सामग्रीमा जानुहोस्

दार्जिलिङ

विकिपिडिया बठेइ

दार्जिलिङ

দার্জিলিং

पहाडकी रानी
नगरपालिका
A panoramic view of a hill range. The upper portions of the nearer hillsides have tiled houses, while the farther hillsides and the lower portions of the nearer ones are covered with green bushes. A few coniferous trees are scattered throughout.
दार्जिलिङको ह्याप्पी भ्याली टि स्टेटको दृश्य
राष्ट्रभारत
राज्यपश्चिम बंगाल
जिल्लादार्जिलिङ
सरकार
 • अङ्गदार्जिलिङ नगरपालिका
 • अध्यक्षअमर सिंह राई
 • उपाध्यक्षसुक बहादुर बिश्वकर्मा
क्षेत्रफल
 • जम्मा१०,५७ km (४०८ sq mi)
Elevation
२०५० m (६,७३० ft)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१३२०१६
 • जनघनत्व१२०/km (३२०/sq mi)
भाषाहरु
 • स्थानियनेपाली, तिब्बति, किराँती, नेपाल भाषा, गुरुङ, मगर, भुटिया, तामाङ, लेप्चा, शेर्पा
 • आधिकारिकनेपालीअङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५.३० (आइएसटि)
पोस्टल नम्बर
७३४१०१
टेलिफोन कोड०३५४
Vehicle registrationWB-७६ WB-७७
लोक सभा निर्वाचन क्षेत्रदार्जिलिङ
विधान सभा निर्वाचन क्षेत्रदार्जिलिङ
वेबसाइटhttp://www.darjeelingmunicipality.org

दार्जिलिङ (अङरेजी: Darjeeling; /dɑːrˈdʒiːlɪŋ/) भारत पश्चिम बंगाल राज्यमी रयाआ यक नगर हो । यो दार्जिलिङ जिल्लाआ सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमी पणन्छ । याँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जिलिङ शब्दओ उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (बज्जुर) रे लिङ्ग (ठउर) भठेइ भयाआ हो । येईको माने "बज्जुर पड्ड्या ठउर" हो । भारतमी बेलायती शासनआ बगत अनुकूल मौसमआ कारण ले येइ ठउर लाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स याँ ग्रीष्म मौसमआ बेला गरम बठेइ छुट्कारा पाउनायि आउन्या अरन्थ्या।

दार्जिलिङ अन्तर्राष्ट्रिय स्तरमी चाहा खिलाइ प्रसिद्ध छ । दार्जिलिङमी रयाआ दार्जिलिङ हिमालयन रेलवे युनेस्को का विश्व सम्पदा सूचीमा पणिरैछ। याँ को चाहाखेती सन् १८०० का मध्य बठेइ शुरु भयाआ हो। याँ का चाहा उत्पादकअनले कालो चाहा रे फर्मेन्टिंग प्रविधियो एक मिसेल तयार पाणिराइछ जो विश्वओ सर्वोत्कृष्टमी है यक हो। दार्जिलिङ हिमालयन रेलवे जो दार्जिलिङ नगरलाई समथर ठउर सित जोणन्छ, येइलाई १९९९ मी विश्व सम्पदा स्थलमी सुचीकृत अरियाआ थ्यो। यो वाफबठेइ चल्ल्या यन्त्र भारतमी भौति कम धेक्द पाइँछ।

दार्जिलिङमी बेलायती शैलीया केयि सार्वजनिक विद्यालय लै छन्, जो भारत रे नेपालआ भौत विद्यार्थीइन लाई आकर्षित अद्दान। यो शहर रे येइका नज्युकओ कालिम्पोङ शहर सन् १९८० मी गोर्खाल्याण्ड राज्यओ माग अद्द्या खास ठउर लै थ्या। यक स्वायत्त शासन पार्वत्य परिषदओ स्थापना पछा केयि साल शान्त रयाआ यो ठउर आजि गोर्खाल्याण्ड राज्यओ माग अरिबर आन्दोलनरत छ । याँको वातावरण जेदा पर्यटक रे अव्यवस्थित शहरीकरणआ कारणले केयि बिगड्डाछ।

दार्जिलिङ शहर

पछ्याण

येइ ठउरै खोजि तै बेला भै जै बेला आंग्‍ल-नेपाल लणैँ का समयमी यक ब्रिटिश सैनिक टुक‍डी सिक्किम जनाइ छोटो बाटो खोज्जाथि। येइ बटा बठेइ सिक्किम जनाइ भौती सजि हुन्या हुनाले यो ठउर बेलायितीइन खिलाइ रणनैतिक रूपमी भौत महत्‍वपूर्ण थ्यो। येइका अलावा यो ठउर प्राकृतिक रूपमी लै भौत धनी थ्यो। याँको ठण्‍ण वातावरण तथा हिमपात बेलायतीइनओ आकर्षण थ्यो। जैले अद्दा बेलाइति सद्दी-सद्दी अरिबर याँ बस्स पस्या।

