पश्चिम बंगाल

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ

पश्चिम बङ्गाल (/wɛst bɛŋˈɡɔːl/; बङ्गाली उच्चारण: [pɔʃtʃimbɔŋɡɔ], lit. "Western Bengal") भारत को एउटा राज्य हो जुन भारतको पूर्वी भेगमा अवस्थित छ । पश्चिम बङ्गाल भारतको सबैभन्दा बढी जनसंख्या भएको चौथौ राज्य हो । यहाँ लगभग ९१ लाख मानिसको बसोबास ८८७५२ वर्ग किमी मा रयाको छ । पश्चिम बङ्गाल बंगलादेश, नेपाल तथा भुटान जस्ता राष्ट्रहरुको सिमामा रयाको छ भने यईको उत्तर-पूर्वमा उडिसा, झारखण्ड, बिहार, सिक्किम तथा असम जस्ता राज्यहरू रया छन् । पश्चिम बङ्गालको राजधानी कोलकाता हो ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]