिन विहान विधिवत् तिनरो कर्मकाण्ड दिप गणेश कलश को पूजा अराइबर त्यै सम्वन्धी फाग मांगलका ध्वनी सितै कुनै तामा वा पितलका भाँडामी विरुडा भिजाउना छन् । ये लाइ पन्च बिरुड़ी लै भणीन्छ। जै बखत गाउने सगुन, फागको नमुना इसो छ :-

.........आयो–आयो दिदी मेरी, लोलीको बरत,
लोलीका बरतकी, क्याउ – क्याउ चाइयो,
पंञ्चन बिरुडि चाइयो, लोलीका बरत,
पाट दुब्धागो चाइयो , लोलीका बरत,
तामाको कुणेलो चाइयो, लोलीका बरत,
कोरो न कपडा चाइयो , लोलीका बरत........आदी

पंचमीका दिन तिसेरी विधिवत् भिजाया बिरुडालाइ अर्खा षष्टीका दिन विहान गाउँँका पवित्र जलासयमी गाउँकी सबै ब्रतालु नारी संगै जाइबर त्यै सम्वन्धि फाग मांगल गाइबर बिरुडा पखालन्छिन । त्यै बेला गाइने फागको नमुना इसो छ :-

बैतडी जिल्लाको गौरा पर्वको झलक
गौरा पर्वमाई मुन्डो पुज्या
गौरा पर्वमाई फल फटकाया
काठमाडौँको, टुडीखेलमी गौरापर्वको अवसरमाई देउडा खेल
.............. देउरानी जेठानी मिली , बिरुडी पखाल,
क्याउ लाइ ,क्याउ खाइ , बिरुडी पखाल–
कपुर खाइ, सपुर लाइ , बिरुडी पखाल,
देउरानी जेठानी मिली, बिरुडी पखाल,
माथा टिकुली लगाइ , बिरुडी पखाल,
हात चुडियाँ लगाइ , बिरुडी पखाल,
गाथ घाँघरो पैरी, बिरुडी पखाल,
भोकापेट तिना केश , बिरुडी पखाल ......(आदी)

वाँ पछि तिसै दिन गोःरा महेश्वर आउने घरका आगनमी रया तुलसी स्थान लाइ जम्मा भैबर एक किसिमको स्थानीय वनस्पति बलु को पूजा अद्दिछिन् भणे काँई–काँई विरुडा धोएका जलासयमै गोःराका जसो मुर्ती बनाइबर तिसैको पूजा अरिवर बिरुडा पनि चढाउनाँ छन् । जैलाइ सम्बन्धित ठौरका मान्स नोलाइ गोःरा लगै भण्णाछन् भणे बलु पुजने ठौरका मान्छ कर्मकाण्डकी विधिले बलु नाउँ भयाको अलग्गै वनस्पतिको पूजा अद्दाछन् । त्यैबेला तिसै सम्बन्धका रे गोःराका ब्रत सम्वन्धका फाग गाउँना छन् । परन्तु सबै गाउँ ठौरमी नोलाइ गोःरा पुजन रे बलु पूजनको चलन एकै नैथिन् । बलुपूजा अन्ने बेला गाइने फागको नमुना इसो छ :-

  • ............गंगा ठाँट बलुबोट , कैलाइ लगाउँ ल्याउन,
  • जेठा–बाँठा भीम सिंह, घरका मालिक–
  • उइहै कान्छा सहदेव, गाउँका धनी,
  • उइहै कान्छा नहकुल, ताखडीका बाला,
  • गंगाठाँट बलुबोट, कैलाइ लगाउँ ल्याउन–
  • क्याउ कारण बलुको, बाटुलो भ्यो पात,
  • क्याउ कारण बलुको, पताल जडी–
  • क्याउ कारण बलुको, पियेँलो फूल,
  • महेश्वर कारण बलु, बाटुलो पात–
  • गमरा कारण बलु ,पीयाँलो फूल,
  • महेश्वर कारण बलु, पताल जडी– ....... (आदी)

इसेरी बलु पूजा वा नोलाइ गौराको पूजा रे फाग मांगलको काम सके पछा त्यैका भोलिम्बार अर्थात् अमुक्ताभरणसप्तमी गौरा ल्याउन्या दिन गाउँका सबै ब्रतालु नारी गाउँ नजिकैका खेत जाइबर त्यै धानाखेतमी उमर्या साउँ भण्णे धानका जसो बोट उचेडिबर त्यैमी मनाइ धानाबोट, कुश–काँस रे तीलका बोट मिसाइबर पंच वनस्पती बाटी गौराको मूर्ति बनाइबर विभिन्न त्यै सम्वन्धी फाग गाइवर गोःरा ल्याउँछिन् रे गौरा राख्ने घरमी बिसाउँछिन् । वाँ पछी सबै संगै पूजा सामानका साथ तयार भैबर आउँछिन् रे ब्राह्मण बाटी विधि अनुसार अराइने गोःरा –महेश्वरका पूजामी सहभागी हुन्छिन् । त्यै बेला गाइने फागको नमुना इसो छ :- .*....लिपी–लापी देउरडी, अँखरी गै,

