दिपायल सिलगढी नगरपालिका

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ

दिपायल सिलगढी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको डोटी जिल्लामि अवस्थित एक नगरपालिका हो । यो नगर सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । दिपालयल सिलगढी सेती नदीको किनारमि रया छ । सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रूपमा छन ।सिलगढीमि थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू रया छन।

जनसंख्या[सम्पादनस्रोत सम्पादन]

नेपालको बि.स.२०६८ को जनगणना अनुसार दिपायल सिलगढी नगरपालिकाको जनसंख्या २३,४१६ रयाछ । यइ मध्ये पुरुष ५१%, रे महिला ४९% छन् ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]