सामग्रीमा जानुहोस्

ज्ञानेन्द्र शाह

विकिपिडिया बठेइ
ज्ञानेन्द्र शाह
नेपालाः राजा
शासनकाल7 नोभेम्वर 1950 8 जनवरी 1951 (&अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "" वर्ष, &0000000000000062000000६२ दिन)
पुर्वाधिकारीराजा त्रिभुवन
उत्तराधिकारीराजा त्रिभुवन
शासनकाल4 June 2001 28 May 2008 (&अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "" वर्ष, &0000000000000359000000३५९ दिन)
पुर्वाधिकारीदीपेन्द्र शाह
उत्तराधिकारीराजतन्त्रोः अन्त्य
रानीकोमल राज्यलक्ष्मी देवि शाह
सन्तानपारस वीर विक्रम शाहदेव
प्रेरणा शाह
दरबारनारायणहिटी दरबार
वंशशाह वंश
पितामहेन्द्र वीर विक्रम शाहदेव
आमाइन्द्रराज्यलक्ष्मी देवी शाह
जन्म (१९४७-०७-०७) ७ जुलाई १९४७ (उमेर ७८)
काठमाडौं, नेपाल

ज्ञानेन्द्र वीर विक्रम शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति होइबक्सन्छ। २००७ मा मौसुफका आफूबुवा त्रिभुवन र बुवा महेन्द्र भारतबाट भारत सवारी भए पछि राणा शासकहरूबाट मौसुफलाई राजा बनाई श्रीपेच पहिराइएको थियो। त्यसको पचास वर्ष पछि राजा वीरेन्द्र को स्वर्गे पश्चात् मौशुफबाट पुनः नेपालमा आफ्नो परम्परा र धर्मको रक्षाका निम्ति नेपालको अभिभावकत्व ग्रहण गरिबक्सेको थियो ।

राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा होइबक्सन्न थियो। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा बीरेन्द्र लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको मृत्यु भएपछि राजा बीरेन्द्रका भाई ज्ञानेन्द्र राजा होइबक्सेको थियो।

मौसुफ सरकारले देशमा भई रएको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते आफ्ना प्रजाको रक्षा र मुलुकमा देखा परेको अराजकतालाई समाप्त पारी सुन्दर शान्त नेपाल निर्माणका उदेश्यले जनतालाई शान्ती प्रदान गरिबक्सियो । तर बिदेशी चलखेल र नेपाललाई आफ्नो अधिनमा राख्ने मनसयले ग्रस्त मुलुकबाट यहाँको धर्म संस्कृति र परम्परालाई ध्वस्त गरि आफ्नो प्रभुत्व बढाउन अनेक प्रयास गरियो जसले गर्दा आफ्नो गौरवशाली र बहादुरु पुर्ण ईतिहास बोकेको शाहबंशिय राजसंस्था विरुद्ध बिदेशी पैसामा मानिसहरु बोल्न थाले।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]


    भाइरा लिङ्कअन

    [सम्पादन | स्रोत सम्पादन]