  • चल गोसाँइ महेश्वर, देउ पूजा चल–
  • देउ पूजा के चलु रानी, जलैन आथी,
  • जल त लेया रानी, मछोली बिटाल्या–
  • मछोली बिटाल्या जल, दोषैन हुनो,
  • चल गोसाँइ महेश्वर, देउ पूजा चल–
  • देउ पूजा के चलु रानी, फूलैन आथी,
  • फूल त ल्याया रानी, भमरीका जुठा–
  • भमरीका जुठा त दोषैन हुनो,
  • लिपी–लापी देउरडी, अँखरी गै,
  • चल गोसाँइ महेश्वर, देउ पूजा चल–........(आदी)

इसेरी पूजा अन्नेबेला यज्ञ मण्डप जसो बनाइ त्यैमी बत्ती, गणेश, कलश नवग्रह षोडषमातृका आदिको पूजा अरिबर पैं गोःरा महेशवरको पूजा–विवाह प्रकृया रे हवन समेत हुन्छ । महेश्वरको प्रतिकात्मक मूर्तिका लागि कुनै काठको हलुको पिर्का वा महादेवको आकार प्रकार कोरिएको काठ विशेषको मूर्तियुक्त वस्तुमी शिवयोग्य बस्त्रालंकारले सजाइवर राख्या हुन्छ रे व्यासडो लगै बादिया हुन्छ । तिनै गोःरा महेश्वरका प्रतिकात्मक मूर्तिमी प्राण प्रतिष्ठा अरिबर मान्तर गोःरा महेश्वरको षोडषोपचार पूजन रे विवाह पद्धतिको काम हुन्छ । यो त भयो अमुक्ताभरणसप्तमीका दिनको काम । तिसै अरीबर अर्खा दिन जैलाइ दुर्वाष्टमी भण्णाछन्,त्यैदिन ब्रतालु नारिन्ले त्यै यज्ञमण्डपमी दुब्धागो लगाइ ब्राह्मण बाटी अभिमन्त्रित अराइवर गमराको यज्ञ सूत्र प्रसाद स्वरुप आ–आफ्नो घाँटीमा बाद्दाछन् रे त्यै सम्बन्धी विशेष जप लगै अद्दाछन् । इसेरी अमुक्ताभरणसप्तमी रे दुर्वाष्टमी अरी २ दिन सम्म गोःरा महेश्वरको विधिवत् पूजा, अर्चना, विवाह, फाग, मांगल, अठ्वाली, गोःरा महेश्वर सम्वन्धी नृत्य अभिनय अरिबर गोःराको ब्रत समापन अद्दीछन् । प्रसादका रुपमी सबैलाइ बिरुडा बाणीबर आशीर्वाद लिने – दिने चलन पनि गोःरा पर्वको अवधी भरी नै अरिन्छ । गोःरा महेश्वर लाइ नचाउने बेलाको फागको नमुना इसो छ ः– .*............. नाच–नाच महेश्वर, तमुइ बठी नाच,

  • तमरा नाचना धेकी, पैं हामु नाचु–
  • कैसा नाचे महेश्वर , कैसी बजी ढोल,
  • ढुस्की नाचे महेश्वर, ढम्की बाजे ढोल–
  • नाच–नाच महेश्वर, तमुइ बठी नाच,
  • तमरा नाचना धेकी, पैं हामु नाचु–.......(आदी)

