सामग्रीमा जानुहोस्

मोहन शमशेर जङ्गबहादुर राणा

विकिपिडिया बठेइ
मोहन शमशेर जङ्गबहादुर राणा

कार्यकाल
वि.सं. २००५ – वि.सं. २००८[]
अग्रज : पद्म शमशेर
उतराधिकारी : मातृका प्रसाद कोइराला

कार्यकाल
वि.सं. २००५ – वि.सं. २००८ कात्तिक २६
अग्रज : पद्म शमशेर
उतराधिकारी : पद अन्त्य
आफ्नोइ जानकारी
जनम वि.सं. १९४२ पुस १३[]
मर्‍या वि.सं. २०
धर्म हिन्दु

मोहन शमशेर जङ्गबहादुर राणा राणा शासनका छाददी बेलाका प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका रे उनले उतैबाटी राजीनामी दिएपछि मोहन शमशेर प्रधानमन्त्री भएका थिएँ। उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै लक्ष्मी निवासबाटी सिंहदरबार सरेका थिएँ। उनी चन्द्र शमशेरका जेठा छोरा थिएँ। उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र रे जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिएँ। [१]

श्री ३ मोहनले योजना परिषद्को आरम्भ गरी पञ्चवर्षीय विकास योजना रे विकासका काम गर्न लगाउन थाले। उनले श्री ३ पद्म शमशेरद्वारा घोषित विक्रम संवत् २००४ को वैधानिक कानुनलाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी रे देखावटी राजसभा रे भारदारसभा गठन गरे। नगरसभाको गठन गरी २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेरको झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० रे १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमी पर्यटन उद्योग रे काठमाडौँ- हेटौँडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मी सिंहदरबारमी आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरी रेडियो स्टेसन, हवाई विभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।

गाउँ पञ्चायत, नगर पञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिएँ। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिएँ।[]

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५०

[सम्पादनस्रोत सम्पादन]
प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं‍. २००७ साउन १६.

चीनले तिब्बत कब्जा गरेपछि वि. सं. २००७ साउन १६ सोमबार ३१ जुलाई, १९५० मी नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५० नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरियेको थियो। १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमी थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठुलो सन्तोषको सास फेरेर भने, ‘मैले मेरो मुलुकको संप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमी मोहन शमशेरले आफू वरिपरिका मानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।


दिल्ली सम्झौता

[सम्पादनस्रोत सम्पादन]

दिल्लीमा राजा, राणा रे कांग्रेस बीच त्रिपक्षीय वार्ता भयो जस अनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए। डा. के. आई. सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे।

अन्तरिम मन्त्री मण्डल

[सम्पादनस्रोत सम्पादन]
सात सालको शाही घोषणाको सक्कल प्रति

दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस रे ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो। जसअनुसार वि. सं. २००७ फागुन ७ मी निम्न अनुसार मन्त्री मण्डल बन्यो।

राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)

२००८ साल भदौ १३ गते सं.रा.अमेरिकासँग राजदूत स्तरमा सम्बन्ध कायम भयो। प्रधानमन्त्री मोहनशमशेरको योजनामा परराष्ट्र विभाग प्रमुख विजयशमशेर रे भारतस्थित नेपाली राजदूत सिंहशमशेरको तारतम्यबाटी यो सम्बन्धको विकास भएको थियो। त्यसपछि नै मोहनशमशेरलाई पदबाटी राजीनामी दिन भारतीय दबाब बढेको थियो। त्यसनिम्ति तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई उचालेर उनले पहिले राजीनामा दिएर पछि मोहनशमशेरलाई राजीनामी दिन बाध्य पारियो। गृहमन्त्री बीपीलाई थाहा नदिएर प्रहरीले गोली चलाउँदा विद्यार्थी नेता चिनियाँ काजी मारिएपछि बीपीले राजीनामी दिए।[]

आफूले शासन गरेका प्रजाहरूबाटी आफू शासित नहुने भनेर मोहन शमशेर वि. सं. २००८ मी स्व-निर्वासनमी गए।

व्यक्तिगत जीवन

[सम्पादनस्रोत सम्पादन]

मोहन शमशेर धार्मिक प्रवृत्तिका व्यक्ति थिएँ। मोहनशमशेर एक छाक मात्र खाना खान्थे। त्यसैले बिहानको खानाका परिकार भव्य हुन्थ्यो।

  • शरद शमशेर राणा
  • विजय शमशेर राणा
  • मोह भक्त राज्य लक्ष्मी
  • थगेन्द्र राज्य लक्ष्मी
  • रुपराज्य राज्य लक्ष्मी
  • लिला राज्य लक्ष्मी
  • महेन्द्र राज्य लक्ष्मी
  • शारदा राज्य लक्ष्मी []

वि.सं. २००८ साल कात्तिक २६ गते मोहनशमशेर मुलुकको प्रधानमन्त्रीबाटी हट्न बाध्य भए। त्यसको केही समयपछि उनी भारततर्फ लागेका थिएँ। वि.सं. २०२४ साल पुस २३ गते ८२ वर्षको उमेरमी भारतको बैंगलोरमी उनको निधन भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादनस्रोत सम्पादन]
  1. नेपाल राजपत्र
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१). नेपालको तथ्य इतिहास. साझा प्रकाशन. p. २६६. ISBN 99933-2-406-X. Check date values in: |date= (help)
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१). नेपालको तथ्य इतिहास. साझा प्रकाशन. p. २६७. ISBN 99933-2-406-X. Check date values in: |date= (help)
  4. २००७ साल फागुन ७ गतेको गो.प.
  5. कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?
  6. [http://www.royalark.net/Nepal/lamb10.htm]


सन्दर्भ सामग्रीअन

[सम्पादनस्रोत सम्पादन]

भाइरा लिङ्कअन

[सम्पादनस्रोत सम्पादन]