साँफेबगर नगरपालिका
Jump to navigation
Jump to search
साँफेबगर नगरपालिका अछाम जिल्लामाइ रयाछ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइयाको हो। यइलाई नगरपालिका घोषणा गर्दा रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैद्यनाथ रृ जल्पादेवी गाउँ विकास समितिहरू समावेश गरियाका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा साँफेबगर पनि नगरपालिका बनेको हो।
अवस्थिति[सम्पादन • स्रोत सम्पादन]
साँफेबगर अछाम जिल्लाको मध्य भागमाइ अवस्थित छ।बुढीगंगा नदीले साँफेबगरलाई दुई भागमी बाँडेको छ। यो अछामको प्रमुख व्यापारिक केन्द्र हो।साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रयाको छ।साँफेबगर वरिपरी पहाडहरूले घेरेको बेसीमा अवस्थित छ।साँफेबगरको दक्षिण पश्चिममा बुढीगंगाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रयाको छ।