इसेरी गोःरा महेश्वरलाइ आफ्ना रोचक अभिनय रे प्रस्तुति बाटी नचाइसके पछि दुर्बाष्टमीका दिनलाइ है आफ्नो सुविधा समय रे रुचि अनुसार वरपर गाउँघर बाटी नर–नारीहरु जम्मा भइबर गोःरा भएका घरका आगनमी गोःरा महेश्वर सम्बन्धी गाया गीत रे पुराना राजा रजौटा रे वीर पैकेलाका संगै देवी–देवताका कार्यगत चरित्र चित्रण हुने किसिमका चैत, चाँचरी ढुस्को रे खुल्ला मनोरंजनका रूपमी उमेर समूह अनुसारका रोचक डेउडा लगै खेलिना छन् । यो क्रम जनरुचि रे चाहना अनुसार एक डेड हप्ता सम्म पनि रहन्छ । मूलरूपले भण्णु पड्डा सुदूरपश्चिमेली लोक जीवनमी गोःरा पर्वको विशेषता, पूजा परम्परा रे मनोरंजन समेत प्रमुख भया हुनाले यो धार्मिक मान्तरै नभैबर सांगीतिक पर्व लगै हो । भदौका महिना लोक जीवन जगतमी खेती पाती सम्बन्धी काममी त्यती चाप नपड्यै हुनाले पनि गौरा पर्व लामो समय सम्म अनुष्ठानका रूपमी मनाइन्छ । जै क्रममी वयस्क नागरिकहरु गोःरा सम्बन्धी गीत रे खेलमी रमाउना छन् भणे और युवा युवती भणे आ–आफ्नो उमेर समूहका साथी – संगाती सित डेउडा सम्बन्धी खेल खेलिबर आ–आफ्नो मनोरंजन अद्दा छन् । शास्त्रीय सम्मति अनुसार हिमायलकी पुत्री पार्वतीको अर्को नाउ गौरी हो । इनरो गोरो अनुहार भया हुनाले इनलाइ गोरी वा गौरी भणिया हुन सकन्छ । तिसै गोरी या गौरी शब्दको फरक उच्चारण भैबर यिन् पार्वती लाइ सुदूरपश्चिमेली फरक जनबोलीका आधारमाइ काँई गोःरा, गौरा, गमरा वा लोली गोःरा भणिनै आया हुन सकन्छ । जे भएलगै आफ्नो सु–सौभाग्य सुख शान्ति सन्तति रे सम्पत्तिको चाहना राख्ने जो कसै सुदूरपश्चिमकी नारी यो ब्रत अरन्छिन् भणे धार्मिक–सांस्कृतिक रे सांगीतिक पर्व गोःरा सुदूरपश्चिमका ६÷७ जिल्लाको त्यो बेग्लै धरोहर हो । जै भितर याँ को सबै लोक जीवन रे लोक साहित्य खुलेर बोल्याको पाइन्छ । सुदूरपश्चिम संस्कृतिका दृष्टिले आफुइमी समृद्घ छ । याँ का लोक साहित्य रे लोक संस्कृतिका धरोहरहरु सबै अनुपम रे बेजोड छन् । सुदूरपश्चिम भणन्ज्याँ – गोःरा रे कर्णप्रिय डेउडाको सम्झनाहुने रे तिसैका राग रुन्काको झझल्को आउने भया हुनाले लगै सुदूरपश्चिम लाइ प्राकृतिक रे सांगीतिक स्वरुपमै सुन्दर सुदूर पश्चिम भणिया हुन सकन्छ । समग्रमै गोःरा पर्व नारी विशेषको पर्व भए लगै खेल–माल रे मनोरंजन तर्फ पुरुषजनको लगै उल्लेख्य साथ रे सहभागिता रने यो पर्व आन्तरिक रुपमी धार्मिक संस्कार सित सम्बद्घ भएलगै बाह्य बृहत्त रुपमी शिष्टता सभ्यता, परम्परागत मान्यता रे संस्कृति दर्शाउने– जगाउने पर्व भया हुनाले यै पर्वले सुदूरपश्मिाञ्चल विकास क्षेत्रको सभ्यता संस्कार रे संस्कृति लगै उजागर अर्या छ । इसेरी एक डेड हप्ता सम्म खेलमाल अरिबर कुनै शुभ दिन्को साइँत हेरीबर गोःरा सेलाउने काम अरिन्छ , जैबेला गाइने गीतको नमुना इसो छ :-

  • ..........काला लेक काला धुरा एकली – नैजानो इजु ,
  • साथ संगिनी लैजा गमरा देवी– बाटा – बाटा पानी पियाउन्नी–
  • ढोलियाको चेलो लैजा साथ गमरादेवी – बाटा–बाटा बडाइँ बजालो,
  • बामनको चेलो लैजा साथ गमरा देवी – बाटा–बाटा बेद सुणालो–
  • मङ्गलारी चेलीलैजा साथ गमरा देवी – बाटा–बाटा मंगल सुणाउन्नी....(आदी)

तिसोइ अरीबर गोःराले विदाइका बेला आफ्ना सबै भक्तजन् लाइ दिने आशीर्वाद गीतको नमुना इसो छ :-

  • ... अगास बासली कौसिल्ला हो, पताल बासली माउँ,
  • घरकी घरिना जीरौ, लाख बरिस, फेरी रितु खेलन आउँ
  • अगास बासली कौसिल्ला हो, पताल बासली माउँ,
  • घरका जहान जीरौन् लाख बरिस, फेरी रितु खेलन आउँ
  • गोठको बलधा जीरौ लाख बरिस, फेरी रितु खेलन आउँ
  • दुधालु गावडी जीरौ लाख बरिस, फेरी रितु खेलन आउँ
  • खेल्खेल्ले खेलकार जीरौन् लाख बरिस, फेरी रितु खेलन आउँ

