पुष्प कमल दाहाल (प्रचण्ड)

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

नेपालको ३३औँ प्रधानमन्त्री
Assumed office
१० पुस २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
अग्रजशेरबहादुर देउवा
In office
२०७३ साउन २० – २०७४ जेठ २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
Deputyविमलेन्द्र निधि
विजयकुमार गच्छदार
अग्रजखड्गप्रसाद ओली
उतराधिकारीशेरबहादुर देउवा
In office
२०६५ साउन ३१ – २०६६ जेठ ११
राष्ट्रपतिरामवरण यादव
Deputyवामदेव गौतम
अग्रजगिरिजाप्रसाद कोइराला
उतराधिकारीमाधवकुमार नेपाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष
Assumed office
२०७७ फागुन २४
अग्रजपद स्थापित (सर्वोच्च अदालतद्वारा पार्टी पुन:गठन)
In office
वि.सं २०५० – वि.सं २०७४
अग्रजपद स्थापित
उतराधिकारीनेपाल कम्युनिस्ट पार्टीको गठन
नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष
In office
वि.सं २०७४ – २०७७ फागुन २४
अग्रजपद स्थापित
उतराधिकारीसर्वाेच्च अदालतको फैसलाले पार्टी विघटन
प्रतिनिधि सभा सदस्य
Assumed office
वि.सं २०७९
अग्रजबाबुराम भट्टराई
निर्वाचन‍‍ क्षेत्रगोरखा २
In office
२०७४ फागुन २० – २०७९ असोज
अग्रजकृष्णभक्त पोखरेल
निर्वाचन‍‍ क्षेत्रचितवन ३
संविधान सभा सदस्य
In office
२०७० माघ ७ – २०७४ असोज २८
अग्रजमहेन्द्र पासवान
उतराधिकारीनिर्वाचन क्षेत्र विघटित
निर्वाचन‍‍ क्षेत्रसिराह ५
In office
२०६५ जेठ १५ – २०६९ जेठ १५
अग्रजनिर्वाचन क्षेत्र स्थापित
उतराधिकारीराजेन्द्रकुमार केसी
निर्वाचन‍‍ क्षेत्रकाठमाडौँ १०
Personal details
जनम
घनश्याम दाहाल (न्वारनो नाउ) [१] छविलाल दाहाल [२][३]

(1954-12-11) 11 December 1954 (age 69)
ढिकुर प‍ोखरी, कास्की, नेपाल अधिराज्य
(हाल ढिकुर पोखरी, अन्नपूर्ण गाउँपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल)
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)(वि.सं २०५०–२०७४; २०७७–हाल)
और राजनीतिक
सम्बन्धन
नेकपा (चौथो महाधिवेशन) (वि.सं २०३९ अगाडि)
नेकपा (मसाल) (वि.सं २०३९–२०४०)
नेकपा (मशाल) (वि.सं २०४०–२०४८)
नेकपा (एकता केन्द्र) (वि.सं २०४८–२०५२)
नेपाल कम्युनिस्ट पार्टी (वि.सं २०७५–२०७७)
सम्बन्धअन
अल्मा म्याटरकृषि तथा वन विश्वविद्यालय
वेबसाइटआधिकारिक वेबसाइट
और नाउँ(उन)प्रचण्ड
पोखरामी एक र्‍यालीलाई सम्बोधन गद्द्या क्रममी प्रचण्ड

पुष्पकमल दाहाल (प्रचण्ड) नेपाला कम्युनिष्ट राजनीतिज्ञ और पुर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रे हाल नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष हन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताया उन २०६२-६३को जनआन्दोलन पछा खुला राजनीतिमी प्रवेश गरया हुन्। संविधानसभा निर्वाचन २०६४ माई २ ठाउँबठेई निर्वाचित उन तैई पछा नेपालका प्रधानमन्त्री बन्न पुग्या थ्या। [४] २०७३ साल साउन १९ गते दोसरा फेर प्रधानमन्त्रीको पद सम्भालेका छन् । संविधान सभाको चुनावमा उनी एकला उम्मेदवार भए लै संसद्को बहुमतको आधारमी प्रधानमन्त्री घोषणा गरिया थ्यो ।[५]

