विकिपिडिया:खास लेख/२०१९

विकिपिडिया बठेइ
खास लेखअन
यै मैनाको खास लेख (मार्च, २०२४)

डोटेली विकिपिडियाको मुख्य पन्नामी भया खास लेखलाई मासिक रुपमी समसामयिक स्तरिय लेखअन फेरबदली हुन्या गरि व्यवस्था गरियाऽ छ । डोटेली विकिपिडियामी अच्याल ३,४८८ लेखअन छन् जै मध्येबठे २३ लेखअन खास लेखकी लेखा छनौट भइसक्या छ । डोटेली विकिपिडियामी हालसम्म चयन भयाका खास लेखअनको सूची तलिखाइ राखियाऽ छ । कोइ लै लेख खास लेखको रूपमी छनौट हुनाकी लेखा स्तरिय हुन जणुरी छ जैको लेखा केइ मापदण्डअन तय गरियाका छन् । यदि तमले खास लेखमी कोइ समस्या देख्याछौ भण्या वार्ता पृष्ठमी सन्देश दिनाखी अनुरोध गद्दौ ।

लेखको मल्तिर दाँया तिर पेलो ताराको चिन्हले तो लेख खास लेख हो भण्या जनौन्छ ।

यदि खास लेख सम्बन्ध मी तमरा केइ सुझाव या जिज्ञासाअन भयाबरे कृपया कुरणिकाआनी पाना मी राख्खाकि अनुरोध गद्दौउ।

ढाँचा:खास लेख/मार्च, २०२४

जनवरी, २०१९ को खास लेख

{{{2}}}

दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमी पड्या एक जिल्ला हो । यो भेरी अञ्चलमी पडन्छ । दैलेख जिल्ला भेरी अञ्चलको सब है नानो जिल्ला हो । नेपालको एक मात्र सम्भावित पेट्रोल ग्याँसको खानी यै जिल्लामी रह्याको छ । दैलेख जिल्लामी पञ्चकोशी नामको तिर्थस्थल रह्याको छ । तैइ तिर्थस्थल अन्तर्गत 'पादुकास्थान', 'शिरस्थान', 'नाभिस्थान', 'धुलेश्वर' रे 'डुङ्गेश्वर' नामका पाँच स्थान रह्याका छन् । नाभिस्थान र शिरस्थानमी जमिनबठे आगा: ज्वाला निकल्लान । पैल्ली पादुकास्थानमी लै ज्वाला बल्लो थ्यो । वि.सं. २०२८ सालमी पादुका खोलामी आयाको बाढीले ज्वालकुंडका साथै मन्दिर बगाईबरे लैग्या हुनाले अब पादुकास्थानमी ज्वाला बल्लु छाड्यो । धुलेश्वरमी जमिनबठे धुलो निकलुन्छ । दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमी खस राज्यको शीतकालीन राजधानीको रूपमी परिचित दुल्लुबेलासपुर दुई राज्यमी विभाजित छियो । प्राचीन र मध्यकालमी दुई राज्यमी विभाजित यै जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमी बहादुर शाहले सन १७८९ तिर नेपालमी गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमी पाइन्छ। (और पढ…)

फेब्रुअरी, २०१९ को खास लेख

{{{2}}}

नारायणहिटी दरवार काठमाडौं माइ रया: यक दरवार हो, जो लमा समय सम्म नेपाल अधिराज्य का राजाअन को मुख्य निवास रे कार्यस्थल थ्यो। राजधानि काठमाडौं माइ भया: हुनाले यो दरवार राज्य व्यवस्था रे शाही आतिथ्य को केन्द्र थ्यो। महल परिसर ठमेल का नजिकै केशर महल का पूर्व तिर स्थित छ, रे यो दरवार शानदार पट्कान, बगैँचा रे भवनहअन का शृङ्खला का रूप माइ बनायिया: छ। ऐल को नायरायणहिटी दरवार को निर्माण राजा महेन्द्र हताँ ई.सं. १९६३ माइ अरिया: हो। यो दरवार नेपाल का अन्तिम राजा को राजदरवार हो। नेपाल का राजा का निवासस्थल का रूप माइ १३५ वर्ष सम्म रया: येइ दरवार लाई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भया: पाछा वि.सं. २०६५ अषाड़ १ गते राष्ट्रिय सङ्ग्रहालय बनौन्या खटन अरिबरे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ले दरवार का मूल ख़मा माइ नेपाल को झण्डोत्तोलन गरिबरे नारायणहिटी दरवार संग्रहालय को घोषणा अरिराइथ्यो। त्यई आघा दरवार का मुल ख़मा मी नेपाल का राजा को विशेष झण्डा फहरिन्थ्यो। त्यइ का ठीक ८ महिना पाछा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सङ्ग्रहालय सर्वसाधारण कि निउती खुल्ला गरायाको थ्यो।यो संग्रहालय ७५३ रोपनी क्षेत्रफल माइ फैलियाको छ रे दरवार ले ३१८ रोपनी क्षेत्रफल ओगट्याको छ। (और पढ…)

जुलाई, २०१९ को खास लेख

गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमी रयाको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यईका वरिपरि अरू १०८ वटा कुण्ड रयाका छन् । जईमध्ये एउटा पार्वती कुण्ड रयाको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट रे कुण्डहरूले नै यईलाई आकर्षक गन्तव्यस्थल बनाइदियाको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् ।गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रया छ । यई ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरियाको छ । (और पढ…)

सेप्टेम्बर, २०१९ को खास लेख

उत्तरध्रुवीय महासागरको नक्सा

उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये कम गहिराई भया: रे सब है सानो महासागर हो।[१] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले येलाई महासागर माण्या लै केही समुन्द्रशास्त्रीअनले येलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[२][३] यै महासागरलाई केही समुन्द्रशास्त्रीअनले भू-मध्य सागर वा कुमेरू महासागरको मुहानको रूपमी वर्गीकरण गरेका छन्। यै विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये सुदूर उत्तरमी रया: महासागर हो। यो महासागर प्राय: उत्तरी गोलार्धको बीचमाुी रह्याको उत्तर ध्रुवीय क्षेत्रमी अवस्थित छ। यै महासागरलाई लगभग पूर्णरूपले उत्तर अमेरिका रे युरेसियाले घेरेको छ। यसलाई आंशिक रूपमी समुन्द्री बरफले ढाकेको छ भने हिउँदमी सबै भाग बरफले ढाक्छ। यसमी ढाकेका बरफ पग्लने रे जम्ने प्रक्रियाले गर्दा यसको सतहको तापक्रम रे लवणता फरक पर्दछ। ५ वटा प्रमुख महासागअन मध्ये यसको लवणता तुलनात्मक रूपमी सब है कम रह्याको छ। (और पढ…)