सामग्रीमा जानुहोस्

राजाराम सुवेदी

विकिपिडिया बठेइ
राजाराम सुवेदी
जन्म२४ असार, वि. सं. २००९
ढिकुरेपोखरी, कास्की
पेशाप्राध्यापन
इतिहासकार
प्रशिद्ध कार्यइतिहास
जिवनसाथीहरिकला सुवेदी
मातापितापं नरपति उपाध्याय सुवेदी
जयश्री सुवेदी[]

राजाराम सुवेदी त्रिभुवन विश्वविद्यालयका इतिहासका प्राध्यापक हुन् । उनको जन्म ७ जुलाई १९५२ कास्कीको ढिकुरपोखरीमी भएको थियो ।

व्यक्तिगत जीवन

[सम्पादन | स्रोत सम्पादन]

प्रा डा. सुवेदीको जन्म सन् १९५२ जुलाई ७ मी कास्कीको ढिकुरपोखरीमी भएको थियो । उनका पिता पण्डित नरपति उपाध्याय सुवेदी रे आमा जयश्री सुवेदी हुनुहुन्थ्यो । सुवेदीले सन् १९८७ मी त्रिभुवन विश्वविद्यालयबाटी (इतिहास, संस्कृति, बौद्ध अध्ययन), स्नातक (कानून) रे विद्यावर्धि (पीएचडी), (बझाङको इतिहास) मी स्नातकोत्तर गरेका छन्।

प्रकाशित कृति

[सम्पादन | स्रोत सम्पादन]
सि.नं. कृति प्रकाशित
१. कर्णाली प्रदेशको मध्यकालीन इतिहास वि. सं. २०५४
२. गुल्मीको ऐतिहासिक झलक वि. सं. २०५५
३. बाइसी राज्यको ऐतिहासिक रुपरेखा वि. सं. २०५५
४. कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य वि. सं. २०५६
५. मध्यपूर्वको इतिहास वि. सं. २०५८
६. अछामको इतिहास वि. सं. २०५८
७. कास्की राज्यको इतिहास वि. सं. २०६०
८. नेपालको तथ्य इतिहास[] वि. सं. २०६०

पुरस्कार तथा सम्मान

[सम्पादन | स्रोत सम्पादन]
  • शुभराज्यभिषेक पुरस्कार - वि. सं. २०३१
  • शान्तिक्षेत्र पुरस्कार - वि. सं. २०३९
  • महेन्द्र विद्याभूषण 'क' - वि. सं. २०४४
  • स्नातक समाज नेपाल सम्मान - वि. सं. २०५४
  • बलराम स्मृति वाङमय पुरस्कार- वि. सं. २०७० []

यो पनि हेर्नुहोस्

[सम्पादन | स्रोत सम्पादन]
  1. "नेपालको तथ्य इतिहास" ग्रन्थकारका तर्फबाट उद्घोष
  2. लेखक परिचय नेपालको तथ्य इतिहास
  3. संस्कृतिविद् सुवेदी पुरस्कृत चितवन पोष्ट January 26, 2014