ज्ञानेन्द्र शाह
ज्ञानेन्द्र शाह | |
---|---|
नेपालाः राजा | |
शासनकाल | 7 नोभेम्वर 1950 – 8 जनवरी 1951 ( | ० वर्ष, ६२ दिन)
पुर्वाधिकारी | राजा त्रिभुवन |
उत्तराधिकारी | राजा त्रिभुवन |
शासनकाल | 4 June 2001 – 28 May 2008 ( | ६ वर्ष, ३५९ दिन)
पुर्वाधिकारी | दीपेन्द्र शाह |
उत्तराधिकारी | राजतन्त्रोः अन्त्य |
रानी | कोमल राज्यलक्ष्मी देवि शाह |
सन्तान | पारस वीर विक्रम शाहदेव प्रेरणा शाह |
दरबार | नारायणहिटी दरबार |
वंश | शाह वंश |
पिता | महेन्द्र वीर विक्रम शाहदेव |
आमा | इन्द्रराज्यलक्ष्मी देवी शाह |
जन्म | काठमाडौं, नेपाल | 7 July 1947
ज्ञानेन्द्र वीर विक्रम शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति होइबक्सन्छ। २००७ मा मौसुफका आफूबुवा त्रिभुवन र बुवा महेन्द्र भारतबाट भारत सवारी भए पछि राणा शासकहरूबाट मौसुफलाई राजा बनाई श्रीपेच पहिराइएको थियो। त्यसको पचास वर्ष पछि राजा वीरेन्द्र को स्वर्गे पश्चात् मौशुफबाट पुनः नेपालमा आफ्नो परम्परा र धर्मको रक्षाका निम्ति नेपालको अभिभावकत्व ग्रहण गरिबक्सेको थियो ।
राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा होइबक्सन्न थियो। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा बीरेन्द्र लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको मृत्यु भएपछि राजा बीरेन्द्रका भाई ज्ञानेन्द्र राजा होइबक्सेको थियो।
शासनकाल
[सम्पादन • स्रोत सम्पादन]मौसुफ सरकारले देशमा भई रएको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते आफ्ना प्रजाको रक्षा र मुलुकमा देखा परेको अराजकतालाई समाप्त पारी सुन्दर शान्त नेपाल निर्माणका उदेश्यले जनतालाई शान्ती प्रदान गरिबक्सियो । तर बिदेशी चलखेल र नेपाललाई आफ्नो अधिनमा राख्ने मनसयले ग्रस्त मुलुकबाट यहाँको धर्म संस्कृति र परम्परालाई ध्वस्त गरि आफ्नो प्रभुत्व बढाउन अनेक प्रयास गरियो जसले गर्दा आफ्नो गौरवशाली र बहादुरु पुर्ण ईतिहास बोकेको शाहबंशिय राजसंस्था विरुद्ध बिदेशी पैसामा मानिसहरु बोल्न थाले।[१]
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]
भाइरा लिङ्कअन
[सम्पादन • स्रोत सम्पादन]