शुरूमी दार्जिलिङ नेपालओ हिस्सा थ्यो। पछा भूटानले येइमी कब्जा अर्यो। थोक्काइ समय पछा सिक्किमले येइमी कब्जा अर्यो। १८औँ शताब्दीमी आजि नेपालले येइमी कब्जा अर्यो रे दार्जिलिङ नेपालओ हिस्सा बन्यो। तर नेपालले जेदा बगत सम्म दार्जिलिङमी आफनु अधिकार जमाउन सकेइन। सन् १८१७मी अङरेज-नेपाल लणैँ हार्या पछा नेपालले येइ हिस्सा ईस्ट इण्डिया कम्पनीलाई सौँप्दु पण्यो।

आफनु रणनैतिक महत्व तथा तत्‍कालीन राजनैतिक स्थितिया कारण सन् १८४० तथा ५०आ दशकमी दार्जिलिंग यक युद्धस्थलमी बदेली सकिया थ्यो। तै बेला यो ठउर भौत देशअन ओ शक्ति प्रदर्शन अद्द्या ठउर बनीसकीया थ्यो। पैल्ली तिब्बतआ मान्स याँ आया। तै पछा यूरोपी मान्स आया। येइ पछा रूसी मान्स आयिबर याँ बस्या। यिन सप्पैलाई अफगानिस्तानआ अमीऱ ले ताँ बठेइ धपायाआ थ्यो । यो राजनैतिक अस्थिरता तै बेला सकियी जब अफगानिस्‍तानआ अमीर अङरेजअन सित भयाआ लणैँमी हार्या। येइ पछा येइमी अङरेजअनओ कब्जा थ्यो। पछा यो जापानी, कुमितांग तथा सुभाषचन्द्र बोसओ इंडियन नेशनल आर्मीयो लै कर्मस्‍थल बन्यो । स्‍वतन्त्रता पछा ल्हासाबठेइ भाज्याआ बौद्ध भिक्षु याँ आयिबर बस्या ।

अच्याल, दार्जिलिंग पश्चिम बंगालओ एक हिस्सा हो । यो शहर ३१४९ वर्ग किलोमीटर क्षेत्रमी फैलीयाआ छ। येइ को उत्तरी हिस्सा नेपाल रे सिक्किम सित जोणीयाआ छ। याँ शरद ऋतु अक्टोबर बठेइ मार्चसम्म हुन्छ । येइ मौसममी याँ भौत ठण्ण हुन्छ। याँ ग्रीष्म ऋतु अप्रिल बठेइ जून सम्म रन्छ । येइ बगतओ मौसम हल्‍का ठण्ण हुन्छ । याँ झण जून बठेइ सेप्टेम्बरसम्म पड्डान। ग्रीष्‍म कालमी याँ जेदा पर्यटक आउनान।

मुख्य आकर्षण

यो शहर पहाणआ टुपामी अवस्थित छ। याँ सडकओ जालो बछायीरैछ। यिन सडक यक अर्खा सित जोडीर्‍यान। यिन सडकमी घुमन्ज्याँ औपनिवेशिक कालमी बनायीयाआ भौति घर धेकीनान। यिन घरअन आज लै भौत आकर्षक धेकीनान। यिन घरअनमी लायाआ झ्याल तथा धुकाँ निकल्लायि बनायीयाआ ध्वाँघरले पुरना दिनअनओ झल्को दिनान। याँ तम च्याहान, पुरानो स्कूल तथा चर्च लै धेकि सकन्छ। पुरना जमनाआ घरअनआ सङ्ङै वर्तमान कालमी कङक्रिट ले बनायाआ घरलै तम याँ धेकलाआ। पुरना रे नौला घरअनआ मेलले येयि शहरलाई यक विशेष सुन्दरता दिन्छ।

शाक्‍य मठ

यो मठ दार्जिलिङबठेइ आठ किलोमीटरआ दूरीमी स्थित छ। शाक्‍य मठ शाक्‍य सम्‍प्रदायो भौति ऐतिहासिक रे महत्‍वपूर्ण मठ हो । येयि मठओ स्‍थापना सन् १९१५ मा आरियाआ हो। येयिमी यक प्रार्थना कक्ष लै छ । येयि प्रार्थना कक्षमी ६० जना बौद्ध भिक्षु सङ्ङै प्रार्थना अद्द सक्दान्।

