सामग्रीमा जानुहोस्

रामारोशन क्षेत्र

विकिपिडिया बठेइ
रामारोशन ताल
रया स्थानअछाम, नेपाल
भौगोलिक निर्देशांक29°13′55.95″N 81°28′9.67″E / 29.2322083°N 81.4693528°E / 29.2322083; 81.4693528Coordinates: 29°13′55.95″N 81°28′9.67″E / 29.2322083°N 81.4693528°E / 29.2322083; 81.4693528
प्रकारताजा पानि: ताल
सिंचित क्षेत्रनेपाल
सतहको क्षेत्रफल1,000 ha (2,500 acres)
Designations

रामारोशन क्षेत्र अछाम जिल्ला को रामारोशन गा.वि.स.माई अवस्थित पर्यटकीय क्षेत्र हो।बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल रे अठारवटा ठुलाठुला चउर छन। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमाई बाह्र प्रकारका राष्ट्रीय फूल लालीगुराँस रे नेपालको राष्ट्रीय चरा डाफे पाइन्छ।बाह्रवटा तालहरुमाई सबैहै ठुलो ताल जिगाले ताल हो।जईको आकार अंग्रेजी अक्षर "सि" जसो छ।जुन बाटुले ताल भन्दा अली माथी छ। यहाँको सानो तालमा ताउने ताल हो। यो हाल पुरिने अवस्थामाई छ।जिगाले ताल भन्दा माथीपनि धेरै तालहरु छन।यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर छन।जून अठार खण्ड का नामले प्रख्यात छन।यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो।जईको बिच भएर कैलाश खोला बग्दछ।यो सम्भवत अछामकै ठुलो चउर हो।यईको केहि माथी पट्टी रोशन चउर छ।यो पनि धेरैनै ठुलो छ।

महादेव र पार्वतीको वासस्थानका रुपले चिनिने यो क्षेत्रमाई प्राचीन समयमा रमा रे रोशन नाम भयाका आमा रे छोरा बस्थे।उनीहरु यही बसेर गाई, बाख्रा पाल्ने गर्थे। एक दिन रमा रे रोशन दुवै गोरु बाध्ने छाना बाट बेलुका अध्यारो भइसकेको बेला घर फर्कि रयाका थिए। बाटोमा एउटा ठुलो राक्षस कराई राखेको थियो।जून अतिनै भयानक र हिंस्रक थियो र भेट्यो भने मान्छे मारेर खान्थ्यो र मानिसहरुलाई सधैजसो दुःखदिई राखथ्यो।सो राक्षसको आवाज सुनी डरले काप्न थाले र छिटोछिटो उनीहरु माथी शिव रे पार्वती बस्ने ठाउँ गए रे राक्षस पछाडि उनीहरुलाई पच्छायाउदै थियो।उनिहरुले शिव पार्वतीको धेरै ठूलो पुकार गरे । जसबाट प्रसन्न भै महादेव प्रकट हुनु भयो रमा, रोशनलाई किन मलाई पुकारेको मनुष्य भनेर सोध्नु भयो।महादेवलाइ देखेर रमा रे रोशन खुसी भए "हाम्रो ज्यान खतरामा छ, एउटा राक्षसले हामीलाई पच्छायाउदै छ।हजुरले हामि लाई बचाई दिनु पर्यो" भनेर बिन्ति गरे।सो बिन्ति सुनी महादेवले प्रसन्नभै सो राक्षसलाई समाती ठुलो फलामको डोरीले ठुलो चउरमा बाधि दिनुभयो र त्यसचौरमा पानीभरी दिनु भयो।जईले गर्दा त्यो राक्षस हलचल गर्न पाएन र रमा रे रोशनले सदाकालागि सो राक्षसबाट मुक्ति पाए र कालान्तरमा सो ठाऊँ रमारोशन भनेर चिनिन थाल्यो।