नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Jump to navigation
Jump to search
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी-केन्द्र) | |
---|---|
![]() | |
नेता | पुष्पकमल दाहाल (प्रचण्ड) |
स्थापना मिति: | 1994 |
मुख्यालय : | पेरिस डाँडा-कोटेश्वर, काठमाडौं |
विद्यार्थी सङ्गठन : | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) |
युवा सङ्गठन: | योङ्ग कम्यूनिष्ट लिग |
सैन्य सँगठन | जनमुक्ती सेना नेपाल(बिसर्जन गराईएको बाबुराम र छविलालद्वारा |
आदर्श | साम्यवाद, मार्क्सवाद - लेनिनवाद – माओवाद - प्रचण्ड पथ, वामपन्थी राष्ट्रवाद |
राजनितिक ठौर | उग्र वामपन्थी |
अन्तर्राष्ट्रिय सम्लग्नता : | क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन, माओवादी पार्टी तथा दक्षिण एसियाका सँगठनहरूको समन्वय समिति |
प्रतिनिधि सभा | ५३ / २७५ |
चुनाव चिह्न | |
![]() |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालमा ११ वर्षे सशत्र युद्ध गरेपछि संविधानसभाको पहिलो चुनाबमा पहिलो पार्टि भयापनि दोस्रो संविधानसभाको चुनावमा देशकै लज्जास्पद हार बेहोरी तेस्रो ठूलो दलमा खुम्चियाको, जनताद्वारा हराईयाको पार्टीका रूपमि स्थापित भयाको छ। यइका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड हुन्। यइको केन्द्रीय कार्यालय कोटेश्वर स्थित पेरिस डाँडामा रयाको छ। मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमि अंगालेको एकीकृत नेकपा माओवादीले प्रचण्डपथका रुपमा केही समय अघाडी बढ्या पनप पछिल्लो समयमी पार्टी अाफ्ना पथबाटी बिचलित भयाको थियो।