द्रुक-थम्‍बटेन-साङ्गग-चोलिङ्ग-मठ

११ औ गेलवांग द्रुकचन तेंजिन खेनरब जिलग वांगपोको मृत्‍यु सन् १९९९ मि भया थ्यो । यिनरा सम्झनामि ये मठको स्‍थापना सन् १९७१ मी गरिया थ्यो । ये मठको बनावट तिब्‍बतियन शैलीमि गरिया थ्यो। पाछा ये मठको पुननिर्माण सन् १९५३ मि गरियो । ये अनावरण दलाई लामाले गर्या थ्या ।

माकडोग मठ

यो मठ चौरास्‍ता है तीन किलोमीटरै दूरीमी आलूबरी गाउँमी छ । यो मठ बौद्ध धर्मओ योलमोवा संप्रदाय सित सम्बन्धित छ । येइ मठओ स्‍थापना श्री संगे लामाले अर्‍याआ थ्यो । संगे लामा योलमोवा सम्प्रदाया मौण्या थ्या । यो यक नाआनो सम्‍प्रदाय हो जो पैली नेपालआ पूवोत्तर भागमी बसन्थ्या । पछा येइ सम्‍प्रदायआ मान्सअन दार्जिलिङमी आइबर बस्या । येइ मठओ निर्माण कार्य सन् १९१४ मी पूरा भयाआ थ्यो । येइ मठमी योलमोवा सम्‍प्रदाया मान्सअनओ सामाजिक, सांस्‍‍कृतिक, धार्मिक पहिचानलाई दर्शौन्या पूरा प्रयास अरीरैछ ।

जापानी मन्दिर (पीस पैगोडा)

विश्‍वमी शान्ति ल्यूनायि येइ स्‍तूपओ स्‍थापना फूजी गुरुले अर्‍याआ थ्या । उन महात्मा गान्धीया मित्तुर थ्या । भारतमी जम्मा ६ शान्ति स्‍तूप छन्; तै मैँ है यक निप्‍पोजन मायोजी बौद्ध मन्दिर दार्जिलिङमी छ । येइ मंदिरओ निर्माण कार्य सन् १९७२मी चालु भयाआ थ्यो । यो मन्दिर १ नोभेम्बर १९९२ मी सर्वसाधारणै खिलाई खोलियाआ थ्यो । येइ मंदिरबठेइ सङती दार्जिलिङ रे कञ्चनजङ्घा हिमालओ भौति रुबस दृश्य धेक्द सकीँछ ।


टाइगर हिल

टाइगर हिलओ मुख्‍य आनन्द येइको आरोहण अद्दामी छ । तम हर परभात पर्यटक येइमी चड्डार्‍याआ धेकला । सन् १८३८ बठेइ १८४९ सम्म यिसैलाई विश्‍वओ सब है अल्को चुचुरो माणिन्थ्यो। तर सन् १८५६मी अरायीया सर्वेक्षणबठेइ यो स्‍पष्‍ट भयो कि कंचनजंघा नहोइबर नेपालओ सगरमाथा जैलाई अङ्ग्रेजअनले एवरेस्टओ नाम दीरायिथ्यो, विश्‍वको सब है अल्को चुचुरो हो । यदि तम भाग्‍यशाली छअ भण्या टाइगर हिलबठेइ कञ्चनजङ्घा तथा एभरेस्‍ट दुयेइ चुचुराअन धेक्द सकलाआ । यि दुयेइ चुचुराअनओ ऊचाईमी मात्तरी ८२७ फीटओ अन्तर छ। अइल कञ्चनजङ्घा विश्‍वको तेसरो सब है अल्को चुचुरो हो। कञ्चनजंघालाई सब है रोमांटिक हिमालओ उपाधिबठेइ सम्मानित अरीयाआ छ। येइका सुन्दरताआ कारणले पर्यटकअनले येइलाई येइ उपाधिबठेइ सम्मानित अर्‍याआ हुन्। येइ चुचुराआ सुन्दरतामी भौत कविता लै लेखीर्‍यान। येइका सङ्ङै सत्यजीत रायका चलचित्रमी येइ चुचुरालाई भौत फेरा धेकायीरैछ।

शुल्‍क

हेद्दाइखी मात्तरी नि: शुल्‍क, टावरमी चड्डाइ खिलाइ शुल्‍क रु. १०, टावरमी बस्सायि शुल्‍क रु. ३० । याँ सम्म तम अफना जीपबठेइ जाइसकन्छअ। दार्जिलिंगबठेइ याँ सम्म औन्या रे जन्या भाणो रु.६५ बठेइ ७० का बीचमी पणन्छ ।

घूम मठ (जेलूग्‍पा)

