उत्तरध्रुवीय महासागर

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

उत्तरध्रुवीय महासागर को नक्सा, अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठन बठेइ वर्णन गरियाः सीमाअन जै मी हडसन खाडी समावेश छ।

उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्व मी रयाः ५ प्रमुख महासागरअन मध्ये कम गैलो रे सब है नानो महासागर हो।[१] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले येइ लाइ महासागर माण्या लै केही समुन्द्रशास्त्रीअनले येलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[२][३] यै महासागर लाइ केइ समुन्द्रशास्त्रीअन ले भू-मध्य सागर या कुमेरू महासागर का मुहान का रूप मी वर्गीकरण अरिराइछन। यो विश्व मी रयाः ५ प्रमुख महासागरअन मध्ये सुदूर-उत्तर मी रया: महासागर हो।

यो महासागर प्राय: उत्तरी गोलार्ध का बीचमी रह्याको उत्तर ध्रुवीय क्षेत्र मी अवस्थित छ। यै महासागर लाइ लगभग पूर्णरूप ले उत्तर अमेरिका रे युरेसिया ले घेरिराइछ। येइ लाए आंशिक रूप मी समुन्द्रि बरफ ले ढोकिराइछ भँण्या ‍हिउन का मैना सङतोइ हिस्सा बरफले ढोकीन्छ। येइ लाइ ढोक्द्या बरफ गल्ल्या रे जम्द्या प्रक्रिया का लाग्दा येइ का सतह का तापक्रम रे लवणता मी फरक पड़न्छ। ५ प्रमुख महासागअन मध्ये येइ को लवणता तुलनात्मक रूप मी सब है कम रह्याको छ। नदी रे समुन्द्र बठे बग्द्या ताजा पानी को प्रभाव निम्न वाष्पीकरण रे उच्च लवणता भयाः समुन्द्र को आपसी जडान नभयाः हनाले येइ को लवणतम कम भयाको माणीन्छ।[४] गरम मौसम मी येइ लाइ ढोक्द्या बरफ को गल्ल्या दर ५०% रह्याको भँणाइ छ।[१] अमेरिकी राष्ट्रिय हिउँ रे बरफ आँकडा केन्द्र (एनएसआइडिसी) ले उपग्रह को आँकडा प्रयोग गरिबर येइ लाइ ढोक्द्या बरफ को दैनिक प्रतिवेदन प्रदान गरन्छ रे निश्चित समयावधि रे गयाः वर्ष मी रह्याको गल्ल्या क्रम को तुलना लै येले प्रदान गद्द्या गरुन्छ।

भूगोल[सम्पादनस्रोत सम्पादन]

घेरेका जमिनका साथ उत्तरध्रुवीय महासागरको नक्सा
उत्तरध्रुवीय महासागरको लगभग गोलाकार अङ्कित नक्सा

उत्तरध्रुवीय महासागरले लगभग गोलाकार आकारको जस्तो क्षेत्रमी फैलियाको छ रे यैले लगभग १४,०५६,००० वर्ग किलोमिटर (५,४२७,००० वर्ग माइल क्षेत्रफल अोगटेको छ जून लगभग कुमेरू महादेशको क्षेत्रफल जत्रो रह्याको छ।[५][६] यैको तटीय क्षेत्र ४५,३९० किलोमिटर (२८,२०० माइल) लामो छ। यैलाई जमीनले युरासिया, उत्तर अमेरिका, ग्रिनल्याण्ड रे विभिन्न टापूअनले छोएका छन्।[५][७]

बेफिन खाडी, बेरेण्ट्स सागर, ब्युफोर्ट सागर, चुक्ची सागर, पूर्वी साइबेरीयाली सागर, ग्रिनल्याण्ड सागर हडसन जलसन्धी, कारा सागर, लेप्टेभ सागर, सेतो सागर रे अौर विभिन्न रे साना समुन्द्रअन यसमी समावेश छन्। यो बेरिङ जलसन्धी मार्फत प्रसान्त महासागर रे ग्रिनल्याण्ड सागर रे ल्याबाडर सागर मार्फत आन्घ्र महासागरमी जोडिएको छ।

यसले रुस, नर्वे, आइसल्याण्ड, ग्रिनल्याण्ड, क्यानडा रे संयुक्त राज्य अमेरिकासित सिमाना गाँसेको छ।

समुन्द्री बरफ[सम्पादनस्रोत सम्पादन]

उत्तरध्रुवीय महासागर, सन् २००५ र २००७ माइ [८]

उत्तरध्रुवीय महमसागरको लगभग सबै भाग बरफले ढाकेको छ जसको मोटाइ ठाउँ रे ऋतु अनुसार फरक पर्दछन्। सन् १९८० को दशक बठे याँ रह्याको बरफअन पग्लिने क्रम जारी रह्याको छ रे हरेक यक दशकको अन्तरालको जाडो याममी १५,६००,००० वर्ग किलोमिटर (६,०२३,२०० वर्ग माइल) क्षेत्रमी रह्याको बरफअन पग्लिने दर अौसत ३% रह्याको छ।

