कमल थापा

विकिपिडिया बठेइ
कमल थापा
Kamal Thapa
उपप्रधानमन्त्री रे संघीय मामलाअन रे स्थानीय विकास मन्त्री
In office
९ मार्च २०१७ – १५ फेब्रुअरी २०१८
नेपालो उपप्रधानमन्त्री[१]
In office
१२ अक्टोबर २०१५ – २०१६-०८-०१
नेपालो गृहमन्त्री
In office
जुन २००६ – अप्रिल २००७
Personal details
जनम (1955-08-04) 4 August 1955 (age 68)
मकवानपुर जिल्ला, नेपाल
राजनीतिक दलराष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)
वसोवासकाठमाडौं, नेपाल

कमल थापा (नेपाली: Kamal Thapa; जन्म ४ अगस्ट १९५५) राप्रपा नेपाला अध्यक्ष हुन् । उनी पूर्व गृहमन्त्री लै हुन् साथसाथै टेबलटेनिस कुसल खेलाडी रे नेपाली फुटबल टिममैं पुर्व कप्तान लै हुन्, उनले अखिल नेपाल फुटबल संघको अध्यक्ष पद २६ वर्षको उमेरमैं नै सम्हाल्याका थ्या । उनी राजा जानेन्द्रकोका पालामैं श्री ५ को सरकारका तर्फबठेइ गृहमन्त्रि थ्या । उनलाई कुसल राजनीतिक खेलाडि लै माणिन्छ । उनी हाल् सम्म लै राजतन्त्रको वकालत् अद्दान । उनले राजनीति शास्त्र रे अर्थशास्त्रमैं त्रिभुवन विश्विविद्यालय बठेइ स्नातकोत्तर अर्या छन् ।

राजनीतिक यात्रा[सम्पादनस्रोत सम्पादन]

नेता थापा पुर्व राजा ज्ञानेन्द्र शाहसंगको विशेष सम्वन्धका कारण लै चर्चामैं छन् । नेपालमैं राजसस्थाको आवश्यक्तालाई जोडदार रूपमैं उठाइबर आया उनलाई दोसरो संविधानसभाको चुनावमैं ज्ञानेन्द्र शाहसंग करोडौं रकम लिया आरोप लै लगाइया छ । राप्रपा नेपाला असन्तुष्ट नेताअनले पर्चा नै प्रकाशन अरी थापाले पूर्वराजाबठेइ चुनाव खर्च लिया खुलासा अर्या समाचार यक राष्ट्रिया दैनिकमैं छापिया थ्यो । थापाले नेपालमै राज संस्था रे हिन्दुराज्य को माग विशेष रूपमैं उठाया थ्या ।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. Binaj Gurubacharya (2015-10-12). "Nepal's new premier names protest group leaders as deputies". News.yahoo.com. Retrieved 2016-08-01.