लोकेन्द्र बहादुर चन्द
लोकेन्द्र बहादुर चन्द (वि.सं. १९९६ - ) नेपालाः भूतपूर्व प्रधानमन्त्री हुन्। उन साहित्यकाराः रूपमी लै पछ्याँणीनान।
प्रधानमन्त्री[सम्पादन • स्रोत सम्पादन]
उनी वि.सं. २०३८, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८मा गरी चार फेर नेपालका प्रधानमन्त्री बन्या थ्या। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न नाइँस्क्या। हाल उनी भक्तपुरको लोकन्थलीमी बस्सान्।
पुरस्कार[सम्पादन • स्रोत सम्पादन]
- मदन पुरस्कार २०५४
सन्दर्भ सामग्रीअन[सम्पादन • स्रोत सम्पादन]
यि लै हेर[सम्पादन • स्रोत सम्पादन]
बाइल्ला स्रोतन[सम्पादन • स्रोत सम्पादन]
[[Category:नेपाल का प्रधानमन्त्रीइन] नेपालको वित्तिय क्षेत्र सुधारमा २०४० सालको चन्द नेतृत्व को सरकारले ठुलो भुमिका निर्वाह हरेको छ ।
राप्रपा पार्टि र राप्रपाको नेतृत्व मा गठित उत्त सरकारले नेपालमा निजि क्षेत्र मा बैक स्थापना गर्न दिने गरि काम गरेको थियो ।
नेपालकै अर्थशास्त्र मा पहिलो पिएच डि गर्ने विध्वान अर्थमन्त्री डा प्रकाश चन्द्र लोहनिको विग्यता र क्षमताले NFRS ले नेपालमा गति लियो र जग निर्माण गर्यो । पन्चायतको लिगेसि बिकेको राप्रपाका नेताहरु रास्ट्रवादि थिए भने दुर्दशि पनि थिए ।