प्रारम्भिक जीवन रे राजनैतिक यात्रा

प्रचण्डको जन्म कास्कीको पोखरामी एक ब्राह्मण परिवारमी घनश्याम दाहालको रूपमी भएको थ्यो ।[१][२] म्याट्रिक परीक्षाको क्रममी आफ्नो नाम परिवर्तन गरेर पुष्पकमल दाहाल नबनाएसम्म उनलाई घनश्यामको रूपमी चिनिन्थ्यो।[३][४][५][६][७] प्रचण्डले आफ्नो बाल्यकालको अधिकांश समय चितवनमी बिताएका थिए। चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट कृषिमी स्नातकोत्तर प्राप्त गरेका उनी अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको एजेन्सी प्रायोजनमी जाजरकोटको ग्रामीण विकास परियोजनामी कार्यरत गरया थिए। [८]

उनले आफ्नो युवावस्थामी चरम गरिबीको सामना गरेका थिए। उनी बामपन्थी राजनीतिक पार्टीहरूमी आकर्षित हुन पुगेका थिए। उनी वि.सं २०४६ मी भूमिगत नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) मी सामेल भएका थिए।[९] उनी वि.सं २०५४ मी नेपाल कम्युनिस्ट पार्टी (मशाल)को महासचिव भएका थिए। यो पार्टी पछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनेको थियो। वि.सं २०४६ मी प्रजातन्त्रको पुनस्थापनापछि पनि प्रचण्ड भूमिगत थिए। तत्कालीन समयमी उनलाई व्यापक रूपमी चिनिएको थिएन। उनले पार्टीको गुप्त शाखालाई नियन्त्रण गरेका थिए जबकि पछि उनको सहयात्री बनेका बाबुराम भट्टराईले संसदमी संयुक्त जनमोर्चाको प्रतिनिधित्व गरेका थिए।

समयानुक्रम

प्रचण्ड नेतृत्वको मन्त्रीमण्डल

प्रचण्ड २०७३ श्रावण १९ गते प्रधानमन्त्री हुन्ज्याको मन्त्रीमण्डल श्रावण २० गते गठन भयाथ्यो रे भाद्र १० गते विस्तार गरिया हो।



