गाई

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
गाई
CH cow 2.jpg
A Swiss Braunvieh cow wearing a cowbell
Domesticated
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
स्तनधारीप्राणी
Subclass:
Infraclass:
गण:
मौ:
उप-मौ:
वंश:
प्रजाति:
B. primigenius
उप-प्रजाति:
B. p. taurus,
B. p. indicus
Binomial name
Bos primigenius
Trinomial name
Bos primigenius taurus,
Bos primigenius indicus

Bovine range.png
Bovine range
पर्यायअन

Bos taurus,
Bos indicus

बसेको गाई

गाई एक प्रकारको घर पालुवा साकाहरी जनानर हो । गाई दूध खानाका निउती पाल्न्या गद्दान् । गाईको भाले बच्चा (बाछो)लाई बहड अथवा बहर भणिन्छ रे पोथी बाछोलाई बाछी भनिन्छ । गाईको बहर ठुलो भयो भन्या बल्ल भणिन्छ । बल्ललाई खेत जोत्ने काममी प्रयोग गद्दान् । गाईको गोबरको मल बणाइवर खेतमी हाल्नाले खेती रामडो हुन्छ । कतै कतै गाईको गोबरको गोइठा बणाइवर आगो बाल्न प्रयोग गद्या गरेको लै पाइन्छ । गाई नेपालको राष्ट्रिय जनावर लै हो । हिन्दू धर्ममी गाइलाई गौमाता भणिन्छ र पूजा लै गरिन्छ । गाइको गोबर, गौमुत्र, दूध, दही रे घिउ एकै जग्गा मिलाईबर पञ्चगोव्य बणाइन्छ । पञ्चगोव्य हिन्दू धर्मका अनुसार अति पवित्र चिज हो । गाईको चार खुट्टा रे पुछुड दुईटा सिंग हुन्छ । यो जनावरले घाँस खान्छ । गाइ एक स्तनधारी वर्गमी पड्या जनावर हो । गाइका चारवटा थुन हुनान् ।

गाईको पिसाब[सम्पादनस्रोत सम्पादन]

गाईका पिसाबलाई गौमुत्र अथवा गहुँत भणीन्छ ।

गाईको महत्व[सम्पादनस्रोत सम्पादन]

गाइ हिन्दुहरुको राष्ट्रिय जनावर हो । साथै यो तेत्तीसकोटी देवताको जिउँनोइ प्रतीक पनि हो । हाम् सवैले आ–आफ्नो घरमाइ गाइ पालेका हुनाउ । गाइको गौंत, गोबर, दही, दुध रे घी लाइ पञ्चगव्य लगै भण्णाहान् । हिन्दुहरुका प्रत्येक कर्मकाण्ड रे पूजाका काममाइ यो नभइबर नै हुनो । पञ्चगव्यले कतिपय असुद्घीहरु लाइ सुद्घ अद्द रे त्य लाइ पान अरेमा आफुपनि सुद्घ हुने तथा कतिपय रोगहरु समेत निवारण हुने काममाइ प्रयोग अरिन्छ । गाइको गौंत सय मिलिग्राम जति कपडछान अरिबर ब्यहान भोक्यै पेटमी पियोभणे कब्जियत,ग्यास्ट्रीक,मन्दाग्नी क्यान्सर लगायतका सबै पेटका रोगहरु बाटी पनि मुक्त हुन सकिन्छ भण्णेइ कुरडी आयुर्वेद शास्त्रहरुमाइ लेख्यै पाइन्छ । तिसोइ अरिबर गाइका गोबरले लिपपोत अर्यो भणे घर भितर रया आँखाले धेक्न नसकिने किटाणुलगै नाश हुनका संगैै घर भितर पनि शुद्घताको आभास हुन्छ । गाइको गोरस बाटाहै देवतामी चढाइने पञ्चामृत, अभिषेक आदी बनाउनुका संगै देवताहरुको संतुष्टीका लागी अरिने हवनकार्य लगै गाइको घी बाट मात्रै अद्द सकिन्छ । घरमी गाइ पालिनु रे गाइको सेवा अन्नु भणेको तेत्तीसकोटी देवतालाइ पाल्नु रे तिनरीे सेवा अन्नु बराबर हो । ‘गावो विश्वस्यमातरः’ अर्थात् गाइनै सबै विश्वकी आमा हुन् भण्णेइ कुरडी पनि वेदमी लेखियै छ । तिसोइ अरिबर हिन्दु जनमानसमी केइ लगै धार्मीक कार्य , यज्ञ–यज्ञादी तथा मृतकहरुको अन्त्येष्टिका काममाइ लगै गाइको दान अद्दाले जीवित रे मर्या मान्छकोे सजिलैसंग उद्घार रे तारण हुन्छ भण्णे विश्वास अरीन्छ । बैतरणी जसा घोर नरकहरु पार अद्द खिलाइ समेत गौदानको भौत ठूलो महत्व छ । प्राचीन कालमी भगवान श्री कृष्ण आफुइ गाइका प्यारा गो सेवक थे । उन् बाल्यकालमी बृन्दावनमाइ गाई चराउथे । त्यै बाटी यो जाणिन्छ की गाई तेत्तीसकोटी देवताको जीउनो मुर्ति, मानिसहरुको लागी उपयोगी रे देव शक्तिहरुको भौत प्रिय जनाबर माणियाको छ । आज–भोल कतिपय गाऊँ–शहरका मान्छेले आफ्ना गोठमी पालिएका गाइहरुलाइ धपाइबर आश्रयहीन बनाएका छन् । गौ माताकी यो पीडा तिन् दयानभएका मान्छे लाइ के थाहा छ ? जब गाइहरु इसरी अपहेलित भइबर घरबाटी निकालिनाहान् , तिनले आफ्नो ओत आश्रय रे आहारा नपाएका वखत आफनाइ रिथी लाइ जे श्राप दिनाहान् , त्यै बाटा कुनै किसिमले पनि मुक्ती नैपाइनी । गाइलाई छाडा अद्दे मान्छ जतिसुकै धर्मात्मा भए पनि , जति सुक्कै धनी भए पनि , मरे पिछ्यारी तिन् तिसै गाइका पापले सत्ताइस किसिमका डरलाग्दा नरकमी पड्डाहान् भण्णेइ कुरडी श्रीमद्भागवत महापुराणमी समेत वर्णन अरियाको छ । गाइलाइ दुःख दिनु, मार पिट गर्नु, गोठबाटी निकाल्नु भणेको आफुलाइ जन्माएकी आमा लाइ घर बाटाहै निकाल्नुजत्तीकै घोर अपराध हो । तबै जाणी–जाणी वा अन्जानमाइ लगै यदि कोही गृहस्थ गाइ प्रति तिसोे दुव्र्यवहार अरन्छ भणे त्यै भण्णा निन्दित पशुतुल्य नराधम और कोही पनि हुन सक्दैन । धार्मीक तथा राष्ट्रीय पहिचान बोकेको सोझो गाइ प्रति यदि कोही मान्छे अमानविय व्रmुर व्यबहार अरन्छ भणे त्यैले चौरासीलाख योनी सम्म पनि त्यै पापको भागी बन्नुपड्डे अवश्यम्भावी छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. Grubb, P. (2005). "Bos taurus primigenius". In Wilson, D.E.; Reeder, D.M (eds.). Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd ed.). Johns Hopkins University Press. pp. 637–722. ISBN 978-0-8018-8221-0. OCLC 62265494.


भाईरका कडी[सम्पादनस्रोत सम्पादन]