ढाँचा:खास लेख/जुन, २०१८

विकिपिडिया बठेइ
मोहनराज मल्ल

कैलालीका पुराना राजनीति अद्दे मान्छ बर्ष ६८ का मोहनराज मल्ल प्रदेश नम्वर ७ का मुख्य मान्छ बनिरैछन। चार दशक भन्ना झिक्कै समयदेखि कैलालीमी राजनीति गद्दै आएका राष्ट्रिय पञ्चायतका पैल्लिका सांसद मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य लै हुन् । उनी २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । २१ बर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलालीजिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार रे त्रिभुवन विश्वविद्यालयको सभासद भएर पनि अनुभव बटुली सकेका छन्। (और पढ…)