•आदी........इसा इसाइ और भणाइ थप्दै जानाछन् रे गोःरा सम्बन्धि साप्ताहिक् रुपको खेल मनोरंजन रे पर्व मान्यताको काम विधिवत् सकिन्छ संगै गोःरा पर्वको समाप्ति लगै हुन्छ ।

मनुन्या तरिका

गौरा' पर्वका पैला दिन गौरापर्व मनुन्या समुदायका महिलाहरू ब्रत बसी आ-आफ्ना घरमी तामा वा पित्तलको भाँडामी बिरुडाअर्थात् पाँचथरीका गेडागुडी भिजाउन्या गद्दान। गौरापर्वमाइ व्रतालु तथा श्रद्धालु महिलाहरू गोरया घर गई गरिन्या शिवगौरीको पूजाअर्चनामी बिरुडालाई अक्षता र प्रसादका रूपमी प्रयोग गर्न्या गरिन्छ। बिरुडा भिजाएका केही दिनपछा महिलाहरू सबै मिलिवटि धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोट बठेई गौराको प्रतिमा (मूर्ति) बनाई गोरयाघरमाई भित्र्याउँनान्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गोरयाघरमा भित्र्याइसक्यापछा श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्न्या गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरयासम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमी गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी,ढुस्को आदि खेल खेलेर आनन्द लिनान। अनुकूल तिथि हेरी विसर्जन गरिन्या गौरापर्वले मानिसमी धार्मिक, आस्था, आपसी सद्भाव बढाउन्या मद्दत पुर्‍याउन्या मात्र नभई शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुन्या, ईष्ट र कुलदेवता प्रसन्न हुन्या जनविश्वास छ।


प्राचीन कथा

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्न्या क्रममी ब्राह्मणहरू मारिदियापछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व बचौनालाई निराहार रही वर गरेका उपासनाका फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गर्यापछा सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनैका सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ।[१]

गौरा पर्वको गोंरयौल ढप(बिरुडा पंचमीको)

टुटीकुढ़ी पास नङर गुसाई बरत मुईले ल्हिया
बरत त लिह्या गुसाई तरत लई नाइ भयो
खोजि दिया मयासर गुसाई पन्चबिरुडी खोजि दिया
धौन्या धौन्या मयासर गुसाई कनया नङर गया
कनया नङर की बुडी रे आमा मेरो बोलब ल्हिय
हमारी लोली बरत उपासंछी पन्चबिरुड़ी हम दिय
सप बिरुड़ी लैझाई मयासर कलवो बिरुड़ी लइ नाई थिन
ध्योंना ध्योनी मयासर गुसाई घर चलिब आया
सब बिरुडी पाया गमरि देबी कलौ बिरुड़ी लई नाई पाया

बिरुडा पानीमाई हाल्ले बेला

स ग न दे ल ग न दे स ग न धुंरे निका बोल
सगन दे सरस्वती लगन दे गणपती ।
बोल तमी सितापर्वाता ।।
दाईनीतीर सरस्वती बाँईतीर भागरथी।
बोलतम सगन बोल ।[२]

बिरुडा धुनाको

पाण का दिदी मजेलाका भौवा हिटब बिरुडा धुन झानु
दिदी जति दिदि हमरात बिरुडा धोयी घर लेन
भूढकाई उठिन रानीत धढुकाई ब रोईन
मुण्डा मथि राख्यो बिरुडा कि पाल्ली आबरानी बाटालागी गईन
बाटा खिन अढया बाटा रानी बिरुडाकि पाल्ली बिसाई छ
आफुजती गईन रानी दिशा जंगल गईन
उवा देश हई सईफ आयो बिरुडाकी पाल्लिमा घेर्यो
उना देशहई बनचर्या लोग्या आयो बिरुडाकी पाल्ली सरफ
तमगया दिशा रे जंगल बिरुडिकी पाल्ली अशुद्ध
भदो मास सुकुल पंचमी जिया मुई रे माईत बोलाया
नाक खरी नाथिया जिया हो मुखी ल्याखा सजेया
गात खारि घडिया जिया हो मुखी ल्याखा सजेया
कोरे जति छ पुत गमरी का कोरे माईत बोलायो
जेठो जति भाईलो गमारीको राजाकि छ सेवडी
कन्सो जति भाईलो गमरीका दिल्लीको बन नेज
जेठो जति भाईलो गमरीका खतडीको बालो
कन्सो जति भाईलो गमरीका गवोडीको छ ग्वालो
दादाको शालो बौज्यु को भयालो मुईरे माईत बोलायो

चित्र दीर्घा

सन्दर्भ सामग्रीअन

  1. किंवदन्ती
  2. बैदिक संस्कारका मांगलिक आभुषणहरु-माया भट्ट

यो लै हेर