सामग्रीमा जानुहोस्

क्षेत्री

विकिपिडिया बठेइ
क्षेत्रीअन पहाडी समुदाय(पहेंलो)का एक सदस्य समुह हुन्

क्षेत्री नेपालमी बसोबास गद्दे एक जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन रे येले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रुपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका आर्य-हिन्दू जातिअनलाई जनाउँनछ ।[१] क्षेत्री नेपालभर ३ भिन्न-भिन्न समाजमी उपस्थित छन - खस, नेवार, मैथिल । तर वरिष्ठता रे पहुँचका आधारमी खस क्षेत्रीअन आघा छन्। तबै क्षेत्री भन्नाले नेपालको सन्दर्भमी खस क्षेत्रीलाई बुझाउँछ।

नेपाली भाषामा खस समुदायका क्षत्रियहरुलाई "ठकुरी" र "छेत्री" वा "क्षत्री" भनिन्छ भने नेवार समुदायका क्षत्रियहरूलाई नेपाल भाषामा सम्बोधन गरिने शब्द "ठकू" र "छथरी" वा "क्षथरीय" हो । मिथिला समुदायका क्षत्रियहरूलाई "राजपूत" भनिन्छ र यस अन्तर्गत अरू जाति जस्तै कायस्थ र राजभाट पनि पर्दछ ।

खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी पूर्णतः हिन्दू हुन तर उनीहरू मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। त्यसैले खस क्षेत्रीहरू खस ठकुरीका दाजुभाइ मानिन्छन्। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। क्षेत्रीहरू भारोपेली परिवारका हुन्। उनीहरू भारतिय भन्दा पर्सियन र अफगानीहरूसँग मिल्दाजुल्दा देखिन्छन् जसलाई अङ्ग्रेजीमा इरानीड फिचर भन्छन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली मातृभाषा बोल्ने[२]

खस क्षेत्री मुख्तियार माथवरसिंह थापाको तस्विर

जनसङ्ख्याको आधारमी ५ क्षेत्री थरहरू भौत प्रचलित देखीन्या छन । थापा, कार्की, कठायत, बस्नेतखड्का बहुसङ्ख्यक ५ थरअन हुन् !

A ऐ - Air (ऐर)

K क - Kathayat(कठायत)

B ब - Basnet/Basnyat(बस्नेत/बस्न्यात), Bisht/Bista(बिष्ट/बिष्ट्), Banshi(बन्सी), Barma(बर्मा), Baruwal(बरुवाल)

B बा - Baniya(बानियाँ),Bag (बाग), Bam(बाम)

B बु - Budathoki(बुढाथोकी), Budha(बुढा), budhathapa बुढाथापा , bam बाम

B बो - Bohara(बोहरा), Bogati(बोगटी)

C च - Chand(चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)

D दा - Dangi(डाङ्गी),Dani(दानी) Deupa/Deuka/deuba( देउपा, देउका, देउबा)

D धा - Dhami(धामी),

G घ - Gurudhami(गुरुधामी), Gharti(घर्ती)

H ह - Hamal(हमाल)

K क - Karki(कार्की), Katuwal(कटुवाल)

K कु - Kudmal / K.C (कुड्माल / के.शि.) Kunwar ( कुँवर )

K ख - Khadka(खड्का), Khatri(खत्री),

K खा - Khati(खाती)

M म - Malla(मल्ल), Mahat(महत), Mahar/Mahara (महर/महरा)

P पा - Pande(y)/Pade(पाँडे/पाण्डे), Paal(पाल), Pahari (पहाडी)

R रा - Rana(राणा), Rajaghat(रानाभाट) Raut/Rawat(राउत/रावत), Rawal/Raul (रावल/ Raul), Rathore(राथौर/राठौर), Raya(राया), Rayamajhi(रायमाझी)

R रो - Roka/Rokaya(रोका/रोकाया)

S स - Samal(समाल),Saud (साउद), Sanjel(सन्जेल)

S सि - Singh(सिंह), Silwal(सिलवाल)

S से - Sen(सेन)

S शा - Shah(शाह), Shahi(शाही)

T था - Thapa Mahar (थापा महर), Thakuri(ठकुरी)[३]

उल्लेखनीय व्यक्तित्वहरू

[सम्पादनस्रोत सम्पादन]

प्रशासन एवम् राजनीति

[सम्पादनस्रोत सम्पादन]

चलचित्र तथा मिडिया

[सम्पादनस्रोत सम्पादन]
  1. "Archive copy". Archived from the original on 2017-03-12. Retrieved 2017-05-13.CS1 maint: archived copy as title (link)
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Kshetri Profile
  3. http://www.karma99.com/2013/01/chhettri.html