चैत

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

चैत्र (चैत) १२ महिनाहरू माईको एक महिना हो । प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात फाल्गुन पूर्णिमाको भोलि पल्ट मानिन्छ भने सौर्यमास अनुसार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनहै भयाको मानिन्छ । शाक्य संवत्सरका अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ । साधारणतया यो महिनालाई सौर्यमासको नीतिलाई नै व्यवहारमा ल्यायाको पाइन्छ । यो महिना बसन्त ऋतुको पहिलो महिना हो । अङ्ग्रेजी महिनाको आधा मार्च रे आधा अप्रेल गरी चैतको महिना पुरा हुन्छ ।