सामग्रीमा जानुहोस्

सिक्किम

विकिपिडिया बठेइ

सिक्किम भारत को एक पहाडी राज्य हो। सिक्किम सबैभन्दा कम जनसंख्या भया को भारतको राज्य हो तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ। सिक्किम नामग्याल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य रयाथ्यो, तर प्रशासनिक समस्याका कारण तथा भारतमि विलयको जनमतको कारण सन १९७५ माई एक जनमत-संग्रहको आधारमी भारतमाई विलीन भया हो।यसै जनमत संग्रहपछि राजतन्त्रको समाप्ति रे भारतीय संवैधानी व्यवस्था अन्तर्गत सिक्किमको सम्प्रभुता समाप्त भयो।बुढी औंलाको आकारको यो राज्य पश्चिम तिर नेपाल, उत्तर रे पूर्वमी चीन तिब्बत स्वायत्त क्षेत्र रे दक्षिण-पूर्वमी भूटानसंग जोडियाको छ। भारतको पश्चिम बंगाल राज्य यइका दक्षिणमी रयाछ।

अङ्ग्रेजी, नेपाली, लेप्चा, भूटिया, लिम्बु रे हिन्दी सरकारी कामको लागि मान्यता प्राप्त भाषा हुन् तबैलै सरकारी कामकाजमी अङ्ग्रेजी भाषा ज्यादा प्रयोग भया पाइन्छ। आपसी बोलाचालको निम्ति नेपाली भाषाको प्रयोग गरिन्छ रे यहाँका सबै नागरिकहरूले नेपाली बोल्छन्, यहाँको बोलचालको प्रमुख माध्यम नै नेपाली भाषा हो। हिन्दू तथा बज्रयान बौद्ध धर्म सिक्किम का प्रमुख धर्महरू हुन्। गान्तोक राजधानी रे सबेैहै ठूलो सहर हो।सानो आकार भयाता पनि सिक्किम भौगोलिक दृष्टिले धेरै नै विभिन्न छ। नेपालको पूर्वी भागमाई रया कञ्चनजङ्घा जो विश्वको तेस्रो सबभन्दा उच्च शृङ्खला हो, सिक्किमको उत्तरी पश्चिमी भाग बठाई सजिलै देख्न सकिन्छ। सिक्किमको विशेषताहरूमी यईको सरसफाई हुनु, प्राकृतिक सुन्दरता एवं राजनैतिक स्थिरता शामिल छन्, यो राज्य भारतमी पर्यटनको प्रमुख केन्द्रका रुपमी चिनियाछ।

सिक्किम अधिराज्य

[सम्पादन | स्रोत सम्पादन]

बेलायती प्रभाब

[सम्पादन | स्रोत सम्पादन]

भारतमा एकिकरण

[सम्पादन | स्रोत सम्पादन]
द्रुल छोर्तेन स्तूप गान्तोक का प्रसिद्द स्तूप.


तातो पानीको झरना

[सम्पादन | स्रोत सम्पादन]

प्रशासनिक विभाजन

[सम्पादन | स्रोत सम्पादन]
कोड जिल्ला मुख्यालय जनसंख्या (2011)[] क्षेत्रफल (km²) जनघनत्त्व (/km²) मानचित्र
ESपूर्व सिक्किमगान्तोक२८१२९३९५४२५७
NSउत्तरी सिक्किममंगन४३३५४४२२६१०
SSदक्षिणी सिक्किमनाम्ची१४६७४२७५०१७५
WSपश्चिम सिक्किमगेजिंग१३६२९९११६६१०६

सिक्किममा चार जिल्लाहरू छन्। जिल्लाका प्रमुख प्रशासक जिलाधिकारी हुन्। चीनको सीमामा सटिएकोको कारण धेरै क्षेत्रमा भारतीय सेनाको बाहुल्यता देखिन्छ। धेरैजसो क्षेत्रमा प्रवेश निषेध छ र त्यहाँ घुम्न जानको लागि कुनै पनि विदेशीले विदेशी (संरक्षीत क्षेत्र) आदेश १९५८ अन्तरगत अनुमतिपत्र लिनु पर्दछ। सिक्किममा जम्मा आठ नगर र नौ महकुमा छन्।


सन्दर्भ सामग्री

[सम्पादन | स्रोत सम्पादन]
  1. "Ranking od (sic) Districts by Population Size" (XLS). The Registrar General & Census Commissioner, India, New Delhi-110011. 2010 - 2011. Retrieved 2011-09-19. Check date values in: |date= (help)