गणेशमान सिंह

विकिपिडिया बठेइ
गणेशमान सिंह
लौहपुरुष गणेशमान सिंह
जन्म१९७२ कार्तिक २४
काठमाडौं, यट्खा टोल
मृत्यु२०५४ असोज २
अन्य नामहिराकाजी
जातीयतानेवार
नागरिकतानेपाली
पेशाराजनीतिज्ञ
प्रशिद्ध कार्यजनाअन्दोलन २०४६को नेतृत्व
उपाधिफादर अफ डेमोक्रेसी
सर्वमान्य नेता
लौह पुरुष
राजनीतिक दलनेपाली काँग्रेस
धर्महिन्दु
जिवनसाथीमंगलादेवी सिंह
सन्तानप्रदीपमान सिंह
प्रकाशमान सिंह
डा. मीना सिंह
कान्ता मानन्धर
रीता बैद्य
मातापिताज्ञानमान सिंह
सुभद्रा कुमारी
पुरस्कारपिसरन पुरस्कार-१९९०
मानवाधिकार पुरस्कार-१९९३
उ थान्त शान्ति पुरस्कार

गणेशमान सिंह (वि.सं. १९७२-२०५४) नेपाल का बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। काठमाडौंको खानदानी परिवारमा जन्म्याका गणेशमान सिंहले १९९७ सालमि स्थापना भयाको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमि आफूलाई होम्याका थिए। भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसक्याका थिए। भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रयाको छ। २००७ सालको क्रान्तिका एक अगुवाका रूपमि उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गर्याका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली रे पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी रे सबैभन्दा ठूला समर्थकका रूपमि नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमि वरिष्ठ मन्त्री रयाका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भयापछि आठ वर्ष निरन्तर काराबास भोगे। त्यइपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरियाका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन रे जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्याका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमि गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव रे जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रयाको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]