सूर्यबहादुर थापा
सूर्यबहादुर थापा | |
---|---|
२४ वाँ प्रधानमन्त्री (नेपाल) | |
In office २०२२ – २०२६ | |
राजा | राजा महेन्द्र |
अग्रज | तुल्सी गिरी |
उतराधिकारी | तुल्सी गिरी |
In office २०३५ – २०३८ | |
राजा | राजा बीरेन्द्र |
अग्रज | किर्तीनिधि बिष्ट |
उतराधिकारी | निरन्तर |
In office २०३८ – २०४० | |
राजा | राजा बीरेन्द्र |
अग्रज | निरन्तर |
उतराधिकारी | लोकेन्द्र बहादुर चन्द |
In office २०५४ – २०५५ | |
राजा | राजा बीरेन्द्र |
अग्रज | लोकेन्द्र बहादुर चन्द |
उतराधिकारी | गिरिजा प्रसाद कोइराला |
In office २०६९ – २०६० | |
राजा | राजा ज्ञानेन्द्र |
अग्रज | लोकेन्द्र बहादुर चन्द |
उतराधिकारी | शेरबहादुर देउबा |
Personal details | |
जनम | १९८४ चैत्र ९ धनकुटा नेपाल |
मृत्यु | २०७२ बैशाख २ मेदान्ता अस्पताल नयाँदिल्ली, भारत |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
अल्मा म्याटर | दरवार हाइस्कूल, अल्लाहबाद विश्वविद्यालय भारत |
सूर्य बहादुर थापा (बि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमि पडन्छन जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भयाथे। थापा राजा महेन्द्र, राजा बीरेन्द्र रे राजा ज्ञानेन्द्र गरी तीन राजाको शासनकालमि प्रधानमन्त्री भया थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स.माई जन्मेका थापा काठमाडौंको मालीगाउँमि बस्न्या गर्याथे २०१५ सालमि राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भयापछि गठीत सल्लाहकार सभामि सूर्यबहादुर थापा अध्यक्ष भयातायातका का थिए। २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बन्याका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भया पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। २०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरयाको राजदरबार रे सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गर्याका थिए। २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमि ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रयाका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइयाको अविश्वासको प्रस्तावमा नाटकीयरूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्याका थापा ज्ञानेन्द्रको शासनकालमि पनि प्रधानमन्त्री भयाका थिए। छर-छिमेकका राजनीतिमि सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञमध्ये एक मानिपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स. मा जन्मेका उनी लामिछाने थापा हुन्। उनी काठमाडौंको मालीगाउँमा बस्दब. सं. २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठीत सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए। बि. सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। बि. सं. २०३६ सालको जनमत सङ्ग्रह अघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए। बि. सं. २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीय रूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापना पछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिन्छन्। उनी जीवन भर नै राजनितीमा निकै सकि्य थापाको बि.स. २०७२ वैशाख २ गते राति निधन भयो। ८८ वर्षको उमेरमि उनको भारतको मेदान्त अस्पतालमाइ निधन भयाथ्यो। क्यान्सर पिडित थापाको उपचारका क्रममि निधन भयाको हो।