सूर्यबहादुर थापा

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
सूर्यबहादुर थापा
२४ वाँ प्रधानमन्त्री (नेपाल)
In office
२०२२ – २०२६
राजाराजा महेन्द्र
अग्रजतुल्सी गिरी
उतराधिकारीतुल्सी गिरी
In office
२०३५ – २०३८
राजाराजा बीरेन्द्र
अग्रजकिर्तीनिधि बिष्ट
उतराधिकारीनिरन्तर
In office
२०३८ – २०४०
राजाराजा बीरेन्द्र
अग्रजनिरन्तर
उतराधिकारीलोकेन्द्र बहादुर चन्द
In office
२०५४ – २०५५
राजाराजा बीरेन्द्र
अग्रजलोकेन्द्र बहादुर चन्द
उतराधिकारीगिरिजा प्रसाद कोइराला
In office
२०६९ – २०६०
राजाराजा ज्ञानेन्द्र
अग्रजलोकेन्द्र बहादुर चन्द
उतराधिकारीशेरबहादुर देउबा
Personal details
जनम१९८४ चैत्र ९
धनकुटा नेपाल
मृत्यु२०७२ बैशाख २
मेदान्ता अस्पताल नयाँदिल्ली, भारत
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
अल्मा म्याटरदरवार हाइस्कूल, अल्लाहबाद विश्वविद्यालय भारत

सूर्य बहादुर थापा (बि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमि पडन्छन जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भयाथे। थापा राजा महेन्द्र, राजा बीरेन्द्र रे राजा ज्ञानेन्द्र गरी तीन राजाको शासनकालमि प्रधानमन्त्री भया थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स.माई जन्मेका थापा काठमाडौंको मालीगाउँमि बस्न्या गर्याथे ।

२०१५ सालमि राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भयापछि गठीत सल्लाहकार सभामि सूर्यबहादुर थापा अध्यक्ष भयातायातका का थिए। २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बन्याका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भया पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। २०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरयाको राजदरबार रे सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गर्याका थिए। २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमि ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रयाका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइयाको अविश्वासको प्रस्तावमा नाटकीयरूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्याका थापा ज्ञानेन्द्रको शासनकालमि पनि प्रधानमन्त्री भयाका थिए। छर-छिमेकका राजनीतिमि सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञमध्ये एक मानिन्छन्।

निधन[सम्पादनस्रोत सम्पादन]

थापाको बि.स. २०७२ वैशाख २ गते राति निधन भयो। ८८ वर्षको उमेरमि उनको भारतको मेदान्त अस्पतालमाइ निधन भयाथ्यो। क्यान्सर पिडित थापाको उपचारका क्रममि निधन भयाको हो।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]


भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]

यि लै हेर[सम्पादनस्रोत सम्पादन]