जुद्ध शमशेर जंगबहादुर राणा

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

जुद्ध शमशेर जंगबहादुर राणा(०७ बैशाख १९३२-०८ मंसिर २००९ ) नेपालका [राणा शासन|राणा शासन]]का सातौं प्रधानमन्त्री थ्या। उन जंगबहादुरको भाइ धीर शमशेरका छोरा थ्या । आफ्ना दाजू भिम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मी नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर ०४ सम्म नेपालको प्रधानमन्त्री थ्या । उनले आफू जीवित छँदै आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमी बसे। यिनको निधन ०८ मंसिर २००९ (सन् १९५२)मी भारतको देहरादुनमा भयो।

श्री ३ जुद्धशमशेर विषयलम्पट, अस्थिर मनस्थिति, हीनता मन, सिकारी, अर्थलम्पट, विवेकहीन, कमजोर तथा नालायक प्रशाशक भएर पनि उनका विविध सुधार, भूकम्प उद्धार, शिक्षा, स्वास्थ्य, समाजसुधार तथा उद्योगहरूको स्थापना गराई श्री ५ महाराजधिराजको गरिमालाई उच्च गराई राखेको हुनाले उनको नाउँ नेपालको इतिहासमी उल्लेखनीय रहेको कुरा निर्विवाद छ।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]


भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]

यि लै हेर[सम्पादनस्रोत सम्पादन]