टाइगर हिलआ नज्यूक ईगा चोइलिंग तिब्‍बतियन मठ छ। यो मठ जेलूग्‍पा संप्रदाय सित सम्बन्धित छ। योइ मठ घूम मठाआ नाउँले लै चिनिन्छ। इतिहासकारअनआ अनसाऱ येइ मठओ स्‍थापना धार्मिक काज्येन खिलाइ नहोइबर राजनैतिक बैठकअन खिलाइ अरियाआ थ्यो।

येइ मणओ स्थापना सन् १८५० मी यक मंगोलियन भिक्षु लामा शेर्पा याल्तसू बठेइ अरीयाआ थ्यो। याल्तसू आफना धार्मिक इच्छाअनओ पूर्ति अद्दाइ सन् १८२० तिर भारतमी आइरैथ्या। येइ मठमी सन् १९१८ मी गौतम बुद्धओ १५ फीट उच्चो मूर्ति स्थापित अरीयाआ थ्यो। तै बेला यो मूर्ति बनौनाइ रु. २५००० खर्च लाग्याथ्यो। यो मूर्ति यक मूल्यवान् ढुँवा बठेइ बनिरैछ रे येइ मथिमी सूनओ लेप लाइराइछ। यो मठमी बहुमूल्‍य ग्रन्थअनओ संग्रह लै छ । यिन ग्रन्थअन संस्‍कृतबठेइ तिब्‍बती भाषामी अनुवादित छन् । यिन ग्रन्थअनमी कालीदासओ [मेघदूत]] लै सामिल छ। हिल कार्ट रोडआ नज्यूक़ समतेन चोलिंग हताँ स्‍थापित यक अर्खो जेलूग्‍पा मठ छ। समय: सप्पै दिन खुल्ला। मठआ बायिर फोटो खिच्चाइ अनुमति छ।

भूटिया-बस्‍ती-मठ

यो दार्जिलिङओ सब है पुरानो मठ हो। यो मूल रूपमी औब्‍जरबेटरी हिलमी सन १७६५मी लामा दोरजे रिंगजे हताँ बनाईयाआ थ्यो। येइ मठलाई नेपालीअनले सन १८१५मी लुट्याआ थ्या। येइ पछा येइ मठओ पुनर्निमाण सन्त एण्ड्रूज चर्चआ नज्यूक सन १८६१मी अरियो। छाड्डीचाआल: यो आफना वर्तमान स्‍थान चौरासताआ नज्यूक, भूटिया बस्‍तीमी १८७९मी स्‍थापित भयो। यो मठ तिब्‍बती-नेपाली शैलीमी बनिरैछ। येइ मठमी लै बहुमूल्‍य प्राचीन बौद्ध सामाग्री राखीर्‍यान। याँ को मखाला मन्दिर भौति आकर्षक छ। यो मन्दिर तसै ठउऱ स्‍थापित छ जाँ भूटिया-बस्‍ती-मठ पल्लीकिमिन्ज्याँ बन्याथ्यो । यो मन्दिऱ लै तक्दुयि पड्ड्या ठउर हो। समय: सप्पै दिन खुल्ला। मठआ बायिर मात्तरी फोटो खिच्चाइ अनुमति प्रदान अरीरैछ ।

तेन्जिङस लेगेसी

हिमालय माउन्टेनिङ संस्‍थानओ स्‍थापना सन १९५४ मी अरीयाआ थ्यो । फाम अरअ सन् १९५३ मी पैल्ली कि मिन्ज्याँ सगरमाथाआ सफल आरोहण अरीयाआ थ्यो। तेंजिंग भौत बर्षसम्म येइका निर्देशक पदमी रया। याँ यक पर्वतीय संग्रहालय लै छ। येइ संग्रहालयमी हिमाल चड्डाइ अरीयाआ भौती ऐतिहासिक अभियानअन सित सम्बन्धित वस्‍तुअन राखीर्‍याआन। येइ संग्रहालयआ यक ग्यालरीलाई सगरमाथा (एवरेस्‍ट) संग्रहालयआ नाउँले पछ्याणिन्छ। येइ ग्यालरीमी सगरमाथा सित सम्बन्धित वस्‍तुअन राखीर्‍याआन। येइ संस्‍थानमी पर्वतारोहणओ प्रशिक्षण लै दिइँछ।

प्रवेश शुल्‍क: रु. २५ (येइमी जैविक उद्यानओ प्रवेश शुल्‍क लै समाबेश छ) टेली: ०३५४-२२७०१५८ समय: परभात १० बजेबठेइ राआत ४:३० सम्म (बीचमी अधा घण्‍टा बन्द)। बीपैबार बन्द।

