सामग्रीमा जानुहोस्

उग्रतारा देवी

विकिपिडिया बठेइ
उग्रतारा देविको मन्दिर

उग्रतारा डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–८ महाकली राजमार्ग सितै छ। यो मन्दिर सदरमुकाम बठे करिब ५ किलोमिटर दुर डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपतिरको उच्चा फाँटमा अवस्थित छ । उग्रतारा भगवतीको मन्दिर प्राचिन महत्वको माणीया छ । एइ मन्दिरलाइ सूदूरपश्चिमका नौ भगवतीहरूका मन्दिररुन मध्ये एक मन्दिर माणीन्छ ।

उग्रतारा मन्दिरको उत्पत्ति

[सम्पादन | स्रोत सम्पादन]

उग्रतारा मन्दिर व्यवस्थापन समिती

[सम्पादन | स्रोत सम्पादन]

यस मन्दिरमा लाग्ने जात्रा

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामाग्री

[सम्पादन | स्रोत सम्पादन]

    बाहिरी कडिहरू

    [सम्पादन | स्रोत सम्पादन]


    नेपालको सुदूर पश्चिममी रहेकी प्रख्यात नौ भगवतीअन :

    क्रं.सं.नामस्थान
    १. बडिमालिका बाजुरा
    २. बरदादेबी अछाम
    ३. शैलेश्वोरी डोटी
    ४. उग्रतारा डडेलधुरा
    ५. त्रिपुरा सुन्दरी बैतडी
    ६. मेलौली बैतडी
    ७. निगालासैनी बैतडी
    ८. सुर्मा बझाङ
    ९. गोदावरी कैलाली