गोर्खाली
![]() |
| जम्मा जनसङ्ख्या |
|---|
| ३१,१२२,३८७ (२०२६ को अनुमान) |
| बसोबास इलाकाअन |
| नेपाल · सिक्किम · दार्जिलिङ · असम · देहरादुन |
| भाषा |
| धर्म |
| सम्बन्धित समुदायअन |
|
बर्मीज गोर्खा · भारतीय मानिसहरू · नेपाली मानिसहरू · सिक्किमी मानिसहरू |
- यो लेख गोर्खा ब्यक्ति समूहको बारेमी छ, अन्य विकल्पको लागि हेर्नुस: गोर्खा (बहुविकल्प)


गोर्खाली वा गोरखाली (अङरेजी: Gurkha) नेपालमी बसो बास गर्ने बासिन्दा हुन। गोरखा जिल्ला आधुनिक नेपालको ७७ जिल्लाहरू मध्य एक हो।गोर्खालीहरू आफ्नो साहस रे हिम्मतको लागि विख्यात छन् रे उनीहरू नेपाली सेना, भारतीय सेना को गोरखा रेजिमेन्ट रे बेलायती सना को गोर्खा ब्रिगेड को लागि पनि खुबै जानिन्छन्।
गोर्खालीहरूलाई ब्रिटिस–भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् रे युद्धमी आक्रमक हुन्छन, वफादारी रे साहसको गुण गोर्खालीहरूमी, आत्म निर्भर हुन्छन, भौतिक रूपबाटी बलियो रे फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू।
ब्रिटिस भारतीय आर्मीमी यी "मार्शल रेश" हरूलाई भारी मात्रामी भर्ना गरिएको थियो। भारतीय आर्मीको भूतपूर्व चीफ अफ स्टाफ सैम मानेकशाले एक चोटी प्रख्यात रूपमी भनेका थिए:-
| “ | If a man says he is not afraid of dying, he is either lying or is a Gurkha. | ” |
अर्थात: "जुन ब्यक्तिले भन्छ कि मलाई मर्नुबाट डर लाग्दैन, उ ब्यक्ति कि त झुटो बोल्दैछ कि त गोर्खा हो।"
