सामग्रीमा जानुहोस्

जापान

विकिपिडिया बठेइ
जापान
日本国
निप्पोन-कोकू या निहोन-कोकू
झण्डा राष्ट्रिय चिन्ह
राष्ट्रिय वाक्य :
राष्ट्रगान : निहोंगोकिमी गा यो

राजधानी : टोकियो
राष्ट्रिय भाषा : जापनिज भाषा

जापान एसिया मी रयाको एक देश हो। जापानको राजधानी टोकियो सहरमी रयाछ। यो चीन, कोरिया रे रसियाको पूर्वमी प्रशान्त महासागरमी अवस्थित रयाछ । येइलाई सूर्‍योदयको देश भनबर पनि चिनिन्छ । जापानका नागरिकहरूले आफ्नो देशको निप्पोनलाई निहोन् भन्दछन्, जसको अर्थ सूर्यनिकास हो। जापानको राजधानी टोक्यो हो रे अन्य ठूला महानगर योकोहामा, ओसाका रे क्योटो हुन् ।

टोकियोको उएनो पार्कमा चेरी ब्लासम्स मुनि हनमी उत्सव
युनेस्कोको विश्व सम्पदा क्षेत्र माउन्ट कोयाको कोङ्गोबु-जीमा शरद ऋतुका पातहरू (मोमिजी)

जापान धेरै द्वीपहरू बटी बनयो देश हो। जापान कुनै ६८०० द्वीपहरू मिलबर बनेको छ। येइ मध्ये केवल ३४० द्वीप १ वर्ग किलोमीटर देखि ठूलो छं। जापानको प्रायः चार ठूलो द्वीपहरूको देश भनिन्छ। यो द्वीप हों - होक्काइडो, होन्शू, शिकोकू रे क्यूशू। जापानी भूभागको ७६.२ प्रतिशत भूभाग पहाड देखि घेरिएको भएको कारण यहाँ कृषि योग्य भूमि मात्र १३.४ प्रतिशत छ रे , ३.५ प्रतिशत क्षेत्रमी पानी छ रे ४.६ प्रतिशत भूमि आवासीय उपयोगमी छ। जापान खाद्यान्नोंको मामलामी आत्मनिर्भर छैन। चारै तर्फ समुद्र देखि घेरिएको भएको बावजूद आफ्नो आवश्यकको २८ प्रतिशत माछा बाहिरबाटी मगाउनु पर्छ।



एशियामा पड्या देश

अजरबैजानअफगानिस्तान अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरियानेपाल नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइनबंगलादेश बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डनरूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्ससाइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