जैविक उद्यान

पदमाजा-नायडू-हिमालयन जैविक उद्यान माउंटेंनिग संस्‍थानआ दाइन हण रैरैछ। यो उद्यान हिमाली चितुवा तथा रता पान्डाआ प्रजनन कार्यक्रम खिलाइ प्रसिद्ध छ। तम याँ साइबेरियन बाघ तथा तिब्‍‍बतियन भेडा लै धेकिसकन्छअ।

मुख्‍य बस पार्कआ तल्तिर पुरना बजारमी लियोर्डस वनस्‍पतिक उद्यान छ। येइ उद्यानओ यो नाउँ मिस्‍टर डब्‍ल्‍यू. लियोर्डआ नाउँ बठेइ राखीयाआ हो। लियोर्ड याँ का यक प्रसिद्ध बैंकर थ्या जैले सन् १८७८मी येइ उद्यान खिलाइ जमीन दान दियाआ थ्यो। येइ उद्यानमी और्किटआ ५० प्रजातिइनओ बहुमूल्‍य संग्रह छ। समय: परभात ६ बजे बठेइ राआत ५ बजेसम्म।

येइ वनस्‍पतिक उद्यानआ नज्यूकै न्याचुरल हिस्‍ट्री म्‍यूजियम छ। येइ म्‍यूजियमओ स्‍थापना सन् १९०३मी अरीयाआ थ्यो। याँ चणा, सरीसृप, जन्तुअन तथा कीणा-पटिङ्ङाअनआ विभिन्‍न प्रजातीइनलाई संरक्षित‍ अवस्‍थामा राखीरैछ।

समय: परभात १० बजे बठेइ राआत ४:३० बजे सम्म। बीपैबार बन्द।

तिब्‍बती शरणार्थी क्याम्प

तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र (टेली: ०३५४-२२५२५५२) चौरास्‍ताबठेइ ४५ मिनटआ पैदल दूरीमी रयाआ छ । येइ क्याम्पओ स्‍थापना सन् १९५९मी आरीयाआ थ्यो। येइका यक वर्ष पैली १९५८मी दलाई लामाले भारत सित शरण माग्याआ थ्यो। येइ क्याम्पमी १३औ दलाई लामा (ऐल १४ औँ दलाई लामा छन्)ले सन् १९१० बठेइ १९१२ सम्म आफुनो निर्वासनओ समय व्‍यतीत अर्‍याआ थ्यो। १३ औँ दलाई लामा जै भवनमी बसन्थ्या तो भवन अच्याल भग्नाशेषआ अवस्‍थामी छ।

अच्याल तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारओ आश्रय स्‍थल हो। यिन तिब्‍बतीअन याँ विभिन्‍न प्रकारआ सामान बेच्चाआन। यिन सामानअनमी कार्पेट, ऊनी लत्ता, काठआ कलाकृतिइन, धातुले बन्याआ खेलौना लगायत छन्। तर तम येइ तिब्‍बती शरणार्थी क्याम्प घुमीबर आनन्‍द लिन चाहन्छअ भण्या यिन सामानअन बनौन्या कार्यशाला पक्काइ लै हेर्याआ। यो कार्यशाला पर्यटकअन खिलाइ खुल्ला रन्छ।

खेलौना रेल अर्थात टोए ट्रेन

दार्जिलिङ हिमालयन रेल्वेइ, यक अच्चम्मआ ट्रेनओ निर्माण १९औँ शताब्‍दीया उतरार्द्ध (सन् १९२१)मी भयाआ थ्यो। दार्जिलिङ हिमालयन रेलमार्ग, इन्जीनियरिङओ यक आश्‍चर्यजनक नमूना हो। यो रेलमार्ग ७० किलोमीटर लामु छ। यो सङतोइ रेलखण्‍ड समुद्र सतह बठेइ ७५४६ फीट उचाईमी रयाआ छ । येइ रेलखण्‍डआ निर्माणमी इन्जीनियरअनले भौति मेहनत अद्दु पण्याआ थ्यो। यो रेलखण्‍ड भौत जसा बङा-टिङा तथा वृताकार बटाअन होइबर जान्छ। तर येइ रेलखण्‍डओ सब है रुबस भाग बताशिया लूप हो। येइ ठउर रेलखण्‍ड अङरेजी आठ अंकआ आकारमी छ।

तर ट्रेनबठेइ सङती दार्जिलिङ घुम्द्या नभया रेलबठेइ दार्जिलिङ स्‍टेशनबठेइ घूम मठ सम्म जान सकीँछ। येइ रेलबठेइ यात्रा अरञ्याँ येइका चारै हणआ प्राकृतिक दृश्यओ आनन्द लिन सकीँछ। येइ रेलमी यात्रा अद्दाइ कि त परभात कि त बसा उपयुक्त हुन्छ। और समय याँ भौत भीण-भाण हुन्छे।

