ढाँचा:खास लेख/अगस्ट, २०१८

विकिपिडिया बठेइ
भानुभक्त आचार्यो: चित्र

भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सँ १९२५ असोज ६) नेपाली साहित्य का प्राथमिक काल का प्रतिनिधि कवि हुन। उन वाल्मीकि रामायण का अनुवादक का रुप मी प्रख्यात छन। मोतिराम भट्ट ले उनलाई पैल्ली कि मिञ्‍ज्याँ नेपाली भाषा का आदिकवि को उपाधि दियाऽ थ्यो। उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिइन लेखीराइछन। उनरा पाण्डुलिपि लाई संग्रह अरीबर मोतिराम भट्टले पुस्तकाकार मी प्रकाशित अर्‍या पछा उन नेपाली साहित्य मी पछ्याणीया हुन। (और पढ…)