अक्षय तृतीया

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
अक्षय तृतीया
{{{त्योहार_के_नाम}}}
अक्षय तृतीया
आधिकारिक नाम अक्षय तृतीया
अन्य नाम आखा तीज, अक्षय तीज
अनुयायी हिन्दू, जैन
उद्देश्य धर्म, पुण्य, धन रे
कर्म आदि अक्षय फल
तिथि वैशाख मैनाका शुक्ल पक्षकि तृतीया तिथि
उत्सव व्रत, दान, पूजन
समान पर्व * चैत्र शुक्ल प्रतिपदा,

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भणिन्छ । पुराण ग्रन्थअन अनुसार यै दिनमी जो पनि शुभ कार्य गरिन्छ त्यैको अक्षय फल पाइन्छ भण्ने लोक विश्वास छ ।[१] यिसै कारण अक्षय तृतीया भणियाको हो।[२] सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तअनमी मानिन्छ । भविष्य पुराण अनुसार यै तिथिको युगादि तिथिअनमी गणना हुन्छ, सत्य युग रे त्रेता युगको प्रारम्भ यिसै तिथिबठे भयाको थ्यो । भगवान विष्णुले नर-नारायण, हयग्रीवपरशुराम को अवतरण लै यसै तिथिमी भयाको थ्यो।

महत्व[सम्पादनस्रोत सम्पादन]

धार्मिक परम्पराअन[सम्पादनस्रोत सम्पादन]

सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने।

दानकाले च सर्वत्र मन्त्र मेत मुदीरयेत्॥

संस्कृतिमी[सम्पादनस्रोत सम्पादन]

हिन्दुशास्त्रअनका अनुसार वर्षभरीमी कैंयौं विशेष योग पड्डान । ती मध्ये एउटा महायोगको नाउँ हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमी केवल एक पटक मातरै पडन्छ । ज्योतिषअनका अनुसार यै दिनमी गरियाका सबै सत्कर्मअनको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भणिन्छ । गर्मी महिनाको यै दिन भगवानको पूजा, आराधना, दान गद्दे रे सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजसा काम सुस्वास्थ्य रे परोपकारका दृष्टिबठे उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तअन छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लियाकाले यै दिनलाई परशुराम जयन्तीका रुपमी लै मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यै तिथिलाई चिरन्जीवी तिथि लै भणिन्छ । चार युगहरूमी सत्य युग रे त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबठे भयाको हो । यैकारणले यै तिथिलाई ‘युगादितिथि’ लै भणिन्छ । चार धामअनमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भणिन्छ यै शुभ तिथिमी गरियाका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका निउती सबभन्दा रामणो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेया थ्या । कुनै पनि शुभ वा मांगलिक कार्य यै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यै तिथिमी भयाको थ्यो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यै दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य

  1. शुभ एवं पूजनीय कार्य यिसै दिन गरिन्छ, जइबठे प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
  2. ये दिनबठे सत्ययुग रे त्रेतायुगको आरंभ भया विश्वास गरिन्छ ।
  3. श्री परशुरामजीको अवतरण लै यिसै दिन भया थ्यो ।
  4. यिसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्लान ।
  5. नर-नारायण यिसै दिन अवतरित भया थ्या ।
  6. हयग्रीवको अवतार लै यिसै दिन भया थ्यो ।
  7. वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमी यिसै दिन श्रीविग्रहको चरणको दर्शन गददु सकिन्छ अन्यथा संपूर्ण वर्ष श्रीचरणलाई लत्तानले ढोकिन्छ ।
  8. जो मनुष्य ये दिन गंगास्नान गरुन्छ, तैइलाई अनेकौ पापबठे मुक्ति मिलन्छे ।
  9. ये दिन परशुरामजीको पूजा गरिबटि उनलाई अर्घ्य दिँया ठूलो पुण्य प्राप्त हुन्या मान्यता छ ।
  10. श्रीकृष्णले लै ये तिथिलाई परम पुण्यमय मान्या छ । ये दिन दोफरी है पैल्ली स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गदद्या महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुन्या अवसर प्राप्त गद्दान ।

यिनलाई लै हेर[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. अक्षय तृतीया : दान का महापर्व । वेब दुनिया
  2. शुभ मुहूर्तको अर्को नाम हो अक्षय तृतीया । नवभारत टाइम्स।२७ एप्रील, २००९। पं.केवल आनंद जोशी

बाह्य लिङ्कहरू[सम्पादनस्रोत सम्पादन]