पद/अनुक्रम नाम मन्त्रालय/ विभाग पार्टी को नाम
सम्माननिय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल खानेपानी, पशुपंक्षी विकास, महिला बालबालिका तथा समाज कल्याण, विज्ञान तथा प्रविधिमन्त्री नेकपा (माओवादी केन्द्र)
माननीय उपप्रधानमन्त्री श्री बिमलेन्द्र निधि गृहमन्त्री नेपाली कांग्रेस
श्री कृष्णबहादुर महरा अर्थमन्त्री नेकपा (माओवादी केन्द्र)
माननीयमन्त्री श्री अर्जुननरसिंह केसी सहरी विकासमन्त्री नेपाली कांग्रेस
श्री रमेश लेखक भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री नेपाली कांग्रेस
श्री जनार्दन शर्मा उर्जामन्त्री नेकपा (माओवादी केन्द्र)
श्री प्रकाश शरण महत विदेशी मामिलामन्त्री नेपाली कांग्रेस
श्री बालकृष्ण खाड रक्षामन्त्री नेपाली कांग्रेस
श्री दिपक बोहरा आपूर्तिमन्त्री राप्रपा
श्री सुर्यमान गुरुङ श्रम तथा रोजगारमन्त्री नेपाली कांग्रेस
श्री गौरीशंकर चौधरी कृषि विकासमन्त्री नेकपा (माओवादी केन्द्र)
श्री दलजित श्रीपाइली युवा तथा खेलकुदमन्त्री नेकपा (माओवादी केन्द्र)
श्री बिक्रम पाण्डे भुमि सुधार व्यावस्थामन्त्री राप्रपा
श्री जयदेव जोशी जनसंख्या तथा वातावरणमन्त्री नेकपा (संयुक्त)
श्री हितराज पाण्डे संघिय मामिला तथा विकासमन्त्री नेकपा (माओवादी केन्द्र)
श्री सुरेन्द्रकुमार कार्की सुचना तथा सञ्चारमन्त्री नेकपा (माओवादी केन्द्र)
श्री धनिराम पौडेल शिक्षामन्त्री नेकपा (माओवादी केन्द्र)
श्री अजयशंकर नायक कानुन, न्याय तथा संघिय मामिलामन्त्री नेकपा (माओवादी केन्द्र)
श्री केशव कुमार बुढाथोकी सामान्य प्रशासनमन्त्री नेपाली कांग्रेस
श्री रोमी गौचन थकाली वाणिज्यमन्त्री नेपाली कांग्रेस
सुश्री सितादेवी यादव शान्ति तथा पुनर्निर्माणमन्त्री नेपाली कांग्रेस
श्री जीवन बहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेपाली कांग्रेस
श्री दिपक गिरि सिंचाइमन्त्री नेपाली कांग्रेस
श्री नविन्द्रराज जोशी उद्योगमन्त्री नेपाली कांग्रेस
श्री शंकर भण्डारी वन तथा भुसंरक्षणमन्त्री नेपाली कांग्रेस
श्री गगन थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री नेपाली कांग्रेस
श्री हृदयराम थानी सहकारी तथा गरिबी निवारणमन्त्री नेपाली कांग्रेस
माननीय राज्यमन्त्री श्री श्रीप्रसाद जवेगु संघिय मामिला तथा स्थानीय विकासमन्त्री नेकपा (माओवादी केन्द्र)
श्री सत्यनारायण भगत उर्जामन्त्री नेकपा (माओवादी केन्द्र)
सुश्री राधिका तामाङ कृषि विकासमन्त्री नेकपा (माओवादी केन्द्र)
सुश्री धनमाया बिक विना विभागियमन्त्री नेकपा (माओवादी केन्द्र)
श्री दिर्घराज भाट बन तथा भूसंरक्षण मन्त्री नेपाली काँग्रेस
श्री सीताराम महतो भौतिक पुर्वाधार तथा यातायात नेपाली काँग्रेस
श्री सुरेन्द्र राज आचार्य सिचाई मन्त्री नेपाली काँग्रेस
श्री सुवर्ण ज्वाराचन वाणिज्य मन्त्री नेपाली काँग्रेस
श्री इन्द्रबहादुर बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नेपाली काँग्रेस
श्री दिलिप खवास गच्छदार श्रम तथा रोजगार मन्त्री नेपाली काँग्रेस
श्री दिपक खड्का जल आपूर्ति तथा सरसफाइ मन्त्री नेपाली काँग्रेस
श्री कञ्चन चन्द्र बडे उद्योग मन्त्री नेपाली काँग्रेस
श्री मिठु मल्ल सहरी विकास मन्त्री नेपाली काँग्रेस

सन्दर्भ सामग्रीअन

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named youtube.com
  2. "From the hinterlands to Singha Durbar: A perspective on PM Pushpa Kamal Dahal - OnlineKhabar English News" (in अङ्ग्रेजी). 4 August 2016. Retrieved 2022-02-21.
  3. Rohde, David. "Insurgents Create Growing Instability in Nepal", The New York Times, 2002-12-29. (in en)
  4. संविधान सभा निर्वाचन पोर्टल
  5. "http://www.onlinekhabar.com/2016/08/462282/"


भाइरा लिङ्कअन







यि लै हेर