चिया बगान

दार्जिलिङ यक बखत मसलाअन खिलाइ भौतै प्रसिद्ध थ्यो। चाहायि खिलाइ दार्जिलिङ विश्व स्तरमी पछ्याणिन्थ्यो। दार्जिलिङ एक समय मसालारुको लागि प्रसिद्ध थियो । चियाको लागि नै दार्जिलिंग विश्‍व स्‍तरमा जानिन्थ्यो । डा. कैम्‍पबेल दार्जिलिंगमी ईस्‍ट इण्डिया कम्पनिले नियुक्‍त अर्‍याआ पैल्ला निरीक्षक थ्या, उनले पैल्लीकिबर लगभग १८३० रे ४०आ दशकमी आफुना बघैँचामी चाहाको बोट लायाआ थ्यो। ईसाई धर्मप्रचारक बारेनस बंधुअनले सन १८८०या दशकमी औसत आकारआ चाहाका बोट लायाआ थ्यो। बारेन बंधुअनले येइतिर अर्‍याआ थ्यो। बारेन भौल्याअनले लाया चाहाको बगान अच्याल बैनुकवर्ण चिया बगान ( टेली: ०३५४-२२७६७१२)आ नाउले पछ्याणिँन्छ।

चाहाको पैल्लो बोट चिनिया जिङ्ङओ थ्यो रे येइलाई कुमाऊँ हिलबठेइ ल्याइयाआ थ्यो। तर समयका सङ्ङै दार्जिलिङ चाहाका नाउँले प्रसिद्ध भयो। सन् १८८६मी टी.टी. कपरले यो अनुमान लायो कि तिब्बतमी हर साल ६०,००,००० lb चिनियाँ चाहा खपत हुन्थ्यो। येइको उत्पादन खास अरिबर सेजहवान प्रान्तमी हुन्थ्यो। कपरको विचार थ्यो कि यदि तिब्बतआ मान्सले चिनियाँ चाहा कि ठउऱ भारतआ चाहाको उपभोग अर्‍यो भँण्या भारतलाई यक मुल्यवान बजार प्राप्त हुन्थ्यो। येइ पछा इतिहास सप्पैलाई थायी छ।

स्थानीय माटि तथा हिमालयी हवापानीया कारणले दार्जिलिङओ चाहा उच्च कोटिको हुन्छ। ऐल दार्जिलिङ तथा येइका आसपास लगभग ८७ चाहाका बगान छन्। यिन बगानअनमी लगभग ५०,००० मान्सअनले काम पायिराइछ। हर चाहा बगानओ आफनु‍-आफनु इतिहास छ। यिसोइ अरिबर प्रत्येक चाहा बगानफ चाहाको किसिम लै अलग-अलग हुन्छ। तर यिन सप्पै चाहा सामूहिक रूपमी दार्जिलिङ्या चाहाका नाउले पछ्याणीनान। यिन बगानअनमी घुम्दाइ सब है निको समय ग्रीष्मकाल हो जै बेला चाहाका पात टिपिनान। हैपी-वैली-चाय बगान जो शहर बठेइ ३ किलोमिटर टणा छ, सजी अरिबर पुग्द सकीँछ। याँ तम मजदूरअनले चाहाका पात टिप्दार्या धेक्द सकन्छअ। तम आला पातलाई चाहामी बदेलिन्नार्या लै धेकि सकन्छ। तर चाहा बगान घुम्दाइ यिन बगानआ व्यवस्थापकअनलाई पैली जानकारी दिन आवश्यक हुन्छ।

चिया

बिना कोइ शङ्का याँ बठेइ किनमेल खिलाइ सब है निको वस्तु चाहा हो। याँ तम भौत किसिमआ चाहा पाइसकन्छ। तर उत्तम प्रकारओ चाहा प्राय: विदेश निर्यात अरीँछ। तर तमले उत्तम किसिमओ चाहा पायाआ भँण्या येइको भाउ ५०० बठेइ २००० रु. प्रति किलो सम्म हुन्छ।

चाहाका अलावा दार्जिलिङमी हस्तकलाआ निका सामान लै पायीनान।

यातायात

हवाई सेवा

यो ठउर देशआ सप्पै ठउर सित हवाई सेवाबठेइ जोणीरैछ। बागदोगरा (सिलगढी) याँ को सब है नज्यूकओ विमानस्थल (९० किलोमीटर) हो। यो दार्जिलिङ है २ घण्‍टा टणा छ। याँ बठेइ कलकत्ता रे दिल्‍लीयो दैनिक उडान सञ्चालित अरीँछ। येइका अलावा गुवाहाटी तथा पटनाबठेइ लै याँ खिलाइ उडान सञ्चालित अरीँछ।

