मनमोहन अधिकारी

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

मनमोहन अधिकारी (जून १९२०- २६ अप्रिल¸१९९९) नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। यिनी विश्वकै इतिहासमि पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रयाका अधिकारी २०४७ मि नेकपा माले सित पार्टी एकीकरण भयापछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।

२०५१ को मध्यावधि निर्वाचनमि कुनै पार्टीको स्पष्ट बहुमत नआयापछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बन्याका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदियाका कारण ढल्यो जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’को रूपमि चिनिन्छ।

काठमाडौंको लाजिम्पाटमामि जन्म्याका अधिकारीले बाल्यकाल बिराटनगरमा बिताए। उनलाई १९३८मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो। उनको बि. एस्सी.को अध्ययन सकिन लाग्याका बेला १९४२ मा, मनमोहन भारत छोडो आन्दोलनमा सहभागी भए। उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो। यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन।

भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लाग्याका थिए। यिनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने।

१९४९मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये यिनी पनि एक थिए।

बांग्लादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि यिनी पक्राऊ परेका थिए।

उनको मृत्यु पछि, माधवकुमार नेपाल उनको पार्टीको नेताको रूपमा आए।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]




यि लै हेर[सम्पादनस्रोत सम्पादन]



बाइल्ला स्रोतन[सम्पादनस्रोत सम्पादन]