कृष्णप्रसाद भट्टराई

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
कृष्णप्रसाद भट्टराई
Krishna bhattarai.jpg
कृष्णप्रसाद भट्टराई

कार्यकाल
३१ मे, १९९९ – २२ मार्च, २०००
शासक : वीरेन्द्र
अग्रज : गिरिजा प्रसाद कोइराला
उतराधिकारी : गिरिजा प्रसाद कोइराला
कार्यकाल
१९ अप्रिल, १९९० – २६ मे, १९९१
शासक : वीरेन्द्र
अग्रज : लोकेन्द्र बहादुर चन्द
उतराधिकारी : गिरिजा प्रसाद कोइराला

चौथो सभापति - नेपाली काँग्रेस
कार्यकाल
१७ जनवरी, १९९२ – १० मे, १९९६
उतराधिकारी : गिरिजा प्रसाद कोइराला
कार्यकाल
१२ फेब्रुअरी, १९७६ – १६ जनवरी, १९९२ (कार्यवाहक)
अग्रज : विश्वेश्वरप्रसाद कोइराला

सभामुख - प्रतिनिधि सभा
कार्यकाल
मे, १९५९ – २६ डिसेम्बर, १९६०
आफ्नोइ जानकारी
जनम (१९२४-१२-१३)१३ डिसेम्बर १९२४
मर्‍या ४ मार्च २०११(२०११-०३-०४) (८६ वर्ष)
काठमाडौं, नेपाल
राजनीतिक दल नेपाली काँग्रेस

कृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७) (राजनैतिक नाम किशुनजी) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री हुन। यिनी वि.सं. २००३ सालमि नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमि जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमि काम गर्या थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भयाथे।

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बन्याका थिए। नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने रे बहुदलीय प्रतिस्पर्धाको आधारमि संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गर्याथे। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भायाका थिए। पछि २०५६ को आम निर्वाचनमि विजयी भयाका थिए।

गान्धीवादी सन्त नेता मानिन्या भट्टराई दृढ अठोट रे संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता रे सिद्धान्तनिष्ठ नेताका रूपमि चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रयाको थियो। गम्भीर समस्यालाई हल्का रूपमि लिएर पचाउने क्षमता यिनमा रयाको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भयाका नेताको रूपमि लिइन्छ।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]




यि लै हेर[सम्पादनस्रोत सम्पादन]



बाइल्ला स्रोतन[सम्पादनस्रोत सम्पादन]