कमलबजार नगरपालिका

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कमलबजार नगरपालिका
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
अञ्चलसेती अञ्चल
जिल्लाअछाम जिल्ला
स्थापना२०७२ असोज १
जनसङ्ख्या
 • जम्मा१५,७४०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-९७

कमलबजार नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमि पर्ने अछाम जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा अछाममा बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली यी ६ गाउँ विकास समितिहरूलाई समेटेर कमलबजार नगरपालिका घोषणा गरियाको हो। कमलबजार नगरपालिकाको केन्द्र साबिकको बयाला गाउँ विकास समितिको वडा नं ८ कमलबजारमा रयाको छ।

जनसंख्या[सम्पादनस्रोत सम्पादन]

अछाम जिल्लामा बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली यी ६ गाउँ विकास समितिहरूलाई मिलाएर कमलबजार नगरपालिका बनाइयाको हो।त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ६ ठाउँहरूको जनसंख्यालाई जोडेर कमलबजार नगरपालिकाको जनसङ्ख्या १५,७४० रयाको छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

बाह्य लिङ्कअन[सम्पादनस्रोत सम्पादन]

यो पनि हेर्नुहोस्[सम्पादनस्रोत सम्पादन]

ढाँचा:अछाम जिल्लाका गाविसअन