वीरेन्द्र वीर विक्रम शाह

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
(राजा वीरेन्द्र)

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए ।राजा वीरेन्द्र राजा महेन्द्र का जेष्ठ सुपुत्र हुन। वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भयाको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाह का साथ भयाको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरियाको थियो । जइलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमि चिनिन्छ ।

उनका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मियाका थिए । वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भयाको थियो । राजा बीरेन्द्रकै समयमा २०३७ सालमि जनमत संग्रह रे जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भयाको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरियाको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभयाका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।

वीरेन्द्र वीर विक्रम शाह सम्पादन

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]