मंगलसेन नगरपालिका

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

मंगलसेन नगरपालिका अछाम जिल्लामि पर्छ । मंगलसेनलाई नगरपालिका घोषणा गर्दा मंगलसेन, कुन्टा बण्डाली, जनाली बण्डाली , ओलिगाउँ, झुपु गाउँ विकास समितिहरू समावेश गरियाका हुन् । यइ नगरपालिकाको केन्द्र मंगलसेन बजारमा कायम गरियाको छ । बि.स. २०७१ जेष्ठ ४ गतेदेखि यो ठाउँ नगरपालिकामा परिणत भएको हो ।आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मंगलसेन पनि नगरपालिका बनेको हो ।

जनसङ्ख्या[सम्पादनस्रोत सम्पादन]

मंगलसेन, कुन्तीबण्डाली, जनालीबण्डाली , ओलिगाउँ, जुपु गाविस मिलेर मंगलसेन नगरपालिका बनेको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँको जनसंख्यालाई जोडेर २१,५९३ रयाको छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]