रेलमार्ग

याँको सब है नज्यूकओ रेल जोन जलपाइगडी हो। कलकत्ताबठेइ दार्जिलिङ मेल तथा कामरूप एक्‍सप्रेस जलपाइगडी जान्छ। दिल्‍लीबठेइ गुवाहाटी राजधानी एक्‍सप्रेस याँ सम्म आउँन्छ। येइका सङ्ङै ट्वाय ट्रेन चणीबर जलपाईगडीबठेइ दार्जिलिङ ८/९ घण्टा मी जान सकीँछ।

सडक यातायात

यो सहर सिलगुडी है सडक मार्गबठेइ लै निक्केरी जोणीरैछ। दार्जिलिङ सडक मार्ग बठेइ जन्ज्याँ सिलिगुडीबठेइ २ घण्‍टा टणा पणन्छ। कलकत्ताबठेइ सिलिगुडी खिलाइ भौत सरकारी रे निजी बस चल्लान।

इतिहास

सन् १८८०को दार्जिलिङ दार्जिलिङको इतिहास नेपाल, भुटान, सिक्किम र बंगालसँग जोडिएको छ। दार्जिलिङ शब्द तिब्बती भाषाको दुई शब्द दोर्जे, जसको अर्थ आसीना हुन्छ, तथा लिंग जसको अर्थ ठाउँ हुन्छ, सँग मिलेर बनेको छ । यसको अर्थ भयो असिनावृष्टि हुने ठांँउ जसले यसको अपेक्षाकृत चिसो वातावरणको चित्र प्रस्तुत गर्दछ। १९औ शताब्दीको पूर्वसम्म यो ठाउँ माथि नेपाली र सिक्किमी राज्य गर्दथे; केही लेप्चा समुदायको पनि बसोबास थियो । सन् १८२८मा एक बेलायती इस्ट इन्डिया कम्पनीको अधिकारीहरूको टुकडी सिक्किम जांँदै गर्दा दार्जीलिंग पुगे र यस ठाउ मै वेलायती सेनाको लागि एउटा अस्पताल (स्यानिटरियम) बनाउने निश्चय गरियो । आर्थर क्याम्पबेल, कम्पनीको एउटा शल्य चिकित्सक र लेफ्टिनेन्ट नेपियर (पछि रोबर्ट नेपियर, मग्दालाको प्रथम बेरोन) लाई यहाँ हिल स्टेसन बनाउने जिम्मेवारी दिईयो।

सन १८४१मा बेलायतीहरूले यहाँ एक प्रायोगिक चिया कृषि कार्यक्रम सञ्चालन गरे। यस प्रयोगको सफलताको कारण यहाँ १९ औ शताब्दीको दोस्रो भागमा यस सहरमा चिया बगान लगाउन लागे। दार्जीलिंगलाई बेलायतीहरूले सिक्किमसंँग सन १८४९मा मे खोसेर लिएका थिए । यस समयमा प्रवासी विषेश गरेर नेपालीहरूलाई बगान, खेती, निर्माण आदि कार्य सञ्चालनको लागि भर्ती गरीको थियो। स्कटिश मिसिनरीहरूले यहाँ विद्यालयको स्थापना र बेलायतीहरूको लागि वेल्फेर सेन्टरको स्थापना गरे र यो ठाउलाई विद्याको लागि प्रसिद्ध गरे । दार्जीलिंग हिमालयन रेल्वेको सन १८८१मा स्थापना पछि यहांको विकास उच्च गतिबाट भयो। सन १८९८मा दार्जीलिंगमा एउटा ठूलो भूकम्प आयो (जसलाई "दार्जीलिंग डिज्यास्टर" पनि भनिन्छ) जसले सहर र मनिसहरूको ठूलो क्षति गर्‍यो।

बेलायती शासनको अधीनमा दार्जीलिंग पहिला त "नन-रेगुलेसन जिला" थियो तर सन १९०५को बंगाल बिभाजन के पछिदेखि यो राजशाही विभागको अन्तर्गतमा सम्मिलित भएको थियो।

भूगोल

कंचनजंघा र दार्जीलिंग टाइगर हिलबाट दार्जीलिंगको औशत उंचाई २,१३४ मिटर अथवा ६,९८२ फिट हो। यो ठाउँ दार्जीलिंग हिमालयन हिल क्षेत्रमा दार्जीलिंग-जलपहर श्रृंखला मा अवस्थित छ जो दक्षिणमा घुम, पश्चिम बंगालबट उठ्द छ। यो श्रृंखला Y-आकारको छ जसको जग कतपहर तथा जलपहरमा छ र दुई हातमा उत्तरमा अब्जर्भेटरी हिल को उत्तरबाट जान्छ । उत्तर-पूर्वी हात लेबोङमा अन्त्य हुन्छ। उत्तर-पश्चिमी हात नर्थ पोइन्टबाट गएर तक्भेर चिया बगानको नजिकै अन्त्य हुन्छ।