मौसमी भिन्नता ७,०००,००० वर्ग किलोमिटर (२,७०२,७०० वर्ग माइल) रह्याको छ जसमी अधिकतम अप्रिलमी हुने गर्दछ भने न्युनतम सेप्टेम्बरमी हुने गर्दछ। समुन्द्री बरफअनलाई बतास रे समुन्द्री प्रभावअनले असर गर्दछन् जुन चाहिँ जताततै बहन रे धेरै ठूलो क्षेत्रफलमी रह्याको बरफअनमी घुम्दछन्। याँ सङ्कुचन क्षेत्र लै बन्दछ जसले ठूला ठूला बरफअन एकै ठाउँमी सङ्कुचित गरि एकदमै ठूला बरफको टुक्रा बनाउने गर्दछ। [९][१०][११]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ पिडविर्नी, माइकल (सन् २००६). "महासागरअन को परिचय". डब्ल्यूडब्ल्यूडब्ल्यूडट पिजिकल जियोग्राफी डटनेट. Archived from the original on ९ डिसेम्बर २००६. Retrieved ७ डिसेम्बर २००६. Unknown parameter |deadurl= ignored (help); Check date values in: |accessdate=, |date=, |archivedate= (help)
  2. टमकाजक, म्यथियास; गडफ्रे, जे स्टुअर्ट (सन् २००३). क्षेत्रीय समुन्द्र विज्ञान: परिचय (दोस्रो ed.). दिल्ली: दया पब्लिसिङ हाउस. ISBN 978-81-7035-306-5. Archived from the original on ३० जून २००७. Retrieved २२ अप्रिल २००६. Unknown parameter |dead-url= ignored (help); Check date values in: |access-date=, |date=, |archive-date= (help)
  3. "'उत्तरध्रुवीय महासागर' – इन्साइक्लोपिडिया ब्रिटानिका". Retrieved २ जुलाई २०१२. उत्तरध्रुवीय महासागर:कुमेरू महासागरको मुहान। Check date values in: |accessdate= (help)
  4. ढाकेका बरफ पग्लने रे जम्ने प्रक्रियाको असर के अगार्ड रे आर ए उडगेट, ध्रुवीय विज्ञान केन्द्र, भौतिक प्रयोगशाला वासिङ्टनको विश्वविद्यालय, जनवरी २००१। अभिगमन मिती ७ डिसेम्बर २००६।
  5. ५.० ५.१ Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
  6. "विश्वका महासागरअन" (PDF). आरएसटी२ डट इडियु. Archived from the original (PDF) on १९ जुलाई २०११. Retrieved २८ अक्टोबर २०१०. Unknown parameter |dead-url= ignored (help); line feed character in |archive-date= at position 4 (help); Check date values in: |accessdate=, |archive-date= (help)
  7. "उत्तरध्रुवीय महासागर सम्बन्धित तथ्यअन". डब्ल्युडब्ल्यूएफ डट पाण्डोरा डट अोआरजी (विश्व वन्यजन्तु कोष). Archived from the original on २९ अक्टोबर २०१०. Retrieved २८ अक्टोबर २०१०. Unknown parameter |deadurl= ignored (help); Check date values in: |accessdate=, |archivedate= (help)
  8. सन् २००५ मा बरफहरूको उच्चतम पग्लिने दर Archived ७ अक्टोबर २००६, at the Wayback Machine. रोबर्ट सिमोन, अर्थ अव्जरभेटरी, र वाल्ट मेयर, एनएसआइडिसी अभिगमन मिती ७ डिसेम्बर २००६
  9. समुन्द्र बरफ सूचकाङ्क एनएसआइडिसी डट अोआरजी, अभिगमन मिती ६ मार्च २०११
  10. ध्रुवीय समुन्द्री बरफ र हिउँ – काइरोस्पियर टुडे Archived 2011-02-23 at the Wayback Machine.। Arctic.atmos.uiuc.edu (२३ सेप्टेम्बर २००७) अभिगमन मिती २०११-०३-०६।
  11. बियुक्सेड फरे, अल्बर्ट; स्टेफेनसन, स्कट आर; चेन, लिङलिङ; क्रुब, माइकल; दाइ, यिङ; डेभचेभ, डेनिस; इफीमोभ, यारोस्लाभ; ग्रागिच, पिटोर; ग्यारेथ, हेनरिक; केल, क्याथरिन; किभेकास, निकु; कुमार, नरेश; लिउ, नेगये; मटेलोनोक, इगोर; माइकोसभोल, मारि; अो लिएरी, डेरेक; अोल्सेन, जुलिया; पब्रिथ्रान एपी, सचिन; पिटरसन, एडवर्ड; रासपोटनिक, एनड्रेस; ररिजहोव, इभान; स्लोस्की, जान; सुअो, लिङलिङ; ट्रोइन, क्यारोलाइन; भालिभा, भिलेना; भ्यान रिजकेटभोर्सेल, जाप; राइटिङ, जोनाथन (१६ अक्टोबर २०१४). "उत्तरध्रुवीय महासागर - उत्तर पूर्वी बाटो: स्रोत, प्रशासन, प्रविधि, र पूर्वाधार". पोलार जियोग्राफी. ३४ (४): २९८–३२४. doi:10.1080/1088937X.2014.965769. Check date values in: |date= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]