प्रयोगकर्ता कुरणि:Biplab Anand
विषय थपिदिय
Welcome! स्वागतम्!
| |||||
सब्बै विकिपिडिया समुदायका तरफबठे तमलाई डोटेली विकिपिडियामी भउत-भउत स्वागत छ। विकिपिडिया यक खुल्ला विश्वकोश हो जैमी भौत विषयकि जानकारीइन सङ्ग्रहित हुन्छिन। ऐलसम्म डोटेली विकिपिडियामी ३,६३४ लेखअन रैर्यान। यैलाई बढौनाकि तमहम सब्बैको योगदानको आवश्यकता रयाको छ। आस हम सब्बै मिलिबरे डोटेली विकिपिडियालाई विश्वका और खास भाषा जतिको धनी बनौनाउँ।
धन्यवाद ! |
IP ट्रेस गरि सहयोग गरिदिनहुन
[स्रोत सम्पादन]IP : 49.126.18.31 को प्रयोगकर्ताले डोटेली विकिको मुख्य पृष्ठ हटाउनुका साथै अस्लिल तथा भद्दा(बर्बरता) कुराहरु लेखि रहेको हुदा उक्त IP ट्रेस गरि , सो IP लाइ रोक लगाइ दिनहुन अनुरोध छ । --Janak Bhatta (कुरडी) १०:३१, ८ मे २०१७ (+0545)
पुराइ भयो (Done) --Biplab Anand (कुरडी) २२:११, ८ मे २०१७ (+0545)
विकी कार्यशाला नेपाल
[स्रोत सम्पादन]
जय श्री नरसिंह डोटेली विकिपिडियन मित्र !
विकी कार्यशाला नेपाल एक प्रस्तावित दुई दिन्या आवाशीय कार्यशाला कार्यक्रम हो । ये कार्यशाला खास उद्देश्य नेपालमी भया भौती भाषाअनका विकिपिडियअनलाई विकिपिडिया सम्पादन कार्यमी कौशल प्रदान गद्दु रया छ । ये कार्यक्रमो आयोजनाले नेपालमी विकिपिडियाका आवश्यकता रे विशेषता प्रस्ट हुन्या आशा राखिया छ । समुदायमी रया प्रयोगकर्ताअनको छलफल पछा ये कार्यक्रमो मिति रे ठौर तय गरिन्या हो ।
सामुदायिक सहमतिको आधारमी मिति रे स्थान तय गरिन्या भया हुनाले सबै विकिपिडियन मित्रलाई ये छलफलमी भाग लिनाइँ आव्हान गरिन्छ । धन्यवाद ! तुल्सी भगत (वार्तालाप) —MediaWiki message delivery (कुरडी) ०८:३५, २ मार्च २०१८ (NPT)
डोटेली विकिपिडियाको वार्षिकोत्सव कार्यक्रमको निमन्त्रणा
[स्रोत सम्पादन]डोटेली विकिपिडियाले आफ्नो यात्राको एक वर्ष पुरा गरेको सुअवसरमा डोटेली विकिपिडियाको वार्षिकोत्सव मनाउने कार्यक्रम सञ्चालन हुन गइरहेको छ। यसका साथै यस कार्यक्रममा डोटेली, नेपाली, मैथिली, नेवारी लयागत अन्य विकिपिडियाका योगदानकर्ताहरू, भाषासँग सम्बन्धित विज्ञहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा ओपन सोर्स समुदायमा आवद्ध व्यक्तिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि राखिएको हुँदा तल उल्लिखित स्थान, मिति र समयमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ।
मिति: २०७५ साल बैसाख ११ गते (अप्रिल २४, २०१८)
स्थान: सिद्धार्थ कटेज, तीनकुने, काठमाडौँ
समय: दिउँसो ३ बजे देखि ६:३० बजे सम्म
--
नेपाली विकिमिडियन्स
कार्यक्रम सञ्चालकहरू तथा समस्त डोटेली विकिपिडिया परिवार
धन्यवाद
MediaWiki message delivery (कुरडी) ११:१८, २३ अप्रिल २०१८ (NPT)