मौसम

दार्जिलिङको मौसममा ५ ऋतु हुन्छ: बसन्त, गृष्म, शरद, शीत, र मनसून । यहाँको वार्षिक औषत तापक्रम १५.९८ °से (६०.७६ °फे) हुन्छ जबकि यहाँको सबभन्दा कम तापक्रम ८.९ °से (४८.० °फे),हुन्छ । यहाँको मासिक औषत तापक्रम ५ °से (४१ °फे) हुन्छ । सबैभन्दा न्यून तापक्रम −२४ °से (−११ °फे) १९०५ फेब्रुअरी ५ मा भएको थियो । यहाँ लगभग वर्षमा ३०९.२ सेमी (१२१.७ इन्च) वर्षा हुन्छ, जुन औषत वर्षमा १२६ दिन हुन्छ । वर्षमा सबैभन्दा बढी वर्ष जुलाई महिनामा हुन्छ ।

अर्थतन्त्र

दार्जीलिंग चिया बगान दार्जिलिङको अर्थतन्त्रको दुई प्रमुख क्षेत्र पर्यटन र चिया उद्योग हो। दार्जीलिंग चिया संसारको सर्वोत्कृष्ट कालो चियामा एक मानिन्छ र धेरै प्रख्यात छ, विशेष रूपमा संयुक्त अधिराज्य र अन्य देशमा जहाँ बेलायतीहरूने शासन गरेका थिए। यो चियाको उद्योगमा हालको समयमा भारतको अरु भाग तथा नेपालको चिया बगानले कडा प्रतिस्पर्धा गरेरहेका छन्।

यातायात

"टोय ट्रेन" दार्जिलिङ तर्फ जादै गर्दा दार्जीलिंग सहर ८० कि.मि. (५० मील) लामो दार्जीलिंग हिमालयन रेल्वे (उपनाम: "टोय ट्रेन")को माध्यमबाट सिलिगुडीबाट वा हिल कार्ट रोड भारतीय राष्ट्रिय राजमार्ग (जो रेलमार्गको साथ जादछ) बाट जान सकिन्छ। दार्जीलिंग हिमालयन रेल्वे ६० से.मि. वा २ फिटको नैरो गज रेल्वे हो। यसलाई युनेस्कोले विश्व सम्पदा स्थलको सूचीमा सन् १९९९मा सूचीकृत गरेको छ, यो विश्वको दोस्रो रेल्वे हो जसलाई यो सूचीम राखिएको छ ।

शिक्षा

दार्जीलिंगका विद्यालय या त राज्य सरकार, निजी, तथा धार्मिक सङ्घ-संस्थाहरूद्वारा सञ्चालित छन्। विद्यालयहरूमा पढाउने माध्यम भाषा अङ्ग्रेजी तथा नेपाली हो, तर राष्ट्रिय हिंदी र राज्य भाषा बांग्लालाई पनि जोड दीइन्छ। विद्यालय या त आइसीएसइ, सीबिएसई, वा पश्चिम बङ्गाल बोर्ड अफ सेकेन्डरी एजुकेसन सँग आबद्ध छन्। बेलायतीहरूको समर रिट्रिट हुने कारणले दार्जिलिङमै इटन कलेज, ह्यारो स्कूल र रग्बी स्कूलको ढाँचाको पब्लिक विद्यालयको स्थापनाको ठाउँको रूपमा छानिएको हो । यो ठाउँमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउँदथे। विद्यालय जस्तो कि सेन्ट जोसेफ कलेज , लोरेटो कन्भेन्ट,सेन्ट पलज स्कूलर माउन्ट हर्मन स्कूल दक्षिण एसियाको धेरै ठाउँहरूबाट विद्यार्थीहरूलाई आकर्षित गर्ने गर्दछन । धेरै विद्यालयले (केहि सय वर्षभन्दा पनि पुरानो रहेका छन्) अहिले पनि बेलायती र उपनिवेशिय सम्पदालाई जिबन्तता दिइरहेका छन्। दार्जिलिङमा ३ वटा कलेज रहेको छ — सेन्ट जोसेफ कलेज, साउथफिल्ड कलेज (पहिले लोरेटो कलेजको नामले चिनिथ्यो), लोरेटो सरकारी कलेज र सेन्ट पाउल्स स्कूल,दार्जिलिङ रहेका छन्। यी सबै उत्तर बङ्गाल विश्वविद्यालय, सिलिगुढीसँग आबद्ध छन्।

सन्दर्भन

बाइल्ला स्रोतन